Movie News
-
‘१२ गाउँ’ अब अमेरिका प्रदर्शन हुने भएको छ । नोभेम्बर २ बाट चलचित्र अमेरिकाको १६ बढि शहरमा रिलिज हुन लागेको हो ।
-
कलाकार संघ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताए ।
-
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान चलचित्रको शुभमुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो ।
-
दशैं लगत्तै सुरु गरिएको चलचित्रको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो ।
-
अमेरिकाका २० भन्दा बढी राज्यमा प्रदर्शन हुँदै ‘बेहुली फ्रम मेघौली’
नेपालसँगै अमेरिकाका केही शहरहरुमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ केही स्थानमा पुनः र केही थप स्थानमा प्रदर्शन हुने भएको छ । -
बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
-
चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाल पनि नेपाली हिन्दी भाषामा रिलिज हुने
अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । -
‘मिसिङः केटी हराएको सूचना’को दोस्रो पोस्टरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ ।
-
‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर–कमेडी ।
-
शुक्रबारबाट पुनः प्रदर्शन हुँदै ‘सानो संसार’, बुधबार गरियो पुनः प्रिमियर
यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि ३ दिनमै हलबाट उतारिएको चलचित्रलाई पुनः प्रदर्शन गर्न लागिएको हो । -
मंगलबार सार्वजनिक गीतमा मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।
-
‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकार कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ ।
-
‘पूजा, सर’ नाममा विभिन्न महोत्सवमा प्रदर्शन भएको चलचित्र नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जनाएको छ ।
-
कोइरालाले अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको आरएल स्टुडियोमा चलचित्र ‘एक्टरः टेक वन’को डबिङ गरेका छन् ।
-
सुरेश न्यौपानेको निर्देशन रहने चलचित्रमा सलोनका साथै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहनेछ ।
-
सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ । टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ ।
-
विश्वकै कान्छो चलचित्र निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टले ६ वर्षपछि चलचित्र निर्देशनमा कमब्याक गर्ने भएका छन् ।
-
गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को आइतबार सार्वजनिक रिपोर्ट अनुसार ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ ।
-
सार्वजनिक गीतमा अनु चौधरीको स्वर र प्रशान्त सिवाकोटीको शब्द र संगीत रहेको छ । गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन् ।
-
कार्तिक १५ (अक्टोबर ३१, २०२४)मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको जनाइएको छ ।
-
‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने बस्नेतको घोषणा, अब ओटिटीमा रिलिज हुने
‘बेहुली फ्रम मेघौली’लाई दोस्रो सातामा उपलब्ध गराएको शो प्रति चरम रुपमा असन्तुष्टि पोखेका निर्माता निश्चल बस्नेतले अन्नतः हलबाट चलचित्र उतार्ने निर्णय गरेका छन् । -
‘तस्वीर फिल्म मार्केट’का लागि नेपाली चलचित्र ‘गुन्युचोलो’ पनि छनौट भएको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको हो ।
-
चलचित्र हलमा वहार, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सबै अब्बल
‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले चलचित्र हलमा वहार ल्याएका छन् । -
हिन्दी चलचित्रलाई भन्दा कम शोज दिएको भन्दै बस्नेतले आक्रोश व्यक्त गरेका हुन् ।
-
चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु भएको छ । सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेसँगै छायाँकन थालिएको चलचित्रमा निरोज महर्जनको लेखन र निर्देशन रहने छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रेलको लिकमा कलाकारहरु नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ ।
-
बुद्धि भन्छन् – ‘ज्वाइँ साब’ हेर्दा इन्जोय गर्ने ठाउँ प्रशस्त छ
यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् । -
चलचित्र ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले स्वर दिएका छन । बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीत रहेको गीतमा निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ ।
-
नायिका निती शाह ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । चलचित्रको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।
-
यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएका जितु यही असोज २४ गते फूलपातीका दिनमा रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् ।
-
सुनसरीको इटहरीबाट सुरु भई, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर हुँदै कास्कीको पोखरामा सम्पन्न हुनेछ ।
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक भएको छ । विहिाबर सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।
-
असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
-
सुरेश न्यौपानेको निर्देशन रहने चलचित्र ‘रंगी’को स्क्रिप्ट पुजा गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो ।
-
चलचित्र ‘फिरफिरे फिरिरी’को सार्वजनिक शिर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द र संगीत छ भने सिवाकोटीका सँगै भरत अधिकारी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको स्वर रहेको छ ।
-
मौसम खुल्दै जाँदा दिउँसो भने चलचित्रले थप पिकअप लियो । मध्यान्ह पछिका शोहरुमा ८० प्रतिशत हाराहारीको अकुपेन्सी देखियो । केही शोहरु भने हाउसफूल थिए ।
-
चलचित्र ‘एक्लो’को सम्पूर्ण छायाँकन सकिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो ।
-
चर्चित हाँस्य कलाकार जितु नेपालको प्रमुख भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’को सार्वजनिक पोस्टर, टिजर र गीतले दर्शकमा बेग्लै हाइप बनाइसकेको छ ।
-
चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपाती अर्थात् अशोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
-
बिहीबार अर्थात घटस्थापनाबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको अग्रीम बुकिङ सोमबार साँझबाट खुलेको हो ।
-
‘पूर्ण बहादुरको सारङ्गी’को अफरः बुवाको संघर्षलाई नगद पुरस्कार !
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ‘मेरो बाको संघर्ष’ शिर्षकमा बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो । -
अशोक दर्जीलाई गायकका रुपमा स्थापित गरेको गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ कै नाम राखि चलचित्र बन्ने भएको छ ।
-
‘कबड्डी’ शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ चलचित्र ‘रिमै’को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी उनी ‘रिमै’को लागि नेपाल आएकी हुन् ।
-
‘बेहुली फ्रम मेघौली’ नारीकेन्द्रित कथाको रमाइलो चलचित्र भएको स्वस्तिमाको भनाई
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले प्रचार प्रसारलाई तिब्रता पारेको छ । अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र निर्माणमा डेब्यू भएकाले पनि उनका लागि अझ अझ विशेष छ । -
चलचित्र ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो ।
-
चलचित्र ‘सानो संसार’को प्रर्दशन स्थगित गरिएको छ । शुक्रबारबाट प्दर्शनमा आएको चलचित्रले निरन्तर रुपमा झरीको मार खेप्नु परेपछि प्रदर्शन नै स्थगित गरेको हो ।
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ ।
-
खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको टिजरमा अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिपसँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
-
‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्कोः द स्पार्क’को फस्टलुक शुक्रबार सार्वजनिक गरिएको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev