Movie News
-
चलचित्र ‘ह्रस्व दीर्घ’को जापान र कोरिया प्रदर्शन राइट्स विक्री भएको छ । फस्टलुक सार्वजनिक भएसँगै चलचित्रको चर्चा पनि बढिरहेको छ ।
-
अनिल योञ्जनले ७ वर्षपछि चलचित्र ‘रुमानी रङ्ग’बाट कमब्याक गर्ने भएका छन् । टाइटल पोष्टर सार्वजनिक गर्दै उनले उक्त कुराको जानकारी दिएका हुन् ।
-
सविर श्रेष्ठले ६ वर्ष पछि चलचित्र निर्देशनमा कमब्याक गर्ने लागेको चलचित्र ‘रुखान’को सोमबार घोषणा गरिएको छ ।
-
चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य रहेको देख्न सकिन्छ ।
-
पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ ।
-
निर्माण टिमले दक्षिण भारतिय चलचित्रका चर्चित कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
-
फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ ।
-
चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने दुई जनाले सो स्मार्टफोन जित्नेछन् ।
-
चलचित्र ‘भूठानः द वर्ल्ड ह्यापियस्ट म्यान’को छायाङ्कन सकिएको छ । अमेरिकाको ओहियो राज्यमा छायाँकनरत् चलचित्रको ‘प्याकअप’ मंगलबार गरिएको हो ।
-
नेपाल चलचित्र संघले बिभिन्न शिर्षकका करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका हलहरू बन्द गर्ने निर्णय गरेको हो ।
-
चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त गरिएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा चलचित्रको मुहूर्तसँगै छायाङ्कन थालिएको छ ।
-
मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरे पश्चात् चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ ।
-
चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि अभिनेता सलिनमान बनियाँले ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् ।
-
चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो ।
-
दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘दुखी आत्मा’मा आँचल शर्मा अनुबन्धित भएकी छिन । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेका छन् ।
-
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा आइतबार एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच मल्टिस्टार एक्सनप्रधान चलचित्रको टिजर सार्वजनिक गरियो ।
-
चलचित्र ‘खुस्मा’ छायांकन शुरु भएको छ । चलचित्रमा हिउँका दृश्यहरु प्रमुख रुपमा समेटनु पर्ने भएकोले मनाङबाट छायाँकन सुरु गरिएको जनाइएको छ ।
-
पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।
-
धरानमा छायाँकन भइरहेको चलचित्र ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकामा काम गरेका छन् ।
-
बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।
-
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक ट्रेलरमा मलायाको जंगलमा गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ ।
-
म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । चलचित्र ‘राम नाम सत्य’बाट उनले डेब्यु गर्ने भएका हुन् ।
-
चलचित्र ‘मोदिबेनी’मा कलाकारको लाइनअप पुर्ण भएको छ । यो चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् ।
-
चलचित्र ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
-
हिन्दी, अंग्रेजी र कोरियन भाषमा डविङ गरिने जनाइएको चलचित्र ‘गोर्खा वारियर’को हिन्दी डविङ अन्तिम चरणमा पुगेको छ ।
-
चलचित्र ‘डेसान’ अब बेलायतमा प्रदर्शन हुने भएको छ । सामाजिक कथामा निर्माण गरिएको चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् ।
-
निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको सङ्गीत छ ।
-
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरिएको छ । सुस्केरा आर्ट्सको निर्माण रहेको चलचित्र फागुन ४ गते रिलिज हुनेछ ।
-
चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ । गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो ।
-
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक भएको छ ।
-
अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् ।
-
केवल तामाङको निर्देशन रहने इन्डो नेपाली चलचित्र ‘मायाका रंगहरु’मा कलाकारद्वय सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् ।
-
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण चैत्र पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
-
चलचित्र ‘महाजात्रा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आहा क्या राम्रो’ बोलको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो ।
-
चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।
-
चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ ।
-
धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए ।
-
अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ ।
-
आगामी फागुन २५ गते बाट प्रदर्शन हुने चलचित्र ‘उपहार’को पोष्टर माघे संक्रान्तिको अवसर पारी रिलिज गरिएको हो ।
-
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको हो ।
-
सार्वजनिक गीतमा सत्यकला राई र विक्रम राईको युगल स्वर र दिपक शर्माको गीत तथा संगीत रहेको छ ।
-
आजबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’को ओपनिङ्ग ब्यापार सुखद रहन सकेन ।
-
राजु गिरीको निर्देशनमा रहने चलचित्र ‘ईश्वर’का लागि अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् ।
-
नायिका आना शर्मा चलचित्र ‘एक्टर’मा अनुबन्धित भएकी छिन । निर्माणपक्ष र आनाबीच सम्झौतालाई बुधबार सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्रका दुई पोष्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘चित्रा’को प्रिमियर गरिएको छ । सोमबार काठमाडौंमा सम्पन्न प्रिमियरमा चलचित्र हेर्न केही चलचित्रकर्मी र पत्रकारहरु उपस्थित भएका थिए ।
-
उपेन्द्र सुब्बाको निर्देशन रहने चलचित्र ‘मनसरा’को छायाँकन सोमबार ललितपुरको नख्खुबाट सुरु गरिएको हो ।
-
राष्ट्रिय चलचित्र पुरस्कार बिजेता निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ ।
-
निर्देशक लामिछानेले ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको चलचित्रका रुपमा मात्र बुझ्न नहुने बताएका छन् ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev