Movie News
-
शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको परिषरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो ।
-
चलचित्र ‘जय हो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको स्थानिय अस्पतालमा उपचारको क्रममा बिहीबार विहान निधन भएको हो ।
-
कलाकार संघको अध्यक्षका उम्मेदवार निरौलाले गरे प्यानल सहित घोषणा पत्र सार्वजनिक
चलचित्र कलाकार संघको अध्यक्षका प्रत्यासी मोहन निरौलाले आफ्नो प्यानल सहित एजेण्डाहरु सार्वजनिक गरेका छन् । -
कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाले गरिन प्यानल सहित ११ बुँदे घोषणा पत्र सार्वजनिक
नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी नायिका रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छिन । -
सार्वजनिक गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।
-
सोमबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी बर्षको जेठ १९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
-
चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की अभिनेत्री जसिता गुरुङको क्यारेक्टर लुक सार्वजनिक गरिएको छ ।
-
सार्वजनिक गीतमा चलचित्रका निर्देशक बिकासराज आचार्यको शब्द, शरद शंकर र बेनिशा पौडेलको स्वर र गायक शंकरको संगीत छ ।
-
सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत र सिडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ ।
-
टिजर सार्वजनिक गर्दै चलचित्र पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने समेत जानकारी दिइएको छ । अब यो चलचित्र अर्को वर्ष जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।
-
सार्वजनिक गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन रहेको छ ।
-
‘वुमन मेक फिल्म फेस्ट’ सम्पन्न भएको छ । फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा चलचित्र देखाइएको जनाइएको छ ।
-
गीतमा अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।
-
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।
-
चलचित्रले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।
-
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले पारिवारिक सदस्यहरुका बिच बिहीबार लगनगाँठो कसेका हुन् ।
-
चार नारी पात्रको कथा समेटिएको चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् ।
-
सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ ।
-
आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘नम्बरी सुन’को छायाँकन सकिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्रको छायाँकन ३१ दिनमा सकिएको हो ।
-
चैत २४ लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेद अन्त्य गर्नका लागि मुख्य पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।
-
चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । प्रतिक्षित मानिएका दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् ।
-
बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट बलामी अध्यक्षमा विजयी भएका छन् ।
-
‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिपहप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ ।
-
चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
यसअघि कार्तिक ६ हुँदै फागुन १९ मा प्रदर्शन गर्ने भनिए पनि उक्त मितिबाट पछाडी हटेको चलचित्र आगामी वर्ष असार १५ गतेबाट प्रदर्शन हुनेछ ।
-
फागुन १९ मा प्रदर्शन हुने अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ ।
-
मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गगर्न हुने ग्याङ बिचको युद्ध चलचित्रमा देखाइएको छ ।
-
राजु गिरीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायाँकन यतिबेला लम्जुङ्गकको भुजुङ्ग गाउँमा चलिरहेको छ ।
-
राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको हो ।
-
चलचित्र नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ ।
-
चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा राजनीतिक विकृतिको कथा देखाइएको छ ।
-
सार्वजनिक गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै संगीत रहेको छ ।
-
प्रदर्शनमा आयो ‘फूलबारी’, प्रिमियरमा मिल्यो उत्साहजनक प्रतिक्रिया
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले रिलिजको पूर्वसन्ध्यामा बिहीबार प्रिमियर गरेको छ । -
अभिनेता अनमोल केसी र आना शर्माको मुख्य भुमिका रहने चलचित्र ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ ।
-
अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ ।
-
महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।
-
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ ।
-
नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार सार्वजनीक गरिएको छ ।
-
समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र अवार्ड आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरे ।
-
१० वटा चलचित्रलाई सोसल मिडिया क्याम्पेनिङ्ग गरी सबैभन्दा बढी लाईक, भ्यूज तथा कमेन्ट प्राप्त गर्ने एक चलचित्रलाई नगदबाट पुरस्कृत गरिने छ ।
-
लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक संजालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
-
चलचित्र ‘नीरमाया’को बिशेष प्रदर्शनि गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्रको बिशेष शो गरेको हो ।
-
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनकै दिनमा उल्लेख्य दर्शक नपाए पनि शनिबारको ब्यापार उत्साहजनक छ ।
-
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ ।
-
चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
-
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । पोष्टरले चलचित्र रोमान्टिक लभस्टोरी भएको संकेत गरेको छ ।
-
राजधानीको बिग मुभिजमा सम्पन्न भव्य प्रिमियरमा उपस्थित चलचित्रकर्मी, पत्रकार र अन्य पाहुनाहरुले चलचित्रलाई रुचाएका छन् ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi