Feature
-
चलचित्र पत्रकार र समिक्षकहरुको चलचित्रकर्म बारे पत्रकार बिजयरत्न लेख्छन् ‘कलम चर्को कि चलचित्रकर्म’ -
जहाँ चुनौति हुन्छ त्यही काम गर्नुको आनन्द हुने बताउने सुमि आगामी चलचित्रमा अझ चुनौतिपूर्ण भुमिकाको खोजिमा छिन । -
‘प्रेम गीत’ पछि उनलाई पनि फर्केर हेर्न परेन । व्यवसायिक रुपमा सफलताको खुड्किलो चढ्दै गइन । -
मेरा चलचित्र राम्रो होला नहोला तर, फरक अवश्य हुन्छ – निश्चल बस्नेत
निश्चल अभिनित चलचित्र ‘घामड शेरे’ कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रमोशनका दौरान भेटिएका निश्चलले अधिकांश चलचित्रमा केमियो गर्नुलाई आफ्नो बाध्यता भनेका छन् । -
सुशिलले पहिलो चलचित्रबाट प्राप्त स्टारडमले आफुलाई थिचेको बताए । पहिलो चलचित्रले सफलताको शिखरमा पुर्यायो तर, त्यसपछि लगातार फ्लप हुँदा चलचित्र क्षेत्रनै आफ्ना लागि होइन रहेछ भन्ने सम्म लाग्न थाल्यो । -
दिपाश्री निरौला टेक्निकल्ली स्ट्रोङ निर्देशक – दिपेन्द्र लामा
बक्स अफिसमा लगातार हिट चलचित्र दिने निर्देशक हुन् दिपाश्री निरौला । ‘छक्का पञ्जा’ सिरिजकी यि निर्देशक हरेक वर्ष जस्तो सवैभन्दा बढी व्यापार गर्ने चलचित्रको निर्देशक पनि बन्न सफल हुन्छिन् । -
पहिला चलचित्रको कथा लेखिएको थियो अनि बल्ल नाम जुराइयो । निर्देशक शर्माले भने – ‘रातो टिका निधारमा’ नै राख्छु भनेर कथा लेखिएको थिएन । चलचित्रको कथा के हो त केही खुलाइएको छैन । -
वीरकाजीले पुरुष हुनुको दम्भ प्रतिविम्भित गरेको छ । मैयाँको चरित्र मार्फत संस्कार र संस्कृति भन्दा माथी एउटी महिलाको स्वइच्छा वा स्वतन्त्रता महत्वपूर्ण हो भन्ने कुरा प्रस्तुत गरिएको छ । -
‘हामी चेकको जिरो चाहिँ राम्रोसँग पढ्छौं तर, कथाको एउटा अक्षर पनि राम्रोसँग पढ्दैनौं ।’ विल्सनले भने – ‘अरु कलाकारको त भन्न सक्दिनँ । तर, म चाहिँ पैसामुखी भएको रहेछु ।’ -
सन्निले चलचित्रमा समावेश ‘आजको शाम’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी छिन । पटक पटक गीत सुनेका कारण आफुलाई लिप्सिङ गर्न कठिनाई नभएको उनको भनाई छ । -
‘पासवर्ड’को अन्तर्राष्ट्रिय बजारका लागि सन्नि लियोनी – बिक्रम जोशी, कलाकार
चलचित्र ‘पासवर्ड’का निर्माता तथा कलाकार बिक्रम जोशीले बलिउड अभिनेत्री सन्नी लियोनीलाई यसअघिको चलचित्र ‘ह्याप्पी डेज’ मै खेलाउने योजना रहेको बताएका छन् । -
बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन, यस्तो छ स्वर्गिय अधिकारीको जीवनी
बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ । ७२ वर्षको उमेर डल्लु स्थित निवासमा उहाँको निधन भएको हो । -
एक त नेपालको पहिलो नायिकाले बनाएको चलचित्रमा काम गर्ने अवसर पाइन त्यसमाथी आफ्नो मौलिक संस्कार पनि सिक्न पाइन ‘साइनो’मा काम गर्दा । -
बेनिशाले क्यारेक्टरमा फिट हुन खैरो कपाल बनाएर नाकमा सानो आकारको बुलाकी लगाएकी छन् । जुन गेटअपमा बेनिशा बोल्ड देखिन्छिन् । जुन लुक्स स्क्रिप्टको डिमान्ड अनि निर्देशकको कल्पना भएको बताउँछिन । -
अभिनेता आयुष्मान देशराज जोशीको चलचित्र यात्रा खासै सुखद रहन सकेन । सन् २०१६ को चलचित्र ‘चपली हाइट २’ बाट डेव्यु गरेका आयुष्मानले यो बिचमा पाँच चलचित्रमा अभिनय गरिसकेका छन् । ति मध्ये चार चलचित्र प्रदर्शनमा आइसकेका छन् । -
सञ्चारमन्त्रीको चेतावनी : ६ महिना नेपाली चलचित्र नचलाउने हलमा ताला लगाउने
संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले न्यूनतम १८० दिन स्वदेशी चलचित्र नचलाउने हलमा ताला लगाइदिने चेतावनी दिएका छन् । -
दयाहाङ भन्छन् सिक्वेल चलचित्र घातक, प्रदिप भन्छन् दर्शकले माग गरेकोले बनायौं
अभिनेता दयाहाङ राईले सिक्वेल चलचित्र चलचित्रकर्मीका लागि घातक हुने बताएका छन् । सिक्वेल निर्माण गर्नु भनेको चलचित्रकर्मी आफैले आफ्नो खुट्टामा बन्चरो हाने बराबर भएको जिकिर समेत गरेका छन् । -
त्यसो त पलले आफुले दर्शकको गाली खाने गरि काम नगरेको समेत बताएका छन् । ‘यतिका समय कुरेर काम गरेको चलचित्र झुर छ भन्ने मलाई लाग्दैन ।’ उनले अघि थपे ‘स्कृप्ट देखि चलचित्रको मेकिङ सम्म धेरै कुरा बुझेर मात्र ‘बिर बिक्रम २’ मा अनुबन्धित भएको हुँ ।’ -
सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड र सेन्सर बोर्डका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । -
अनमोलले भन्छन् – दर्शकले लभस्टोरीमा रिलेट गर्नुभयो, एक्सपेरिमेण्ट गर्ने माहौल छैन
अनमोल केसीले नायकका रुपमा ७ चलचित्रमा काम गरेका छन् । जसमध्ये ५ चलचित्र लभस्टोरी छन् । लभस्टोरी चलचित्रबाट डेव्यु गरेका अनमोल अन्य जनराका चलचित्रमा भन्दा लभस्टोरी मै ज्यादा रुचाइए । -
बोर्ड अध्यक्ष भट्टराई भन्छन् – वितरकका कारण चलचित्र जुधे, पत्रकारले पनि अति गुटबन्दी गरे
चलचित्र क्षेत्रमा अति गुटबन्दी कायम रहेको भन्दै अध्यक्ष भट्टराईले त्यस्तो गुटबन्दीले यस क्षेत्रलाई कहि पनि नपुर्याउने जनाएका छन् । -
वर्ष २०७५ मा सय चलचित्र प्रदर्शनमा आएका छन् । बैशाख ७ गते प्रदर्शन भएको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ देखि आज प्रदर्शन भएका दुई चलचित्र सम्मको अवधीमा सय चलचित्र प्रदर्शन भएका हुन । वर्ष २०७५ को रिलिज क्यालेण्डरमा हेर्नुस् सय चलचित्रको पूर्ण जानकारी -
केही वर्ष अघि देखि सम्राटलाई निर्देशकको अफर आइरहेको थियो । उनको पनि लक्ष्य निर्देशक नै बन्ने थियो । उनी पनि निर्देशनका लागि तयार थिए । तर, बिबिध कारणले उनले गरिरहेका थिएनन् । यसैबिच केशब भट्टराईले चलचित्र निर्देशनको अफर गरे । -
सुहानालाई अनमोलसँग काम गर्ने भन्दा बित्तिकै आफ्नो हाइटको निकै चिन्ता लागेछ । उनले आफ्ना ड्याडी निर्माता सुनिल कुमार थापालाई आफ्नो हाइट त्यो पनि अनमोल केसीसँग पुग्छ त भनेर सोधेकी रहिछन् । -
शुरुमा सलिनलाई चलचित्र खेल्न त्यति मन थिएन । तर, अहिले यही क्षेत्रले उनलाई नाम दिइरहेको छ । करोडौंको चलचित्र आफ्नो काँधमा बोक्नु पर्ने बेला आएको छ । -
सानै देखि संगीतमा बढी रुचि राख्ने गरेको, आफ्नो फष्ट लभ म्युजिक भएको अनि आफुलाई म्युजिकल लभस्टोरी चलचित्रमा काम गर्ने तिब्र इच्छाका बिच आएको यो चलचित्रलाई अनमोलले ड्रिम प्रोजेक्ट समेत भनेका छन् । -
जन्मदिने आमाले हार्न सिकाउनु भएन तर, कर्मदिने आमासँग प्रतिष्पर्धा हुँदैछ – सलिन
जब–जब सलिन डराउँछन्, वा आत्तिन्छन तब–तब उनकी आमाले मोटिभेट गर्छिन । -
चलचित्र निर्माणको समयमा चलचित्रको व्यवसाय राम्रो भइरहेको थियो तर, अहिले नेपाली चलचित्रको व्यापार डामाडोल छ । यद्यपी उनी हरेस खानेवाला छैनन् । -
स्वदेशी होस् वा विदेशी नयाँ चलचित्र प्रदर्शनका लागि जुन दिन पनि छुट !
वास्तवमा निर्माताहरुको छाता संस्था चलचित्र निर्माता संघ र वितरक तथा प्रदर्शकहरुको छाता संस्था चलचित्र संघको सम्झौता यसबारेमा मौन छ । -
नेपाली चलचित्र एकपछि अर्को गर्दै लगातार रुपमा असफल भइरहेका छन् । निर्माताको लगानी माटोमा मिलिरहेको छ । चलचित्र क्षेत्रले हप्तैपिच्छे करोडौं डुबाइरहेको छ । चलचित्र क्षेत्रमा बेतिथि र बेमेलको पराकाष्टा नै छ । -
आज सम्म प्रदिपका ५ चलचित्र प्रदर्शनमा आए । जसमध्ये ४ वटा असफल र एउटा मात्र सफल भयो । प्रतिशतकै आधारमा भन्ने हो भने ८० प्रतिशत चलचित्रले लगानी समेत उठाउन सकेनन् । -
हरिहरले गरे आफ्नै भविष्यवाणी, शुक्र ग्रह शुरु भएकोले चलचित्रमा राम्रो हुने
हरिहरका अनुसार चैत्र १५ गते शुक्रबार नवमी तिथी, डेट राम्रो छ । त्यसोभए चलचित्र पनि राम्रो चल्छ होला ? -
आफ्नै साथीभाई माझ होली मनाउँदै आएका सलिनले पहिलो पटक मिडिया र दर्शकहरुमाझ होली मनाउन लागेका हुन । आफुलाई होली पर्व मन पर्ने बताएका सलिन दर्शकसँग सेलिब्रेट गर्न निकै उत्साहित देखिएका छन् । -
चलचित्र झुम्कि न त पूर्ण सामाजिक बन्यो न त मनोरञ्जनात्मक अपिल भने – ‘त्यही चलचित्रबाट पाठ सिकेर कागजपत्र बनाइएको हो ।’ सामाजिक कथाका चलचित्र बनाउन मन पराउने अपिलले टिमको सल्लाह बमोजिम झुम्किमा मनोरञ्जनका लागि एउटा क्यारक्टरलाई कमेडी शैलीमा ढालेका पनि थिए । -
ज्योतिषी हरिहर अधिकारीले अभिनय गरेको चलचित्र ‘शुभलभ’ चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्नो वास्तविक जीवनको पेशासँग मिल्दो भएकोले चलचित्रमा अभिनय गर्न राजि भएको बताउँने हरिहरले रिलमा भने ज्योतिषी मात्र होइन लभ, रोमान्स र द्वन्द्वसमेत गरेका छन् । -
‘जानी नजानी’मा पुराना चलचित्रको रंग आउँदैन –बसन्त अधिकारी, निर्देशक
हरेक चलचित्रमा नयाँ कथा, निर्देशक अनुसार हरेक चलचित्रमा नयाँ टेक्निक बसन्तले सहायक/मुख्यसहायक निर्देशक हुँदा धेरै कुरा सिक्न पाए । त्यही सिकाइले चलचित्र ‘जानी नजानी’को निर्देशक बनायो । -
भद्रगोलका लेखक तथा निर्देशक मध्येका एक अर्जुन घिमिरेले कसैले आपत्ति जनाउँदैमा ‘भद्रगोल’को चर्चित पात्र ‘पाँडे’को क्यारेक्टर परिवर्तन नहुने जनाएका छन् । -
अधिकांश चलचित्रहरूमा पुरुषले क्रिया गर्दछन् भने महिला प्रदर्शित मात्र हुन्छन् वा भनौं उसलाई अझ सशक्त बनाउन महिलालाई प्रयोग गरिन्छ, कि त चलचित्रमा मसलाको रूपमा प्रयोग गरिएको पाइन्छ भन्दा फरक नपर्ला । -
एयर होस्टेज बन्ने सपनाले मुम्बई पुर्यायो, मुम्बईले कलाकार बनायो
एयर होस्टेज बन्ने सपनाले उनलाई मुम्बई पुर्यायो । उनले एयर होस्टेज बन्नका लागि प्रयत्न नगरेकी पनि होइनन् । कतार एयरवेज, जेट एयरवेजलगायतमा एयर होस्टेजका लागि पुगेकी थिइन । तर, सफल हुन सकिनन् । -
गीतको बारेमा कुरा गर्दै गर्दा नायक सलिनमान पनि सँगै थिए । ओरिजिनल भर्सनमा नाचेका श्रीकृष्णको उचाईमा आफु नपुगेको भएपनि आफ्नो तर्फबाट बेष्ट दिएको उनको भनाई छ । उनले जसरी यो गीत भन्दासाथ पुरानो पुस्ताले श्रीकृष्णलाई सम्झन्छ त्यसैगरि अहिलेको पुस्ताले आफुलाई सम्झने समेत दाबी गरे । -
किन दोहोरिदैनन् अनमोलसँग नायिकाहरु, अनमोल भन्छन् – नायिकाको सिफारिस गर्दिन
अनमोल केसीको फिल्मोग्राफीलाई हेर्ने हो भने कुनै पनि नायिकासँग रिपिट काम गरेका छैनन् । अनमोलसँगका हरेक चलचित्र नायिकाका लागि डेव्यु नै भए । -
अनमोल राजेशको समकालिन ! राजेश र भुवनको एउटै स्वर – हाम्रो प्रतिष्पर्धा छैन
भुवनले निर्माण गरेको चलचित्र ‘सुपरस्टार’मा राजेशलाई अफर गरिएको भएपनि उनले काम गरेका थिएनन् । त्यहीबाट भुवन राजेशसँग असन्तुष्ट रहँदै आएको बताइन्छ । -
हेमराज बिसी निर्देशित चलचित्र ‘दि ब्रेकअप’ आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । सोही मितिमा अनमोल केसी अभिनित चलचित्र क्याप्टेन पनि प्रदर्शन हुँदैछ । यसअर्थ फागुन १७ गतेलाई लिएर चलचित्रबृत्तमा विभिन्न टिका टिप्पणी र बिश्लेषण भइरहेको छ । कुनै न कुनै रुपमा अनमोलसँग जोडिन खोजेको आरोप त उनले ‘दि ब्रेकअप’को ट्रेलर रिलिज कार्यक्रममा नै समाना गर्नुपरेको थियो । -
भुवन भन्छन् – अनमोल मेरो कव्जामा छैन, उसलाई प्रयोग गरेर पैसा कमाउन खोजेको पनि होइन
संख्याका हिसाबले बाहिरी व्यानरका चलचित्र धेरै भएपनि अनमोल पिता नायक तथा निर्माता भुवन केसी माथी एउटा आरोप लाग्ने गरेको छ । त्यो हो उनले अनमोलको क्रेजलाई आफै क्यास गर्न खोजेका छन् । -
अनमोल केसी चल्तिका स्टार । अनमोलको उपस्थितिले पनि चलचित्रले बक्स अफिसमा कमाल गर्छ भन्ने बिश्वास धेरैमा छ । तर अनमोललाई भने स्टारका कारण मात्र चलचित्र चल्छ भन्ने कुरामा बिश्वास छैन । स्टार पावरले वज क्रियट गर्ने र ओपनिङ्ग विजनेशमा प्रभाव पार्ने भएपनि चलचित्र सफल हुन स्टार मात्र नभएर कन्टेनपनि आवश्यक पर्ने उनको भनाई छ । -
डिमाण्ड गरुन नगरुन चलचित्र निर्माताले अनमोललाई ५० लाख अनि प्रदिपलाई ४० लाख सम्म अफर गरेको खबरहरु आइरहन्छन् । यसबाट पनि उनीहरुको क्रेज थाहा हुन्छ । उनीहरुको क्रेजका कारण महङ्गो पारिश्रमिक दिएर भएपनि आफ्ना चलचित्रमा अनुबन्ध गर्न चलचित्रकर्मीहरु लालायित देखिन्छन् । -
कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता – यि हुन दयाराम पाण्डेका १० रोमान्टिक गीत
शव्द कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता दयाराम पाण्डेका गीतका बिशेषता हुन । -
चलचित्र ‘बुलबुल’लाई बोर्डको पत्र, नेपाली समाजमा अपाच्य सम्बाद हटाउनु
श्रव्यदृष्य तथा प्रसारण शाखाले बोर्डलाई पत्र लेखि त्यस्ता शव्द एवं सम्वादहरु अविलम्ब हटाउन लगाउन निर्देशन दिएको छ । -
अध्ययनकै क्रममा उनी मुम्बई पुगेका थिए । मुम्बई बसाईंका क्रममा समेत कलाकार राणाले त्यहाँका थियटरहरूमा काम गरेका थिए । उनले नेपालमा चलचित्र खेलिसकेको र अब मुम्बईमा संघर्ष गर्न आएको बताए । -
चलचित्र लेखनमा असफल समिक्षक र पत्रकारहरु, समिक्षकका चलचित्र समिक्षामै कमजोर
आखिर एउटै चलचित्रलाई लिएर किन समिक्षकहरु बिभाजित हुन्छन् त यो प्रश्न थप चोटिलो बनिरहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
