Movie News
-
आफ्ना अघिल्ला चलचित्र भन्दा ‘ईश्वर’ अब्बल भएको निर्देशक गिरीको दाबी
ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन् । तर चलचित्रमा ईश्वर भनेको एउटा क्यारेक्टर हो । त्यो अहिले खुलाउन मिल्दैन । -
चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत जयन जे वाइवाले तयार पारेका हुन् ।
-
‘लाज शरणम्’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको निर्माण घोषणा गरिएको हो ।
-
‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
-
निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवन गरि एक महिनामा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो ।
-
चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट सुरु गरिएको छायाँकन दुई चरण गरी कुल ४५ दिनमा पुरा भएको हो ।
-
घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ । देशभर उच्च अकुपेन्सीसहित चलचित्र चलिरहेको वितरक रोहित कट्टेलले बताएका छन् ।
-
चलचित्र ‘खुस्मा’को गीत ‘खुशीका पल बटुलेर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत रहेको छ ।
-
‘ईश्वर’ मा यसअघिका भन्दा फरक भूमिकामा काम गरेको पृथ्वीराजको भनाई
चलचित्र ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं ‘ईश्वर’मार्फत दर्शकमाझ आउँदैछन् । -
आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’ले चलचित्र हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।
-
चलचित्र ‘तेल भिसा’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन भएको घोषणा गरिएको छ । चलचित्र मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ ।
-
‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख कर
कलाकार अनमोल केसीले चलचित्र ‘फर्की फर्की’मा काम गर्दा बुझेको पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर तिरिएकोछ । -
सबैको मेहनतले 'मोदीबेनी'को गीत सफल भएको कोरियोग्राफर थापाको भनाई
श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र 'मोदीबेनी'को रोमान्टिक गीत 'मन्जुरी' यति बेला व्यापक चर्चामा छ। -
चलचित्रको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा गरिएको हो ।
-
बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसोका शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक कट्टेलले बताए ।
-
साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर छ ।
-
बाबू साहेब बलामीको निर्देशन रहने चलचित्रमा अनुबन्धित कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी हुन् ।
-
श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ ।
-
कार्तिक ९ मा ‘गुन्यो चोलो उर्फ गुलाबी’, नाजिरको ट्रान्सवुमन लुक्स
अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहेको चलचित्र ‘गुन्यो चोलो : कमिङ अफ अ्याज अफ अ गर्ल’को प्रदर्शन मिति घोषणा गरिएको छ । -
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।
-
'घरज्वाइँ' प्रिमियरमा मगर संस्कृतिको चर्चा, दायाहाङ र मिरुनाको अभिनयको तारिफ
असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को मंगलबार साँझ बिग मुभिजमा भव्य प्रिमियर शो गरिएको छ । -
‘ईश्वर’का कलाकार ध्रुव भन्छन् – चलचित्रमा निडर र निष्टावान चरित्रमा छु
नायक तथा निर्माता ध्रुव थापा चलचित्र ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । ध्रुव चलचित्र ‘ईश्वर’बाट आशावादी छन् । -
‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीत रोमान्टिक भावको छ ।
-
चलचित्र ‘चिट्ठी’ले पिजी सर्टिफिकेट पाएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरिसकेपछि पिजी सर्टिफिकेट पाएको छ ।
-
अरुणिमा लम्साल अभिनयमा फर्केकी छन् । बिमलेश अधिकारीले निर्देशन गरिरहेको ‘घर बट इन अमेरिका’ वेब सिरिजबाट उनी अभिनयमा फर्केकी हुन् ।
-
अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र 'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन ।चलचित्रका लागि करिश्मालाई निर्माण पक्षले हालै अनुबन्धित गरेको हो ।
-
चलचित्र ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
-
ट्वान्टी वान स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो ।
-
सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेको म्युजिकल चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामा ढालिएको छ ।
-
‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि भदौ १ गते रिलिज हुने भनिएको चलचित्र अब भने साउन २५ गते नै रिलिज हुने भएको छ ।
-
‘ह्रस्व दीर्घ’को चौंथो सेड्युलको छायांकन जारी छ । चलचित्रको छायाँकन अझै चार दिनसम्म काठमाडौंमा जारी रहने जनाइएको छ ।
-
दिलासा कृएसनले जारी गरेको विज्ञप्तीमा पूर्व घोषित साउन ४ को मितिमा केही प्राविधिक कारणले गर्दा प्रदर्शन गर्न नसकिएको जनाइएको छ ।
-
‘घरज्वाइँ’ ट्रेलरमा प्रतिक्रिया, दयाहाङको मगर अवतारको प्रतिक्षा
बिहीबार सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जितिरहेको छ । चलचित्रको ट्रेलरलाई मिलेको प्रतिक्रिया हेर्दा पनि दर्शक उत्साहित रहेको देख्न सकिन्छ । -
चलचित्र ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
-
चलचित्र ‘माइली’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । निर्माण टिमले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ ।
-
चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।
-
‘यो मन त मेरो नेपाली हो’को सम्पूर्ण छायांकन सकिएको छ । ‘आखै रसिलो’ बोलको गीतको छायांकन सँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो ।
-
सार्वजनिक ‘डुब्दै डुब्दै थिएँ म’ बोलको गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर, भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
-
छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए ।
-
चलचित्र ‘खुस्मा’का दुई मध्ये एक पोस्टरमा चलचित्रका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ ।
-
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘दान्भी’ले सुखद सुरुवात गरेको छ । खासगरि काठमाडौंका मल्टिप्लेक्सहरुमा चलचित्रको ब्यापार अब्बल देखिएको हो ।
-
‘टासिदेलेक’को प्रमुख भूमिकामा अभिनेता आर्शिवाद क्षेत्री अनुबन्धित भएका छन् । चलचिको अहिले ट्रेलरका लागि आवश्यक दृष्यहरु छायाँकन भइरहेको छ ।
-
‘सतीदेवी’को गीत ‘लैजा दैब फिर्ता लैजा’ सार्वजनिक गरिएको छ । गीतमा निर्देशक सुबेदीको शब्द, सुवास भुषालको संगीत र ममता गुरुङको स्वर रहेको छ ।
-
हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’को ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।
-
डकुड्रामा ‘हामी छौं’को सुटिङ सुरु भएको छ । रामजी राउत क्रिएटिभ डिरेक्टर रहेको डकुड्रामा ७ एपिसोडको हुने प्रस्तुतकर्ता शोभित बस्नेतले बताएका छन् ।
-
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ । बुधबारदेखि मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।
-
निर्माता सुशील पोखरेलले चलचित्र ‘बन्दी’ निर्माणको घोषणा गरेका छन् । पोखरेलले मंगलबार सामाजिक सञ्जाल मार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
-
भिडियो र कमर्सियल पछि चलचित्रमा कुन्साङ, ‘दान्भी’लाई लिएर आशाबादी
भिडियो र विभिन्न ब्राण्डमा मोडलिङ गरेर उदाएका मोडल कुन्साङ चलचित्र ‘दान्भी’मार्फत चलचित्री अभिनयमा ‘डेब्यू’ गर्दैछन् ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi