Movie News
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो ।
-
क्लाइमेक्सको दृष्य बाट शुरु गरिएको चलचित्र ‘देववाणी’को छायांकन बाराको सिमरामा जारी छ ।
-
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गरि काभ्रेबाट छायांकन सुरु गरिएको हो ।
-
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकारलाई सम्मान र पुरस्कार
सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । -
बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुभ मुहुर्त गरिएको छ ।
-
चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर छ ।
-
चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।
-
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ ।
-
रामराघव आचार्यको निर्देशन रहेको चलचित्रको ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ ।
-
आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ ।
-
असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रका मुख्य कलाकाहरुलाई फिचर्ड गर्दै ४ वटा पोष्टर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कालो सुन’ निर्माण हुने भएको छ । कलाकार प्रभु श्रेष्ठको निर्माण रहने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
-
चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्र ‘दिमाग खराब’को लाइनअप सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
-
सार्वजनिक ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउदको शब्द रचना र उज्वल सागरको संगीत र स्वर रहेको छ ।
-
चलचित्र पत्रकार संघ नेपालले आफ्नो वार्षिक उत्सवको अवसर पारि जेष्ठ ७ गते उक्त सम्मान अर्पण गर्नेछ ।
-
अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको निर्देशक दिपेन्द्र लामाले जनाएका छन् ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गतेबाट प्रदर्शनमा आउनेछ।
-
शुक्रबारबाट तीन नेपाली चलचित्र ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ एकसाथ प्रदर्शनमा आएका छन् ।
-
चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने
चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । -
चलचित्र ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
चलचित्र ‘देव वाणी’ बन्ने भएको छ । बाबु बलामीको निर्देशनमा निर्माण हुने चलचित्रको बैशाख १९ गतेबाट छायाँकन सुरु हुनेछ ।
-
प्रकाश सपुतको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा प्रकाश र देवी घर्तीको स्वर रहेको छ ।
-
चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ ।
-
‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’को नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ ।
-
बैशाख १५ गतेबाट रिलिज नेपाली चलचित्र ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ ।
-
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै भदौको २९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
-
निर्माणको तयारीमा रहेको चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ ।
-
जण्डिसका कारण बिर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको उपचारको क्रममा बिहिबार निधन भएको हो ।
-
मातातीर्थ औंसीको अवसर पारि रिलिज गरिएकोे ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ ।
-
नेपाल रिलिज अगावै यही अप्रिल २९ तारिखमा जापानको टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा चलचित्र प्रदर्शन हुँनेछ ।
-
गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।
-
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगर अभिनित चलचित्र ‘जारी’को दोस्रो गीत सार्वजनिक भएको छ ।
-
कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाँकन भएको चलचित्रको मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० औं दिनमा इण्डक्ल्याप गरिएको छ ।
-
गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर, मिलन कान्छा किरातीको शब्द र मणी थापाको संगीत रहेको छ ।
-
नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको चलचिका निर्माता विराज विष्टले आइतबारबाट प्रदर्शन स्थगित गर्ने घोषणा गरेका हुन् ।
-
सार्वजनिक गरिएको पोस्टरमा गौरव पहारीले बेहुली पहिरनमा रहेकी नम्रता सापकोटालाई बोकेर भगाउन खोजेको देखिन्छ ।
-
सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ ।
-
आज बाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । एकै दिन प्रदर्शनमा आएका ‘बुलाकी’ र ‘जारी’को स्टोरी लाइन एउटै छ ।
-
चलचित्र ‘हल्कारा’को ट्रेलर रिलिज गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।
-
‘बुलाकी’ हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।
-
यसअघि वैशाख १ गते प्रदर्शन हुने भनिएपनि उक्त मितिमा चलचित्र रिलिज नहुने भएपछि दुई साता पछि प्रदर्शन मिति सारिएको छ ।
-
बैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘कैदीको पत्र’को ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
-
‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने भएको छ । गत शुक्रबार चलचित्रको प्रदर्शन अदालतको आदेशका कारण रोकिन पुगेको थियो ।
-
कार्यकारी निर्माता बिरुद्ध दुई बितरण कम्पनीले आर्थिक लेनदेनको विषयमा बोर्डमा दिएको उजुरी कायम रहेकोले प्रदर्शन अनिश्चित बनेको हो ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev