Movie News
-
गीतमा रवि ओड र सुनीता कार्कीको स्वर, डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ ।
-
सार्वजनिक ‘माथि माथि आकाशमा’ बोलको गीतमा सुगम पोख्रेल र अस्मिता अधिकारीको स्वर, पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुसालको संगीत रहेको छ ।
-
चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसी अभिनित चलचित्र शुक्रबारबाट नियमित प्रदर्शनमा आएको हो ।
-
अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘लाखे’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने चलचित्रको बिहीबार पोस्टर सार्वजनिक गरिएको हो ।
-
असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ ।
-
‘हल्करा’ प्रदर्शन गर्दै ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ शुरु हुने
चलचित्र ‘हल्करा’ प्रदर्शन गर्दै ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२’ शुरु हुने भएको छ । -
‘द सिक्रेट अफ राधा’को २ पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक २ पोस्टरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।
-
असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक भएको छ ।
-
प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ मा समाबेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ ।
-
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी चलचित्र पत्रकारिता पुरस्कार–०७९ बाट पुरस्कृत भएका छन् ।
-
यसअघि भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ ।
-
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
-
‘नालापानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गतेलाई सिनेमाको प्रदर्शन मिति तोकिएको हो ।
-
एकल प्रदर्शनमा आएको सिनेमालाई मल्टीप्लेक्समा औषत शोज र सिंगल थिएटर पर्याप्त मिलेको छ ।
-
चलचित्र ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक, वर्गिय द्वन्द्वको कथा
चलचित्र ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । -
वेपत्ता छोराको खोजीलाई कथात्मक रुपमा प्रस्तुत गरिएको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ ।
-
चलचित्र ‘म’ साउन २० गतेबाट प्रदर्शन हुने भएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
-
यतिबेला चर्चाको चुलिमा छ चलचित्र ‘प्रकाश’ । घोषणाबाट नै चर्चामा रहेको यो चलचित्रको टिजर रिलिजसँगै चर्चा परिचर्चा शुरु भएको थियो ।
-
चलचित्र ‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो ।
-
छैठौं संस्करणमा सहभागीताका लागि छोटा चलचित्रहरु आब्हान गरिएको आयोजक छायाँछवि क्रियसनले जनाएको छ ।
-
‘चिसो मान्छे’को गीत सार्वजनिक गरिएको छ । ‘जिवनको बाटोमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
-
आगामी असार १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘घनचक्कर’को भोजपुरी भाषाको प्रमोशनल गीत रिलिज गरिएको छ ।
-
‘छ माया छपक्कै’पछि अभिनेत्री केकी अधिकारी नयाँ फिल्म ‘सिल्ली फो’मार्फत दर्शकमाझ आउँदैछिन् ।
-
भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने विषय समेटिएको फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ ।
-
फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो ।
-
‘वेलकम टु हेम्जाकोट’ मा समाबेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ ।
-
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको सिनेमा 'झिँगेदाउ'को एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो ।
-
असार १० गतेबाट रिलिजको तयारीमा रहेका सिनेमा ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ ।
-
‘मदन पुरस्कार’ प्राप्त राधा पौडेलको उपन्यास ‘खलंगामा हमलाः जुम्ला अ नर्स स्टोरी’ माथि फिल्म निर्माण हुने भएको छ ।
-
बक्सअफिसमा असफल सावित भएको सिनेमा डाँडाको बरपीपल युट्बमा रिलिज भएको छ ।
-
चलचित्र ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । चलचित्र अब सवै वर्गका दर्शकले सहज रुपमा हेर्न पाउने छन् ।
-
चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्र अब भाद्र १० गतेबाट प्रर्दशन हुनेछ ।
-
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र अब साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ ।
-
चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो ।
-
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चार पत्रकार र तीन फिल्मकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको हो ।
-
अभिनयमा पारंगत मानिने अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् ।
-
आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।
-
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहुर्त गरे ।
-
जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा प्रदर्शन हुनेछ ।
-
छायांकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् ।
-
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा नयाँ नायक निश्चल खड्काको इन्ट्री भएको छ।
-
लेखक तथा निर्माता मौनता श्रेष्ठले निर्माण गरेको सिनेमा ‘आँधि तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।
-
अभिनेता कार्म अभिनित सिनेमा ‘अभिन्न’को ‘मान्छे’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
परिवर्तन नेपालको आयोजनामा हरितारा चलचित्र पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
-
३ दिन सम्म चलेको १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ सम्पन्न भएको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev