Movie News
-
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्रले घरेलु बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ ।
-
चलचित्र ‘जेरी अन टप’को दुई गीत बाहेकका सम्पूर्ण दृष्यको छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।
-
निफमा ‘शाम्बाला’लाई गौतम बुद्ध अवार्ड, दिनेश राउत उत्कृष्ट निर्देशक
सोमबार राति सम्पन्न महोत्सवमा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले प्रतिष्ठित गौतम बुद्ध अवार्ड जितेको छ । -
चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग मुभी पार्टनरका रुपमा जोडिएको छ ।
-
हर्क साउदको शब्द र केतन क्षेत्रीको सङ्गीत रहेको ‘लालुमै’ बोलको गीत काठमाडौंको स्टुडियो फिलमा रेकर्ड गरिएको हो ।
-
निर्देशक अधिकारीले पोस्टर सार्वजनिक गर्दै सिरिज ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् ।
-
अमेरिकाको मेरिल्याण्डमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने भएको छ । ईनास अमेरिका शाखाले उक्त कार्यक्रम गर्न लागेको हो ।
-
चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको जनाइएको छ ।
-
चलचित्रको फस्टलुक, टिजर र गीतले हाइप बढाइरहँदा यतिबेला आम दर्शक र चलचित्रकर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो उत्तिकै बढाएको छ ।
-
ग्रामीण क्षेत्रमा चलचित्रको प्रवद्र्धनका लागि आयोजना हुँदै आएको महोत्सव आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने जनाइएको छ ।
-
चलचित्र ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ८ सकेण्ड लामो टिजरबाट चलचित्रको कथावस्तुका बरेमा प्रकाश पारिएको छ ।
-
चलचित्रकर्मी कल्याणकारी कोषले बाढी प्रभावित चलचित्रकर्मीलाई सहयोग प्रदान गरेको छ । कोषले जनही ४५,००० रुपैयाँको दरले राहत प्रदान गरेको हो ।
-
अनमोललाई त ‘जेरी गल्ली’मै राखेर विशेष सम्मान समेत गरियो । उनलाई मार्फा गाउँ चिनाएको भन्दै स्थानीयहरूले क्रेगी (पगरी) गुथाएर सम्मान गरेका थिए ।
-
हलमा थपिए दुई नेपाली चलचित्र ‘११ः५५’ र ‘द्रौपदी’, ‘अञ्जिला’को दबदबा भने कायमै
दुई नेपाली चलचित्रहरु ‘द्रौपदी’ र ‘११ः५५’ प्रदर्शन भएका छन् । चलचित्र ‘द्रौपदी’को कथा कर्णाली क्षेत्रको बहुपति प्रथामा आधारित रहेको छ । -
आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । महोत्सवको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे ।
-
निखिलको चलचित्रको नाम ‘आचार्य’ रहने छ । निखिलले चलचित्र विकास बोर्डबाट ‘आचार्य’को निर्माण इजाजत लिएका छन् ।
-
‘वसन्त’को ट्रेलर रिलिज गर्न निर्माण टिमले ‘वसन्त साँझ’को आयोजना गर्ने भएको छ ।
-
चलचित्र ‘भूठान’ले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुराहरुमा फ्राइडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।
-
चलचित्र ‘रंगी’ आगामी अप्रिल ६ का दिन अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ ।
-
चलचित्र '११ः५५' को प्रिमियर गरिएको छ । राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुले चलचित्र हेरेका छन् ।
-
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित भएका छन् ।
-
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्षको असार २७ गते प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले चलचित्रको प्रदर्शन तोकिएकै मितिमा हुने जनाएका छन् ।
-
विमल सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत गरेको छ ।
-
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण सुरू भएको छ । बुधबार सुरु भएको महोत्सव आगामी मंगलबार सम्म चल्नेछ ।
-
निकिता चाण्डकले बलिउड डेब्यु गरेकी छिन । उनले गत फेब्रुअरीदेखि आफ्नो पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेको जनाएकी छिन ।
-
आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
-
माउथ पब्लिसिटीमा समेत अब्बल रहेको चलचित्रले सार्वजनिक विदा बाहेकका दिनमा समेत राम्रै व्यापार गरिरहेको छ ।
-
संघको २० औं साधारण सभाका अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।
-
चलचित्र ‘माइतीघर’को शीर्षगीत मुम्बईमा रेकर्ड गरिएको छ । ‘वसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीतको नयाँ संस्करणमा बलिउडकी चर्चित पाश्र्वगायिका संजीवनीले स्वर दिएकी छिन ।
-
प्रतिनिधिसभाको बैठकमा सेन्सरसिपको विषय, कला बुझेका व्यक्तिलाई नियुक्त गर्न सांसद शाहको माग
चलचित्रमा हुने सेन्सरसिपको विषयले प्रतिनिधिसभाको बैठकमा प्रवेश पाएको छ । -
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत १५ गते रिलिज हुने चलचित्रको ट्रेलर आइतबार रिलिज गरिएको हो । -
चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक गरिएको छ । रोजन रखालको निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ ।
-
‘होस्टेल ३’को गीत ‘रक अन’ रिलिज, दोस्रो शनिवार पनि आक्रामक व्यापार
प्रदर्शनरत् चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । आइतबार युट्युबमा गीत सार्वजनिक गरिएको हो । -
चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले समीक्षकहरूको पनि मन जित्न सफल भएको छ ।
-
प्रदर्शनरत् चलचित्र ‘अञ्जिला’को सार्वजनिक गीतले प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ ।
-
चलचित्र ‘राजागंज’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । चलचित्रको कथा मधेशमा केन्द्रित छ ।
-
गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'होस्टेल ३'का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् ।
-
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
-
‘अञ्जिला’ हेर्दा भावुक देखिए दर्शक, चलचित्र पायो सकारात्मक प्रतिक्रिया
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । -
म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् ।
-
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
अगामी चैत्र २२ गते रिलिज हुने चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । -
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । -
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘राजागंज’को सेन्सर पास भएको छ । बुधबार दिउँसो सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । -
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् ।
-
मंगलबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेष्ठ १५ बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शन गरिने जनाइएको छ ।
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
सोमबार साँझ राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार सहित बिभिन्न बिशिष्ठ ब्यक्तीहरुले चलचित्र हेरेका छन् । -
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
अभिनेता प्रदीप खड्काले गुराँस क्षेत्रमा चलचित्र पर्यटनको विकासका लागि चलचित्र निर्माणको महत्त्वलाई जोड दिए । -
फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘हेल्लो काशीराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्र आगामी वर्ष जेठ २ गते प्रदर्शन हुने जनाएको छ ।
Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel