Interview
-
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।
-
‘महाजात्रा गम्भीर विषयको रमाईलो प्रस्तुती हो’ – हरिवंश आचार्य
मह सञ्चारकै ‘शत्रु गते’ गरेका निर्देशक भट्टराईले ‘महापुरुष’ मा अभिनेता आचार्यलाई मुख्य भूमिकामा लिए । नाम अनुसार अभिनेता आचार्य फिट भए । -
अभिनेता पल शाहले आफुलाई योजनाबद्ध रुपमा फसाइएको प्रतिक्रिया दिएका छन् ।
-
मसँग बाँचुञ्जेल गाएर नसकिने गीत छ, तर लगानी गरिदिने कोही छैनन् : जयनन्द लामा
त्यो लोकगीतलाई ठेट शैलीमा होइन यसरी बिगारेर गाउनुपर्यो भन्छन् । -
मैले मेरो छोराको भविष्यसँग खेल्न मिल्छ त ? उहाँको छोरी छ, मेरो छोरा छ – शिब श्रेष्ठ, अभिनेता
मान्छेले के भन्छ भने चलचित्र एकदमै राम्रो छ । मेरो जस्तो कसैले बनाउन सक्दैन । -
लक्ष्मी बर्देवालाई प्रश्न – जातिय विषय चलचित्रमा देखाइएको जस्तो यर्थाथमा नहुँदो रहेछ हैन ?
चलचित्रको पर्दामा क्लाइमेक्समा गएर जे जस्तो भएपनि आफ्ना सन्तानलाई अभिवावकले स्वीकारेको देखिन्छ । -
एकाध चलचित्र बाहेक सबै चलचित्रमा उस्तै लवज, उस्तै क्यारेक्टर अनि लाउड अभिनय नै देखियो ।
-
हामी आमा सरस्वति मुभिजको विगतका चलचित्रको व्यवसायिक रेकर्डको हाराहारि पुग्न पर्छ अनि छक्का पञ्जा ३ ले भन्दा राम्रो कमेण्ट पनि पाउनु पर्छ भन्नेमा एकमत थियौं ।
-
म आफु सबै बिधामा संलग्न रहेर बनाएको चलचित्र राम्रो लागेन भने बढी नै चित्त दुखाउनु हुँदो रहेछ । त्यो स्वभाविक पनि हो ।
-
मैले डे वान देखि नै जे चिज गरिरहेको छु त्यो चिज गर्न गाह्रो पनि छैन ।
-
सन् २०१७ कि मिस टिन कृष्टिन पौडेलले ‘शुभ लभ’बाट अभिनयमा डेव्यु गरेकी छिन ।
-
टाइप कास्ट बन्न मन छैन, तराईको कथा भन्न मन छ – नाजिर हुसेन, कलाकार
एक हिसाबले भन्ने हो भने नाजिर टाइप काष्ट जस्तो बने । -
त्यो समयमा म व्याक भए भन्नु भन्दा पनि अलिकति आत्मनियन्त्रित भए ।
-
शुशिलले हानेको बन्चरो लागेर घाइते भएको छु – प्रशान्त ताम्राकार, कलाकार
क्लाइमेक्सको छायाँकन ४–५ दिन देखि जारी थियो । मेरो शरिर त जहाँ छोयो त्यही दुख्ने भइसकेको थियो । -
राम्रो चलचित्र नचल्नु निर्माताको हत्या हुनु बराबर हो – राजाराम पौडेल, कलाकार
यो चलचित्रको हकमा पैसा उठेन भने पनि दर्शकले रुचाएमा सार्थक हुनेछ । मैले अलिकति पैसा देशमा व्याप्त भष्ट्राचार निर्मुलका लागि योगदान गरे भन्ने सोच्नेछु । -
अभिनय भनेको हाँस्ने, रुने र नाटक पार्ने जस्तो लाग्थ्यो : सुवेक्षा खड्का, अभिनेत्री
सौन्दर्य प्रतियोगिताबाट नआएको भएपनि चुनौति थियो किनकी अहिले प्रतिष्पर्धा बढेको छ । -
समिक्षकहरु चलचित्र लेखनमा फेल भयौं – डा. प्रदिप भट्टराई, समिक्षक
समिक्षकको त्यो विन्दुबाट, त्यो कोणबाट हेर्दा हामी चलचित्र लेख्न नै योग्य रहेनछौं । -
तपाईहरुले अक्सिजन दिनुपर्छ, पत्रकार साथिहरुले मलाई बचाइदिनुस् : ऋषी धमला
पत्रकारितामा चर्चित ऋषी धमला अब चलचित्र निर्माता पनि बनेका छन् । आफ्नै श्रीमति एलिजा गौतमलाई हिरोइन बनाउँदै चलचित्र निर्माणमा हात हालेका ऋषी हालै चलचित्र पत्रकारहरुमाझ प्रस्तुत भए । श्रीमतिलाई सँगै राखेर प्रस्तुत भएका ऋषीले शुरुमै पत्रकारहरुसँग आफुलाई बचाइदिन आग्रह गरे ।
Latest Updates
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
-
बोर्डले दियो ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
-
चार दिनमा ‘ह्रस्व दीर्घ’को ग्रस कमाई ३ करोड ६५ लाख, ‘जपिँदैन हरि’ सार्वजनिक
New Releases (Kartik 30)
-
Hrashwo Deergha
Director : Chandra Panta
Casts : Harihar Adhikari, Neeta Dhungana, Bipana Thapa, Pradeep Rawat, Bramanandam
Next Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang