Latest Updates
-
‘कुमारी’को प्रेमिल गीत ‘तिमी बिना’ सार्वजनिक
युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ। -
शुभमुहूर्त गर्दै चलचित्र ‘पेन्सन पट्टा’को छायांकन सुरु
कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको हो । -
‘झरीपछिको इन्द्रेणी’को टिकट बुकिङ खुल्ला
यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । सेन्सर पास भएसँगै यो चलचित्रको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ । -
चलचित्र ‘नाकछोङ’को ट्रेलर सार्वजनिक
राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा अर्थात् नाक्छोङको कथामा निर्माण भएको चलचित्र ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ । -
महोत्सवमा ‘आ बाट आमा’को प्रचार गर्दै पल र विपना
पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका थिए। पल र विपनाले यही गीतमा प्रस्तुती समेत दिए । -
नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने
चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् ।
संगीत शिक्षाले सबै नेपालीलाई एक सुत्रमा बाध्ने काम गर्छ – संगीतकार उपाध्याय
योगेन्द्र उपाध्याय, एक कुशल र शिक्षित संगीतकार हुन् । जो आफ्नो गहिरो सांगीतिक ज्ञान र कुशल संगीतशिल्प कौशलका लागि परिचित छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
-
नेपाल भित्रै निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो ‘आमा’ । २०२१ सालमा निर्माण आरम्भ गरिएको चलचित्र ‘आमा’लाई तत्कालिन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगतको प्रचार प्रसार बिभागले निर्माण गरेको हो । चलचित्र ‘आमा’ निर्माणको समयमा देशमा पञ्चायती व्यवस्था लागु थियो । -
हामी संसारलाई के देखाउन खोजिरहेका छौं ? हाम्रो चलचित्र किन यति लामो समयसम्म यस्तै जस्तो भयो ? उसकै जस्तो भयो ? त्यस्तै जस्तो भयो ? उत्तर सजिलो छ, नेपाली चलचित्र मेकरहरु बढी उतै, त्यतै भर परे । उतैको, त्यतैको सिको गरे । उतै, त्यतै अर्थात विदेशी चलचित्र । -
अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?
जब चलचित्र मौलिक कथामा बग्न थाल्छ, तब त्यो पर्दामा चित्रित फगत् कथा मात्र हुँदैन्, त्यो कथा हाम्रो सुगन्ध भएर सुवासिन्छ, हाम्रो स्वाभिमान भएर उचालिन्छ अनि हाम्रो पहिचान भएर अडिन्छ ।

















