Movie News
-
‘खोजे मैले मायालाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अस्मिता जुरेलीको स्वर र कोय दिलिपको शब्द तथा संगीत रहेको छ ।
-
राजेश पायलसँग प्रचण्डले गरे १६ वर्ष अघि आफैले घटाएको घट्ना प्रति दुःख ब्यक्त
२०६२ सालको कुरा हो एकदिन राजेशको घरमा माओबादीले बम बिष्फोट गरायो । -
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकर्मीहरुसँग भेटघाट गरेका छन् ।
-
निर्देशक रेशराज आचार्यको निधन भएको छ । ६३ वर्षिय आचार्यको बुधबार राति करिब साढे ८ बजे निधन भएको हो ।
-
चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार अफिसियल पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
-
एक्सनले भरिपूर्ण ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई सुपर स्टारको ट्याग दिइएको छ ।
-
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले थारु र नेवारी भाषाको प्रमोशन गीत सार्वजनिक गरेको छ ।
-
चलचित्र ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शिवरात्रीलाई लक्षित गर्दै ‘बाबा पशुपति’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
प्रदर्शन मिती नजिकिंदै गर्दा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले प्रचार प्रसारलाई तिव्रता दिएको छ ।
-
अभिनेत्री रेखा थापाले बिबाह गरेकी छिन । रेखाले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् ।
-
भ्यालेन्टाइनको दिन पारेर सार्वजनिक गरिएको पोष्टरमा नायिका बेनिशा हमालको क्यारेक्टरलाई प्रस्तुत गरिएको छ ।
-
‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली’ को हुक लाइन समावेश गरेर तयार गरिएको
-
अन्ततः चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गतेबाट प्रदर्शन हुने भएको छ । यसअघि फागुन १३ गतेबाट प्रदर्शन गर्ने भनिएको भएपनि नेपाल चलचित्र संघ र
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा चलचित्र ‘ए मेरो हजुर’को गीत ‘फूलको थुङ्गा’को हुक लाइनलाई नै लिएको छ ।
-
छोटो चलचित्र ‘वरदान’ रिलिज गरिएको छ । डिप्रेसनलाई जितेर समाजका लागि प्ररणादायी व्यत्ति बन्न सकिन्छ भन्ने कथामा चलचित्र बनेको छ ।
-
‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने निर्णयप्रति ‘लप्पन छप्पन २’ले गम्भिर आपत्ति
फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने सयुक्त कार्यदलको निर्णय प्रति अर्को ‘लप्पन छप्पन २’ले गम्भिर आपत्ति जनाएको छ । -
‘एक्स ९’को छायाँकन अनिश्चित भएपछि अनमोल केसीले चलचित्र ‘हनी बनी’ गर्ने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रका लागि अनमोलसँग लिखित सम्झौता भएको छ ।
-
चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु लगायतको अभिनय रहेको छ ।
-
पूर्व निर्धारित मितिमा स्थानिय तहको निर्वाचन घोषणा भएपनि चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।
-
अन्ततः फागुन १३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने भएको छ । यसअघि उक्त मितमा ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको थियो ।
-
गत पुष ३० गतबाट प्रदर्शनमा आएको यो चलचित्रको प्रदर्शन कोरोना संक्रमणको तेस्रो लहरका कारण बिचैमा स्थगित भएको थियो ।
-
फागुन १ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलचित्र हल सञ्चालनको अनुमति दिन सीसीएसीसीले सरकारलाई सिफारिस गरेको छ ।
-
चलचित्र ‘ठगराज’ बन्ने भएको छ । बुधबार आफ्नो जन्मदिनको अवसर पारी चलचित्र पत्रकार समेत रहेका लक्ष्मण सुबेदीले उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
-
शुक्रबार चलचित्रको टिजर सहित प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शन हुने छ ।
-
साउथ चलचित्र ‘थिरिमाली’को ट्रेलर सार्वजनिक, देखिए स्वस्तिमा र माओत्से पनि
