Movie News
-
चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्ले गरिएको छ ।
-
कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ ।
-
राजधानीमा आयोजित घोषणा कार्यक्रममा जेष्ठ २० गतेबाट चलचित्रको छायाँकन शुरु गरिने जानकारी दिइएको छ ।
-
आइतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ ।
-
सार्वजनिक ‘ए दिल तँ बोल’ बोलको गीतमा दिनेश सुवेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र रचना रिमाल र पुरुषोत्तम न्यौपानेको स्वर छ ।
-
थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ ।
-
जातीय विभेदविरुद्ध बनेका फिल्ममा वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट
जातीय विभेदविरुद्ध घोषणा गरेका लघु चलिचत्र प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । -
अदिती बुढाथोकी र धिरज मगर अभिनित सिनेमा ‘बाबरी’को अफिसियल टिजर रिलिज गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ ।
-
शुक्रबारबाट बर्षकै प्रतिक्षित सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ रिलिज भएको छ । अग्रिम टिकट बुकिङ रेकर्ड बनाएको सिनेमा बिहानी शोबाटै बम्पर सुरुवात गरेको छ ।
-
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी अभिनेत्री गरिमा शर्मालाई अब भने नेपाली फिल्ममा देख्न पाइने भएको छ ।
-
मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ ।
-
केहि समय अघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको चलचित्र आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।
-
देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।
-
‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ‘तरबार’ बोलको यो गीतमा अभिनेत्री बेनिशा हमालले लोभलाग्दो नृत्य गरेकी छिन् ।
-
‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।
-
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘प्रेमगीत ३’ घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।
-
क्यालेण्डर सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालले मनायो स्थापना दिवस
२३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै स्थापना दिवस मनाएको हो । -
सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको सिनेमा 'घनचक्कर'को रिलिज मिति घोषणा गरिएको छ ।
-
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
-
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छन् ।
-
जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरियो ।
-
शुक्रवारबाट सञ्चालनमा आउने उक्त हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे ।
-
चलचित्र ‘हनी बनी’को छायाँकन शुरु गरिएको छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै चलचित्रको छायाँकन शुरु गरिएको हो ।
-
आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ ।
-
निर्देशक हेम लामाको निधन भएको छ । काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो निधन भएको हो ।
-
कलाकार राज घिमिरे गोदावरी नगरपालिका ३ को वडा अध्यक्षमा विजयी
कलाकार राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विजयी भएका छन् । -
कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले काभ्रेस्थली तार्केश्वर वडा नं. २ को वडा सदस्यमा विजयी हासिल गरेका हुन् ।
-
चलचित्रको छायाँकन अन्यौल हुँदा ‘सत्यम’को लिरिकल गीत सार्वजनिक
निर्माण घोषणा भएको लामो समय सम्म पनि छायाँकन शुरु गर्न नसकेको चलचित्र ‘सत्यम’ टिमले एक गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । -
जेठ ६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन स्थानीय तहको निर्वाचनको कारण देखाउँदै हालका लागि स्थगित गरिएको निर्माता आद्वित्य प्रधानले जनाएका छन् ।
-
असार ३१ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको यतिबेला धमाधम प्राबिधिक काम भइरहेको हो ।
-
चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । उक्त चलचित्रमा यसअघि अभिनेत्री सारा सिरपाइली फाइनल थिइन् ।
-
चलचित्र पत्रकार संघद्वारा सम्मान र पुरस्कार घोषणा, लेन्सनेपालकर्मी सुबेदीलाई पत्रकारिता पुरस्कार
संघले चलचित्र पत्रकारिता पुरस्कार २०७९ बिष्णु सुवेदी र नेमिष गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । -
आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
-
शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'के घर के डेरा'को स्वंयम्भु स्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो ।
-
फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आउने चलचित्रहरु ‘षट्कोण’ र ‘लक्का जवान’ हुन् ।
-
चलचित्र षट्कोणमा अभिनेता कार्म पत्रकारको भुमिकामा देखिएका छन् । चलचित्रमा उनको एक घट्नाको अनुसन्धान गरिरहेको क्राइम रिपोर्टरको भुमिका छ ।
-
आगामी शुक्रबार अर्थात् बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर रहेको छ ।
-
अभिनय पढेर निर्देशनमा आएका मिलन, ‘षट्कोण’ले दर्शक खुशी बनाउनेमा ढुक्क
केही समय मुम्बईमा काम गरेका मिलन फेरी नेपाल फर्किए अनि नेपाली चलचित्रमा काम गर्न थाले । -
कलाकारहरु भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
-
स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिवल सम्पन्न, उत्कृष्ट चलचित्रको अवार्ड टुल्किलाई
राष्ट्रिय प्रतिष्पर्धामा कन्फ्युजन उत्कृष्ट नेशनल छोटो चलचित्रको अवार्ड प्राप्त गरेको छ । -
के प्रदिप खड्का एमाले उम्मेदवारको पक्षमा उभिएका हुन् त ? यस्तो छ वास्तविकता
नायक प्रदिप खड्का नेकपा एमालेका उम्मेदवारको पक्षमा खुलेको हल्ला चलेको छ । -
चलचित्रका लागि वर्कशप समेत गरेका अनमोलले के कारण चलचित्र छोडे भन्ने ठोस कुरा बाहिर नआए पनि निर्माण पक्षले सहमतिमै चलचित्र बाट हात झिकेको बताएको छ ।
-
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।
-
कोराना महामारीका बिच निर्माण गरिएको चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ ।
-
माधव राज खरेलको निर्देशन रहेको चलचित्र ‘चिट्ठी’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा संञ्जित भण्डारी, कन्चन चालिसेलगायतको अभिनय रहेको छ ।
-
शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ ।
-
सौगात नायिका श्रृष्टि श्रेष्ठसँग प्रेममा छन् । यसअर्थ केहीले उनीहरु दुईका तस्विरलाई लिएर पनि ट्रोल बनाउने गर्छन ।
-
गौरव आफुले आफुलाई हिरो नठान्ने बताउँछन् । उनले आफुलाई कलाकार गौरव पहारी भनिदिए बढी खुशी हुने समेत बताएका छन् ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev