Bollywood
-
केही वर्षको अन्तराल पछि अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिकामा काम गरेको बलिउड चलचित्र ‘शहजादा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
वैशाख ३ गते काठमाडौंको दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
-
भारतिय गायक तथा संगीतकार बप्पी लहिरीको निधन भएको छ । लहिरीको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
-
लता मंगेशकरको निधन, भारत सरकारद्वारा दुईदिने राष्ट्रिय शोकको घोषणा
सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । -
बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो ।
-
तेलुगु चलचित्रका प्रख्यात अभिनेता जयाप्रकाश रेड्डीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनको ७४ वर्षको उमेरमा आन्द्र प्रदेशको गुंटुरमा रहेको घरमा निधन भएको हो ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora