Movie News
-
‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नेपाली नयाँ वर्षको अवसरमा चैत्र २९ गते ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो ।
-
दार्जिलिङ र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ ।
-
चलचित्र ‘झिल्को‘को प्रदर्शन मिति हेरफेर भएको छ । यादवकुमार भट्टराई निर्देशित चलचित्र आउने वर्ष वैशाख १९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको छ ।
-
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ ।
-
चलचित्र ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको जनाइएको छ ।
-
चलचित्र ‘चिठ्ठा’ निर्माण हुने, पौष दोस्रो साताबाट छायाँकन हुने
चलचित्र ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पौष दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । -
चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान
पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्य रहेको महोत्सवका अध्यक्ष सापकोटाले जानकारी दिए । -
यसअघि फागुन १६ गते रिलिज हुने तय भएको चलचित्र ‘होस्टेल ३’को प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको निर्देशक सशान कँडेलले बताए ।
-
चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् ।
-
‘दुखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।
-
सार्वजनिक गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट थापाको संगीत रहेको छ ।
-
पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
अभिनेता सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
-
चलचित्र विकास बोर्डको आयोजनामा जारी ‘फिल्ममेकिङ माष्टरक्लास’मा ५४ जनाले सहभागिता जनाएका छन् ।
-
सुर्यविनायक गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरी चलचित्र ‘दशमी’ निर्माणको औपचारिक घोषणा गरिएको हो ।
-
चलचित्र ‘फिरफिरे फिरिरी’ माघ ४ गतेबाट प्रदर्शनमा आउने छ । यसअघि कार्तिक २२ मा रिलिज हुने भनिएको यो चलचित्रको रिलिज स्थगित भएको थियो ।
-
चलचित्र ‘सोल्टिनी'मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् ।
-
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइज गर्ने भएको छ । चलचित्र एचडी गुणस्तरमा डिजिटाइज हुनेछन् ।
-
रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । जुरी टिममा निर शाह,अनुप बराल र ऋचा शर्मा रहेका छन्
-
ऋषि लामिछानेले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको छ । बिहिबार चलचित्रको शिर्षक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
‘माग्ने बुढा’ नामले परिचित केदारप्रसाद घिमिरे, प्रकाश सपुत, उपासनासिंह ठकुरी र बुद्धि तामाङ चलचित्र ‘माइतीघर’मा आवद्ध भएका छन् ।
-
भारतको जी–नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’ हिन्दी संस्करणको ओटीटी अधिकार
चलचित्र ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको ओटीटी अधिकार भारतको प्रतिष्ठित जी नेटवर्कले खरिद गरेको छ । -
पारिवारिक ड्रामा चलचित्रलाई निर्देशक सुदीप भूपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
-
‘जेरी अन टप’को छायांकन नसकिँदै निर्माता सरोज न्यौपानेले अर्को चलचित्र ‘फनफनी घुमेर’ निर्माणको घोषणा गरेका छन् ।
-
एकपछि अर्को विवादको चंगुलमा फसिरहेको चलचित्रका निर्माण कम्पनीका सञ्चालकहरुले भुक्तानी रोक्न वितरकलाई पत्र लेखेका छन् ।
-
चलचित्र ‘सोल्टिनी’ निर्माणको घोषणा गरिएको छ । भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो ।
-
नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने चलचित्र 'बम बहादुर'को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ ।
-
चर्चित कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्रमा ‘दुखी आत्मा’का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् ।
-
नेपाल चलचित्र संघले ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिज सिनेमालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
-
'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को सद्भावना दूतमा प्रदिप र सुरक्षा
"घुमौँ कर्णाली, हेरौँ कर्णाली" भन्ने नाराका साथ 'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । -
निर्माताको निर्णय वितरकद्वारा अस्वीकार, ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिजले सोमबार देखि प्रदर्शन रोक्ने निर्णय गरेपनि वितरकले अस्वीकार गरेका छन् । -
चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल लगायतका कलाकारको अभिनय छ ।
-
आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहने चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
-
चलचित्र ‘जेरी अन टप’ पोष्टपोण्ड भएको छ । निर्धारीत समयमा छायांकन नसकिने भएपछि रिलिज स्थगित गरिएको निर्माता सरोज न्यौपानेले बताए ।
-
‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । चलचित्र आगामी माघ ११ गते रिलिज हुनेछ ।
-
अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् ।
-
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४-२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरियो ।
-
यम शेर्पाको डेव्यु निर्देशन रहेको चलचित्रको कथा पनि उनैको हो । शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ ।
-
काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता कडेलले बताए ।
-
चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक
जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । -
लक्ष्मण सुनारको निर्देशन रहने ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बनेको छ । सिनेमामा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ ।
-
फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने, चर्चित कलाकारको लर्को !
‘महाभोज’को औपचारिक घोषणा गरिएको छ । निर्देशक दिनेश राउतले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । -
चलचित्र ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने चलचित्रको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो ।
-
‘ह्रस्व दीर्घ’ले ८ करोड ५२ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी
कलेक्सन रिपोर्टमा चलचित्रको १४ दिनको कमाइ ८ करोड ५२ लाख रहेको उल्लेख छ । -
शनिवार काठमाडौँमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी छोटो फिल्म 'कोठा' सार्वजनिक गरिएको हो ।
-
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र ‘रंगी’को छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन २६ दिनमा पुरा भएको हो ।
-
अस्कर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा २० वर्षमुनिका मेकरका छोटा चलचित्रहरु प्रतिष्पर्धामा थिए ।
-
चलचित्र ‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev