Feature
-
आफ्नो स्वाभिमान माथी नै कसैले प्रश्न उठाउँदा त्यसको प्रतिवादमा युट्युबरहरुमा देखिएको युनिटी साँच्चिकै गजब्बको थियो । अन्ततः उनीहरुको यही एकताले चलचित्रको टिम झुक्न बाध्य भयो । उनीहरुसँग माफी माग्यो । यो युट्युबरको एकता मात्रै होइन उनीहरुको शक्ति पनि हो । यो शक्तिलाई सही रुपमा उपयोग गर्न सक्नु पर्छ । आफु भित्रका कमीकमजोरीलाई सच्याएर पत्रकारिताका मुल्य मान्यता भित्रै रहेर पत्रकारिता गर्नु पर्छ ।
-
२०८१ सालमा नेपाली चलचित्रः कथामा बिवधता, ब्यवसायमा ऐतिहासिक सफलता
नेपाली चलचित्र क्षेत्र २०८१ सालमा फेरि एक पटक बहस, परिवर्तन र प्रयोगको केन्द्रमा रह्यो । -
चाडपर्वमा चलचित्र रिलिज गर्नु भनेको सफलताको ग्यारेन्टी हुनु होइन
नेपाल, जहाँ चाडपर्वहरू केवल परम्परागत अनुष्ठान र उत्सव मात्र होइनन्, आत्मीयताका सुगन्धले सुवासित गरिएका अनगिन्ती स्मृति हुन् । -
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
बक्स अफिस रिपोर्टका आधारमा बिभिन्न उपमाहरु दिने प्रचलन रही आएको छ । -
चलचित्रले राष्ट्रियता, भाषिक र साँस्कृतिक पहिचान दिलाउनुका साथै भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, नैतिक मूल्य मान्यता समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
-
यस वर्ष नेपालीहरुका प्रमुख चाडपर्व दशैं र तिहार चलचित्रमय बनेका छन् ।
-
गीत बाहेक भाइीटकाको प्रसंगमा कुरा गर्दा दाजुभाई–दिदीबहिनीको सम्बन्धलाई महत्वका साथ परिभाषित गर्न समेत नेपाली चलचित्र सफल भएको देखिन्छ ।
-
ससर्ती हेर्दा एकाध बाहेक हरर जनरामा निर्माण भएका चलचित्रहरु असफल छन् । त्यसो हुनुको कारण ठ्याक्कै यही भन्न नसकिए पनि मुख्य रुपमा हरर चलचित्रको कथा र मेकिङ्ग नै फिलतो भएको विश्लेषण गर्न सकिन्छ ।
-
‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक
सार्वजनिक टिजर र ट्रेलरमा गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । -
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । -
‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले ।
-
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ
अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् । -
विदितै छ क्यालेण्डरमा रातो अक्षर बढी देख्यो कि चलचित्रकर्मीहरु आफ्नो फिल्म रिलिजको लागि हानाथाप गर्छन ।
-
बिबादको प्रसंग आउदा साथ राजेशले नकारे । उनले कहाँबाट यो कुरा आयो भन्दै आश्चर्य समेत प्रकट गरे ।
-
आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो ।
-
हिजो अस्वीकार गरेको चलचित्रलाई लिएर आज अनमोल किन पछुताइ रहेका होलान ? ‘प्रेमगीत’बाट आफ्नो प्रतिष्पर्धी नायक जन्मिएको भएर !
-
तत्कालका लागि निर्मातालाई केही राहत जस्तो देखिएपनि यसले दिर्घकालिन रुपमा उल्लेख्य प्रभाव पार्नेवाला छैन ।
-
दिपक जी अरुले अवार्ड पाउँदा मिलेमतो अनि तपाईले पाउँदा निश्पक्ष हुने हो !
आलोचकबाट बच्नका लागि गिरीले उल्टै आयोजक र जुरी प्रति मिलेमतो र प्रियजनलाई अवार्ड दिने गरेको आरोप लगाए । -
बोर्ड अध्यक्ष ज्यू बिशेष योगदान सम्मान पाउन लक्ष्मीको योगदान के हो !
