Movie News
-
शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'के घर के डेरा'को स्वंयम्भु स्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो ।
-
फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आउने चलचित्रहरु ‘षट्कोण’ र ‘लक्का जवान’ हुन् ।
-
चलचित्र षट्कोणमा अभिनेता कार्म पत्रकारको भुमिकामा देखिएका छन् । चलचित्रमा उनको एक घट्नाको अनुसन्धान गरिरहेको क्राइम रिपोर्टरको भुमिका छ ।
-
आगामी शुक्रबार अर्थात् बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर रहेको छ ।
-
अभिनय पढेर निर्देशनमा आएका मिलन, ‘षट्कोण’ले दर्शक खुशी बनाउनेमा ढुक्क
केही समय मुम्बईमा काम गरेका मिलन फेरी नेपाल फर्किए अनि नेपाली चलचित्रमा काम गर्न थाले । -
कलाकारहरु भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
-
स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिवल सम्पन्न, उत्कृष्ट चलचित्रको अवार्ड टुल्किलाई
राष्ट्रिय प्रतिष्पर्धामा कन्फ्युजन उत्कृष्ट नेशनल छोटो चलचित्रको अवार्ड प्राप्त गरेको छ । -
के प्रदिप खड्का एमाले उम्मेदवारको पक्षमा उभिएका हुन् त ? यस्तो छ वास्तविकता
नायक प्रदिप खड्का नेकपा एमालेका उम्मेदवारको पक्षमा खुलेको हल्ला चलेको छ । -
चलचित्रका लागि वर्कशप समेत गरेका अनमोलले के कारण चलचित्र छोडे भन्ने ठोस कुरा बाहिर नआए पनि निर्माण पक्षले सहमतिमै चलचित्र बाट हात झिकेको बताएको छ ।
-
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।
-
कोराना महामारीका बिच निर्माण गरिएको चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ ।
-
माधव राज खरेलको निर्देशन रहेको चलचित्र ‘चिट्ठी’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा संञ्जित भण्डारी, कन्चन चालिसेलगायतको अभिनय रहेको छ ।
-
शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ ।
-
सौगात नायिका श्रृष्टि श्रेष्ठसँग प्रेममा छन् । यसअर्थ केहीले उनीहरु दुईका तस्विरलाई लिएर पनि ट्रोल बनाउने गर्छन ।
-
गौरव आफुले आफुलाई हिरो नठान्ने बताउँछन् । उनले आफुलाई कलाकार गौरव पहारी भनिदिए बढी खुशी हुने समेत बताएका छन् ।
-
चलचित्र ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर काजीको विवाहको प्रसंग वरिपरि नै घुमेको छ ।
-
चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
निर्माता छविराज ओझालाई मातृशोक परेको छ । मंगलबार बिहान ओझाकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको निधन भएको हो ।
-
ह्युस्टन फिल्म फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेताको अवार्ड
प्लाटिनम रेमी अवार्ड प्राप्त गरेको ‘हल्कारा’बाट छायांँकार चिन्तनराज भण्डारी पछि अभिनेता महेश त्रिपाठीले पनि अवार्ड जितेका छन् । -
सन् २०१३ को हिट चलचित्र ‘छड्के’को सिक्वेलका लागि कलाकारको माग गरिएको छ ।
-
अमेरिकामा सम्पन्न ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘हल्कारा’ले दुई वटा अवार्ड जितेको छ ।
-
आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ ।
-
छायाँकन शुरु भएको ४० दिनमा चलचित्र ‘परस्त्री’को इन्डल्याप गरिएको छ ।
-
‘हाम्रो स्वर्ग’को छायाँकन शुरु, यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने
यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने चलचित्र ‘हाम्रो स्वर्ग’को छायाँकन शुरु भएको छ । -
पछिल्लो समय दिपेन्द्र के. खनालका चलचित्रमा छुट्दै नछुट्ने अभिनेत्री हुन् सुरक्षा पन्त ।
-
नायिका वर्षा सिवाकोटीको विवाह भएको छ । वर्षाले शुक्रबार अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी हुन् ।
-
सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । चलचित्रले ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो ।
-
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को समापन, ‘टुल्की’लाई उत्कृष्ट चलचित्रको अवार्ड
गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । -
केकीले सामाजिक सञ्जाल फेसबुक मार्फत विवाहका ३ वटा तस्विर सार्वजनिक गर्दै विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित भएको उल्लेख गरेकी छिन ।
-
साइकोलोलिकज थ्रिलर चलचित्र ‘षट्कोण’मा आफुले केही फरक काम गर्ने प्रयास गरेको निर्देशक मिलन डि काप्रिले जनाएका छन् ।
-
अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामा ४ करोड १ लाखको ब्यापार गरेको छ ।
-
बिहीबार विवाह गर्दै केकी अधिकारी, रोजिन फोर्ब्सको धनाढ्य सूचीमा रहेका रोहित
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । -
चलचित्र ‘सिल्ली फो’का पोष्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कमेडी जनराको यो चलचित्र असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।
-
कलाकार परिवर्तनका कारण शुरुबाटै शुरु भयो ‘२ नम्बरी’को छायाँकन
कोरोनाका कारण छायाँकन बिचैमा रोक्नु परेको चलचित्र ‘२ नम्बरी’को पुनः छायाँकन शुरु भएको छ । -
‘आमा’लाई राष्ट्रिय चलचित्र पुरस्कार, भुवन र शम्भुजितलाई दीर्घ साधना सम्मान
चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । -
बिदेशी चलचित्रको दबाबका बिच चलचित्र ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ ।
-
चलचित्र ‘प्रेमगन्ज’ टिजर सार्वजनिक गरेको छ । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको टिजर ठिक ३ महिना अघि सार्वजनिक गरिएको हो ।
-
नेपाली चलचित्र ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ ।
-
चलचित्र ‘मन्त्र’को ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ ।
-
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ग्रामिण कथाका चलचित्र, ९ बिधामा अवार्ड दिइने
बैशाख ५ गतेदेखि गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । -
चलचित्र ‘कैदीको पत्र’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसर पारेर बिहिबार चलचित्रका तीन वटा पोस्टर सार्वजनीक गरिएको हो ।
-
चलचित्र ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मानिस र भगवान गणेशलाई आधा–आधा राखिएको छ ।
-
उच्च प्रचार प्रसारका साथ प्रदर्शनमा आएको चलचित्रले विहानी शोबाटै आक्रामक व्यापारको सुरुवात गरेको छ ।
-
चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । मिलन डि काप्रि निर्देशित चलचित्रको ट्रेलर बुधबार इन्टरनेट मार्फत रिलिज गरिएको हो ।
-
पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ ।
-
चलचित्र ‘महापुरुष’ निर्माणको घोषणा गरिएको छ । प्रदीप भट्टराईको निर्देशनमा बन्ने चलचित्रको टाइटल पोष्टर रिलिज गर्दै निर्माण घोषणा गरिएको हो ।
-
कर्मा र भोला राज सापकोटाको मुख्य भुमिका रहेको चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा देखिएका छन् ।
-
जी बबको गीत रेकर्ड सँगै चलचित्रका लागि केमियो दृष्यको समेत छायाँकन गरिएको छ ।
-
‘के घर के डेरा’को नयाँ टिमअप, निर्देशक देखि कलाकार सम्म परिवर्तन
यस अघि सुब्रतराज आचार्यको निर्देशनमा बन्ने भनिएको चलचित्रलाई अब दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi