Movie News
-
‘अगस्त्य’ले सामाजिक र मानसिक तवरबाट समग्र कथा भन्ने सौगाको भनाई
सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर चलचित्रको प्रचार सामग्रीले चर्चा पाइरहदा निर्माण टिम थप आक्रामक रुपमा प्रचारमा जुटेको हो । -
कलाकार नवल खड्काको नेतृत्वमा ‘काँडेतार’ निर्माण टिमले अन्तराष्ट्रिय सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ ।
-
अफगान युद्धमा गोली लागेर बेहोस भएका थिए ‘गोर्खा वारियर’ हिरो चाम्स
प्रदर्शनरत् चलचित्र ‘गोर्खा वारियर’का अभिनेता रितेश चाम्सले मँगलबार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । -
अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र “मोदीबेनी” छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् ।
-
सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने ‘रङ्गेली’ले देखाउँछ – दयाहाङ राई
अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज 'छड्के' पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र 'रङ्गेली'मा 'ग्याङस्टार' चरित्रमा देखिँदै छन् । -
सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिनामा हुने भएको छ ।
-
‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ ।
-
एभरेष्ट सूर्य बोहराले निर्देशन रहने चलचित्र ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्ने भएका छन् ।
-
डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा: नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ चलचित्र रहने भएको छ ।
-
एलिजा गौतम र निश्चल खड्कालाई मुख्य भूमिकामा लिएर निर्देशक समुन्द्र भट्टले चलचित्र बनाउनृे भएकी छिन । चलचित्रमा निर्देशक भट्टकै लेखन रहनेछ ।
-
अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार बिहान अमेरिकाको कोलोराडो राज्यको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
-
चलचित्रको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
-
निर्देशक सौरभ चौधरीले चलचित्र ‘अगस्त्य च्याप्टर १’मा आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताएका छन् ।
-
चलचित्र ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । चार भाषामा बनेको चलचित्रको नेपाली संस्करण आजबाट प्रदर्शनमा आएको हो ।
-
चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
-
‘रुमानी रङ्ग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित पत्रकार सममेलनका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘गोर्खा वारियर’को बुधबार बेलुका काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा भब्य रेड कार्पेट प्रिमियर गरिएको छ ।
-
बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थितिका बिच आयोजित रेड कार्पेटमा प्रिमियरमा सहभागी हुँदा खुसी लागेको अध्यक्ष ओलीले जनाएका छन् ।
-
सौगात मल्ल, नाजिर हुसेन र प्रमोद अग्रहरी जसको मेहनतले यतिबेला उनीहरुलाई ‘टक अफ द टाउन’ बनाएको छ भने ‘अगस्त्य’लाई पनि प्रतिक्षित चलचित्र बनाएको छ ।
-
रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाईमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ ।
-
चलचित्र ‘बद्री बहादुर’को दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी चैत्र २३ गते प्रदर्शन हुनेछ ।
-
चलचित्र ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्र सत्ता र पैसामा आधारित रहेको संकेत गरेको छ ।
-
चलचित्रको टिजरमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।
-
‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सैनिक परिवारको त्यागमा केन्द्रित
‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक टे«लरमा गोर्खा सैनिक र उनीहरुको परिवारको सम्बन्धलाई देखाइएको छ । -
सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. र चलचित्र संरक्षण मञ्च बिच उक्त आबधिक बिमा योजनाका बिषयमा सहमति भएको हो ।
-
पत्रकार भेटघाट कार्यक्रममा निर्माता सैलेन्द्र कुमार नाल्बोले उक्त दिन बिग मुभिजमा चलचित्र प्रदर्शन हुने कुराको जानकारी दिएका हुन् ।
-
फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो ।
-
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’को कोरोना लगत्तै छायांकन शुरु भएपनि प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो ।
-
फागुन २५ गते रिलिज हुने चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् ।
-
गोर्खाजको ऐतिहासिक कथामा निर्माण भएको ‘गोर्खा वारियर’को काठमाडौं प्रिमियरमा बिशिष्ठ ब्यक्तिहरुको सहभागिता रहने भएको छ ।
-
रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘दान्भी’को तेस्रो सेड्यूलको छायांकन भारतमा धमाधम भइरहेको छ ।
-
चलचित्र ‘ऊनको स्वीटर’को सार्वजनिक गीतमा हर्क साउदका शब्द र सुजन चापागाईको स्वर र संगीत रहेको छ ।
-
‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ बनाउने भएको छ । बसन्त पञ्चमीको अवसर पारेर बुधवार चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को पोष्टर बुधबार भ्यानेटाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । श्रीपञ्चमीको अवसर पारी बुधबार फस्टलुक पोस्टर रिलिज गरिएको हो ।
-
चलचित्र ‘मेयर’को श्रीपञ्चमीको अवसर पारी बुधबार दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा पुजाआजा सहित शुभ मुर्हुत गरिएको हो ।
-
मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी फागुन २५ बाट रिलिज हुने चलचित्र राष्ट्रिय भावनामा आधारित छ ।
-
नेशनल डेल्फिक काउन्सिल नेपालको आयोजनामा ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
-
लण्डनमा इन्टरनेशनल प्रिमियर गरिएको चलचित्र ‘गोर्खा वारियर’को नेपालमा धरान, पोखरा र काठमाडौं रेडकार्पेट प्रिमियर हुने भएको छ ।
-
विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।
-
पौष २१ गतेबाट सुरु भएको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।
-
हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फागुन २५ बाट प्रदर्शन हुने चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् ।
-
निर्देशक पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको जनाएका छन् ।
-
फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’मा समावेश गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ ।
-
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
सौराहामा आयोजना भएको महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्रले ५० हजार नगदसहित सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।
-
‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । विपिन कार्की र मिरुना मगरलाई फिचर गरिएको पोष्टर पुरानो ‘टेक्स्चर’मा तयार पारिएको छ ।
-
लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘चेहरा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राहुल देवको शब्द, संगीत र स्वर रहेको छ ।
-
आइतबार साँझ पोखराको मिडटाउन सिनेमाज्मा गरिएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev