Fashion/Beauty Pageant

  • ‘मिस एसईई युनिभर्सल’को ताज दिक्षालाई

    ‘मिस एसईई युनिभर्सल’को ताज दिक्षालाई

    दिक्षा ढकाल ‘मिस एसईई युनिभर्सल २०१९’ को बिजेता घोषित भएकी छन् । उनले शिर्ष उपाधी सहित फेसबुक च्वाईस, मस्टपपुलर र मस्टब्युटिफुल उपाधि समेत हात परेकी छन् ।