साउथ इण्डियन (मलयालम) चलचित्र ‘थिरिमाली’को ट्रेलर सार्वजनिक भएको छ । -
अभिनेता विपिन कार्कीले बलिउड चलचित्र ‘एनिमल’मा काम गर्ने भएका छन् । सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो चलचित्रमा बिपिनले काम गर्ने छन् ।
-
अभिनेत्री दीया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । दियाले अप्रिल महिनामा सगरमाथा आरोहणका लाग तयारी गरिरहेकी छिन ।
-
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माणको घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने चलचित्रलाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् ।
-
सार्वजनिक गीतमा हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर र विकाश चौधरीको संगीत रहेको छ ।
-
सार्वजनिक टिजरमा पिंजडामा खरायो बोकेको अवस्थामा कलाकार भोलाराज सापकोटाले थुलो टक्टकाएका छन् ।
-
कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको चलचित्र ‘हामी तीन भाई’को गीत रेकर्डिङ आरम्भ गरिएको छ ।
-
कोभिड १९ को महामारीकै समयमा अष्ट्रेलियामा रहेका नेपालीहरुले त्यहीबाट यो चलचित्रको निर्माण गरेका हुन ।
-
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासले बिकसित परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन स्थगित गरिएको जनाइएको छ ।
-
‘नाचम नाचम’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कठपुतली’को प्रिमियर सम्पन्न भएको छ । बुधवार बिग मुभिजमा गरिएको प्रमियरमा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
-
बिभिन्न हलहरुमा पुगेको चलचित्र टिमले दर्शकसँग चलचित्रको प्रतिक्रिया समेत लिएको थियो । जहाँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको जनाइएको छ ।
-
गत शुक्रवारदेखि देशव्यापी प्रदर्शन भइरहेको चलचित्र ‘चुरीफुरी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरी पनि पछि सरेको छ । यो चलचित्र अब पुष ३० गतेबाट मात्र प्रदर्शन हुने भएको छ ।
-
‘चुरीफुरी’लाई दर्शकको साथ, निर्देशक भन्छन् – उत्साहजनक प्रतिक्रिया पाएको छु
निर्देशक ऋषीराज आचार्यका अनुसार बिहानी शोमा चलचित्र हेरेका अधिकांश दर्शकहरुले उत्साहजनक प्रतिक्रिया दिएका छन् । -
चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनीक गरिएको छ । चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘आकासे खेती’ को पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘फिदा’मा समाबेश ‘तिमी तिरै तान्यो मायाले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नित्याशिवा र बावुल गिरीको स्वर रहेको छ ।
-
चलचित्र ‘फाइट अफ फ्यूरी २’ को गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
-
छोरालाई डेब्यु गराउँदै बिमल पौडेलले ‘प्रेमपूजा’को सिक्वेल बनाउने
‘प्रेमपूजा’ प्रदर्शनको झण्डै तिन दशक पछि सिक्वेल बन्ने भएको छ । बिमल पौडेलको निर्देशनमा बन्ने चलचित्रको नाम ‘दि प्रेमपूजा–२’ राखिएको छ । -
आचार्यले उक्त आश्रममा आश्रीत बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका साथै
-
सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव माघको अन्तिम साता हुने छ । ३ दिने महोत्सवको स्थान र मिति भने सार्वजनिक गरिएको छैन ।
-
‘कबड्डी–४’को टिजर सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युवबाट चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ । काठमाडौंको सामाखुशीस्थीत रानीदेवि पार्टीप्यालेसमा चलचित्रको बिशेष प्रदर्शनी गरिएको हो ।
-
दर्शकले चलचित्रलाई कत्तिको रुचाउलान त्यो चलचित्र रिलिज पछि थाहा होला तर, देखिएका प्रतिक्रियाहरु भने निर्माण टिमलाई हौसाउने खालका छन् ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev