Movie News
-
रोल्पामा ‘बृहत चलचित्र बहस’– छायांकनका लागि उपयुक्त रहेको निष्कर्ष
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा सम्पन्न ‘बृहत चलचित्र बहस’ले रोल्पा चलचित्र छायांकनको लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ । -
दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।
-
टाइटन फिल्म फेस्टिभलमा ऋचा शर्माले छोटो चलचित्र ‘ब्लड मनी’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।
-
सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बन्न लागेको ‘चलचित्र’का लागि शुक्रबार दुबै कलाकारसँग लिखित सम्झौता भएको छ ।
-
निर्धारित समयमा छायांकन सुरु नभएको भन्दै अनमोल केसीले साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गदै चलचित्र ‘एक्स ९’ छोडेका छन् ।
-
चलचित्र ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटी रुद्राक्षको बिरुवा प्रदान गरेको छ ।
-
यस अघि कार्यबहाक अध्यक्षका रुपमा काम गर्दै आएका कार्की बुधबार राजधानीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
झरना थापाको आगामी निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’मा कलाकार विपिन कार्की अनुबन्धित भएका छन् ।
-
तनहुँ अदालतले उनलाई सफाई दिए पनि सोही मुद्धामा नवलपुर अदालतले २ वर्ष ६ महिना जेल सजाय तोकेकाले उनी जेलमुक्त भने हुने छैनन् ।
-
उदित–दीपाले गरे चलचित्रकर्मी कल्याणकारी कोषमा पाँच लाख सहयोग
चर्चित गायक उदितनारायण झा र गायिका दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका छन् । -
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको मंगलबार बुटबलमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा मोहन न्यौपाने निर्वाचित भएका छन् ।
-
चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको आठौं अधिवेशनबाट अध्यक्षमा गोबिन्द अर्याल निर्वाचित भएका छन् ।
-
फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको छ । रमेश एमके पौडेलको निर्देशन रहेको चलचित्र लभस्टोरी जनराको हो ।
-
माघे संक्रान्तिको छेकोमा भोलि शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
-
‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द र संगीत रहेको छ ।
-
कुनै समयका चर्चित निर्देशक श्रेष्ठले आगामी चलचित्रका लागि नायक दयाहाङ राईसँग सम्झौता गरेका छन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
-
कलाकार सुहाँउदो कथा भएको र उनीहरुले पनि उत्कृष्ट काम गरेकोले दर्शकको मन जित्नेमा निर्देशक पौडेल विश्वस्त छन् ।
-
लगालग हिट चलचित्र दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी चलचित्रमा अनुबन्धित भएका हुन् ।
-
सोमबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै चलचित्र हेर्न पाउने छन् ।
-
कुन्जना घिमिरे (सुन्तली)को निर्देशनमा तयार भएको वेव सिरिज ‘मै राम्री’ पुष २८ गते बिहीबारबाट प्रदर्शनमा आउने भएको छ ।
-
चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको हेटौडामा सम्पन्न शाखाको पाचौँ अधिवेशनबाट अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् ।
-
चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा कलाकार रामचन्द्र अधिकारीलाई २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ प्रदान गरिएको छ ।
-
चलचित्र ‘महापुरुष’ले सफल प्रदर्शनको ५१ औं दिन पुरा गरेको अवसरमा शनिबार सेलिब्रेस कार्यक्रम सम्पन्न गरेको छ ।
-
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ ।
-
जेष्ठ सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने चलचित्र पत्रकार संघको निर्णय
चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । -
अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोको छात्रवृत्ति
सिंगापुरको इन्फानाइट स्टुडियोज्ले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । -
चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रर्दशनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हरर जनराको हो ।
-
चलचित्र ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै छायाँकन थालिएको हो ।
-
चलचित्र ‘गुञ्जन’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
-
मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्रका लागि अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो
-
बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ ।
-
वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् ।
-
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘दिलमाया २’को सोमबार विरगञ्जमा बिशेष शो सम्पन्न गरिएको छ ।
-
चलचित्र ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो ।
-
सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।
-
दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशन सम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ ।
-
चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल–अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ ।
-
चलचित्र ‘छड्के २’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने चलचित्रको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा पोस्टर सार्वजनिक गरिएको हो ।
-
दिपेन्द्र लामाले निर्देशन गर्न लागेको चलचित्र ‘नांगो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य कलाकारका रुपमा फाइनल भएका छन् ।
-
चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित ‘नेपाली सिनेमा फेस्ट २०२३’ गर्ने भएको छ ।
-
चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत रिलिज गरिएको हो ।
-
गत साउन २० गतेका लागि तय भएर स्थगित गरिएको चलचित्रको प्रदर्शन माघ २७ गतेबाट हुने निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् ।
-
प्रमोशनल टरमा रहेको निर्माण टिमले चितवनमा आयोजित पत्रकार सम्मेलनका बिच ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीत सार्वजनिक गरेको हो ।
-
पूर्वघोषित चलचित्र ‘ठगराज’लाई थाति राख्दै निर्देशक लक्ष्मण सुबेदी अनटाइटल चलचित्रको काममा जुटेका छन् ।
-
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भुमिका रहेको चलचित्रको पोष्टर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
-
आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर मंगलबार पोखराबाट सुरु भएको छ ।
-
आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
विपनाले चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने सम्झौता भएको निर्माण कम्पनी निता फिल्मस्ले जनाएको छ ।
-
चलचित्र ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई बुनिएको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev