Latest Updates
-
चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘जनै हराएको बाहुन’ निर्माणको घोषणा
चलचित्र ‘जनै हराएको बाहुन’ निर्माणको घोषणा गरिएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्रलाई पेपरक्लिप प्रा.लि.ले निर्माण गर्नेछ । -
प्रदर्शनमा आए ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’
आबाट दुई चलचित्र ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएका छन् । सामान्य प्रचार सहित प्रदर्शनमा उत्रिएका दुबै चलचित्रले न्यून शो पाएका छन् । -
‘मिसिङः केटी हराएको सूचना’ले उठायो पहिचानको विषय !
नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । -
‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक
आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । -
युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत
गत पौष २७ गते सार्वजनिक गरिएको चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।
Interview
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।
New Releases (Magh 4)
-
Actor
Director : Madan Ghimire
Casts : Saroj Khanal, Krishna Malla, Prince Thapa, Siwani Giri, Kashish Dahal
Next Releases (Magh 11)
Feature
-
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
बक्स अफिस रिपोर्टका आधारमा बिभिन्न उपमाहरु दिने प्रचलन रही आएको छ । - चलचित्रले राष्ट्रियता, भाषिक र साँस्कृतिक पहिचान दिलाउनुका साथै भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, नैतिक मूल्य मान्यता समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
- यस वर्ष नेपालीहरुका प्रमुख चाडपर्व दशैं र तिहार चलचित्रमय बनेका छन् ।