सम्मान पत्रमा लेखिएका ति शब्द जस्तै उनको योगदान चाँही के हो चलचित्रकर्ममा ? -
खासगरि चलचित्र र फेसनमा फिजिकालिटीको एउटा रुल जस्तै बनेको थियो ।
-
आठ चलचित्रमा नायकको भुमिकामा काम गरेका अनमोल केसी अहिलेका सार्वाधिक सफल र डिमाण्डेड कलाकार हुन् ।
-
पर्दा भित्र जस्तो भुमिका निभाए पनि रियल लाइफमा शिष्ट अनि शालिन भेटिन्छिन श्रृष्टि श्रेष्ठ ।
-
चलचित्र क्षेत्रमा यतिबेला चर्चा छ त ‘चिसो एष्ट्रे’ अनि यसका नायक दिब्यदेवको । दिब्यले यसअघि पनि चलचित्रमा काम नगरेका होइनन् ।
-
३ वर्गको कथा मार्फत काठमाडौंलाई हेर्ने फरक र फ्रेस् दृष्टिकोण चलचित्रले प्रस्तुत गरेको निर्देशक दिन्स पाल्पालीले जनाएका छन् ।
-
एकातिर उनीहरुले आफुहरु चलचित्रका लागि प्रतिवद्ध रहेको बलियो सन्देश दिए भने अर्को तर्फ आफुलाई रिजर्भ राखेर आफ्नो क्रेजलाई जोगाई राखे ।
-
त्यसो त भुगोलका हिसावले झा तराई (मधेश)को प्रतिनिधित्व गर्ने कलाकार हुन् । यसअर्थ उनले अक्सर चलचित्रमा मधेशी पात्रकै रुपमा अभिनय गरेका झा ।
-
कि ब्राण्ड प्रमोशन गर्नका लागि पैसा पाएपछि कुरा परिवर्तन गर्दा फरक पर्दैन ।
-
जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु ।
-
नेपाली चलचित्रमा नारि उपस्थिति जति शशक्त हुँदै गइरहेको छ सोही अनुरुप छोरीहरुको उपस्थिति पनि अर्थपूर्ण देखिदै छ । हामीले यहाँ कुरा गर्न खोजेको छोरी अर्थात दोस्रो पुस्ताका नारिहरुको हो ।
-
अधिकांश चलचित्र नाम मात्रका सिक्वेल, ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु छैन खास
न त कथामा तालमेल न त पात्रमा । हिट चलचित्रको ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु केही हुन सकेन । -
संगै पढ्ने साथीहरु राम्रा कपडा लगाएर हिड्थे । मिठामिठा खाने कुरा खान्थे । गरिब भएकाले म टुलुटुल हेर्न बाध्य हुन्थे । आर्थिक अबस्था निकै कम्जोर थियो हाम्रो । त्यसैले भित्रभित्रै मन कुडिन्थ्यो मेरो ।
-
बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो ।
-
लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा
हुन त कलायात्राको क्रममा गिरीको जीवन भोगाई पनि उतार चढाब पुर्ण रह्यो । एकातिर जागिरे जीवन अर्कोतिर घरगृहस्थी, कला यात्रा त्यती सहज थिएन । -
चलचित्रको गीत गीतमात्र नभएर कथा हुन्छ । कथाको माग अनुसारनै गीत रचना गरिन्छ । चलचित्रको कथा अनुसार यो गीत विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने थियो ।
-
आज चलचित्र उद्योगमा गुट उपगुट जातजाती आदि इत्यादी कुराहरु मौलाइ रहेको देखिन्छ । एउटाले अर्काको उपस्थितीलाई स्वीकार्न नसक्ने रोगले हामी ग्रसित हुँदै गइरहेका छौं ।
-
निर्माता संघमा तमाशा : अध्यक्षले हस्ताक्षर गर्ने, महासचिवले बिरोध
कुनै पनि संस्थाको नेतृत्वले महत्वपूर्ण निर्णयमा सहमति गर्दा सामुहिक भावनाको कदर गर्नुपर्ने हो । त्यसको अल्पकालिन र दिर्घकालिन प्रभावको मुल्यांकन र विश्लेषण गर्नुपर्ने हो । -
समाजको एउटा सानो घटनालाई टिपेर त्यसमा विविध रंग भर्दै त्यही समाजका मानिसहरुलाई मनोरंजन प्रदान गर्नु एउटा चलचित्रको प्रमुख उदेश्य हुन्छ । साथै कुनै न कुनै रुपमा समाजमा सकारात्मक प्रवाहा गर्नु उसको अर्को उदेश्य हुन्छ ।
-
सिने पत्रकारितामा आचार संहिता र गोपनियता हकको बढ्दो उल्लङ्घन
गसिप छाप्दा युरोप अमेरिकाका कैयौँ पत्रिकाले सम्बन्धि कलाकारबाट मानहानी, गोपनियता हनन्, मानव अधिकार हनन्, झुटा समाचार प्रकाशन शिर्षकमा मुद्धा खेप्नु परेको छ । -
कुनै बेला नेपालमा नेपाली भनिने खस भाषामा मात्र चलचित्रहरु बन्ने गर्दथ्यो । यो क्रम वि.सं २०४३ सम्म निरन्तर चलि नै रह्यो । वि.सं. २०४४ मा आएर बल्ल यो क्रम तोडियो ।
-
म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म ।
-
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो
मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ । -
चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो ।
-
द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा
निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो । -
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
-
नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।
-
चलचित्र पत्रकार र समिक्षकहरुको चलचित्रकर्म बारे पत्रकार बिजयरत्न लेख्छन् ‘कलम चर्को कि चलचित्रकर्म’
-
जहाँ चुनौति हुन्छ त्यही काम गर्नुको आनन्द हुने बताउने सुमि आगामी चलचित्रमा अझ चुनौतिपूर्ण भुमिकाको खोजिमा छिन ।
-
‘प्रेम गीत’ पछि उनलाई पनि फर्केर हेर्न परेन । व्यवसायिक रुपमा सफलताको खुड्किलो चढ्दै गइन ।
-
मेरा चलचित्र राम्रो होला नहोला तर, फरक अवश्य हुन्छ – निश्चल बस्नेत
निश्चल अभिनित चलचित्र ‘घामड शेरे’ कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रमोशनका दौरान भेटिएका निश्चलले अधिकांश चलचित्रमा केमियो गर्नुलाई आफ्नो बाध्यता भनेका छन् । -
सुशिलले पहिलो चलचित्रबाट प्राप्त स्टारडमले आफुलाई थिचेको बताए । पहिलो चलचित्रले सफलताको शिखरमा पुर्यायो तर, त्यसपछि लगातार फ्लप हुँदा चलचित्र क्षेत्रनै आफ्ना लागि होइन रहेछ भन्ने सम्म लाग्न थाल्यो ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel