Movie News
-
शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ । गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ ।
-
चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ ।
-
चलचित्र ‘फर्की फर्की’को फस्टलुकले सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार सार्वजनिक गरिएको पोष्टरले चलचित्रप्रति उत्सुकता समेत जगाएको ।
-
घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ ।
-
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ ।
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने भएको छ ।
-
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ ।
-
प्रदर्शनरत् चलचित्र ‘महाजात्रा’मा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सो विषयको जानकारी दिइएको हो ।
-
आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।
-
चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्र ‘सलीना’को कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ ।
-
लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा चलचित्र बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।
-
चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ ।
-
निर्माण कम्पनी आसुसेन फिल्मस्ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।
-
आजबाट चलचित्र ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको चलचित्रको चलचित्रको ओपनिङ ब्यापार सुखद छ ।
-
‘मनसरा’को सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ ।
-
चलचित्र ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । चलचित्रलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् ।
-
पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाको अन्तिम शट छायाङ्कन गर्दै चलचित्रको इण्ड क्ल्याप गरिएको हो ।
-
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘महाजात्रा’ले मंगलबार काठमाडौँमा प्रिमियर गरेको छ । चलचित्र हेरेपछि अधिकांशले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।
-
चलचित्रमा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको गीत छायाङ्कनसँगै सबै युनिट काठमाडौं फर्किन लागेको निर्देशक दिनेश राउतले बताए ।
-
‘जात्रा’ रिलिज भएपछि ‘मुन्ना’ पात्रबाट रविन्द्र झा नेपाली दर्शकमाझ लोकप्रिय बने। यस चलचित्रबाट प्राप्त लोकप्रियताले उनको व्यस्तता धेरै छ ।
-
यो चलचित्रलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए ।
-
चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो ।
-
प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन् ।
-
अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र 'सिड्नी ब्लुज'मा अभिनय गर्ने भएका छन् ।
-
नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो ।
-
दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि चिलचित्र पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
-
गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र 'रङ्गेली'को अर्को गीत 'फूल ओइलिएर' रिलिज भएको छ ।
-
विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।
-
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ ।
-
रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र 'रङ्गेली'को विदेशमा उच्च माग भएको छ ।
-
फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ गीत मंगलबार सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘बद्री बहादुर’मा समाबेश ‘पुलिस दाई’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
-
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको चलचित्र ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ ।
-
सफलताका साथ चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् ।
-
माउथ पब्लिसिटी अब्बल हुँदा चलचित्र ‘उपहार’को ब्यापारमा सकारात्मक प्रभाव परेको छ । आइतबार पनि चलचित्रको ब्यापार राम्रो देखिएको छ ।
-
‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । दोस्रो चरणको छायांकनमा आठ देशका कलाकारहरु जोडिएका छन् ।
-
लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्न लागेको अनटाइटल चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन् ।
-
रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । चलचित्र देशभरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए ।
-
चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर टिजर रिलिज गरिएको हो ।
-
चलचित्र ‘अन्जिला’ फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए ।
-
मध्येनपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
-
महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र ‘दान्भी’को प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘उपहार’ प्रदर्शनमा आएको छ । शिबरात्रीको अवसर पारि चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
-
चलचित्र ‘रङ्गेली’ प्रदर्शनमा आएको छ । अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्र ग्याङ्गस्टार जनराको हो ।
-
चलचित्र 'रङ्गेली'का चौथो काल प्रविण, तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर
अभिनेता प्रविण खतिवडा चलचित्र 'रङ्गेली'का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम 'मान बहादुर ढकाल' हुन् । -
अभिनेत्री पूजा शर्मा चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघिका भन्दा फरक चरित्रमा देख्नेछन् ।
-
‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ । दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने चलचित्रमा नाजिर हुँसेन र सृष्टी श्रेष्ठको मुख्य भूमिकामा रहने छन् ।
-
आफ्नो विवाह स्मरणलाई ताजकी दिन निर्देशक गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi