Movie News
-
चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ ।
-
७ बिधाका लागि १४ पुरस्कार प्रदान गर्दै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौ संस्करण सम्पन्न भएको छ ।
-
आगामी शुक्रबारबाट चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ ।
-
सगरमाथा चढ्दै राजु लामा र दीया पुन, संस्कृति मन्त्रीको शुभकामना
कलाकारद्वय राजु लामा र दीया पुनलाई मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिएका छन् । -
आइतबार राजिबको निर्माण तथा निर्देशन रहने चलचित्र ‘ग्रहण’को औपचारिक घोषणा गरिएको छ ।
-
झरना भन्छिन – नेपाली दर्शकको पहिलो रोजाई नेपाली चलचित्र हुन्छ
केही दिनका लागि नायक अनमोल केसीले प्रमोसनबाट छुट्टी लिए पनि निर्देशक झरना थापा र नायिका सुहाना थापा भने प्रमोशनको दौडधुपमा छन् । -
एभरेष्ट सूर्य बोहरा भन्छन् – ‘हेल्लो जीन्दगी’ले जीवनको यर्थाथ भन्छ
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘हेल्लो जीन्दगी’ कसैको जीवनबाट प्रभावित भएर निर्माण गरिएको निर्देशक सुर्य बोहराले जानकारी दिएका छन् । -
नेपाली चलचित्र, गीत संगीत तथा टेलि फिल्मको डिजिटल राइटस् खरिद गरि युट्युबमा राख्दै आएको युट्युब च्यानल बिहीबार ह्याक भएको हो ।
-
चलचित्र शमशेरमा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् ।
-
साइकोलोजिकल थ्रिलर चलचित्र आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ ।
-
आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
-
‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ ।
-
निर्देशक दीपेन्द्र के खनालको वहुप्रतिक्षित चलचित्र चिसो मान्छेको टिजर सार्वजनिक भएको छ ।
-
छायाछवि क्रियसनले आगामी २६ चैतमा आयोजना गर्न लागेको १२ औं संस्करणको डी सिने अवार्डका लागि सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।
-
बलिउड चलचित्रको चर्को सामना गर्द आएको नेपाली चलचित्रले अब दक्षिण भारतिय चलचित्रको दबाब पनि झेल्नु पर्ने भएको छ ।
-
चलचित्र ‘सरी मम’को छायांकन सुरु गरिएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै क्यामेरा पूजा गरी छायांकन थालिएको हो ।
-
नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
-
न्यूरोडको रञ्जना सिनेमा पुनः सञ्चालनमा आउने भएको छ । बन्दभएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आउन लागेको हो ।
-
कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् ।
-
डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारीको इन्ड क्ल्याप गरिएको छ।
-
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ ।
-
‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ रिलिज, नायिकासँग निर्देशकले दुखाए चित्त
चैत्र १८ गतेबाट प्रदर्शन हुने चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरि ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरेको छ । -
मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिष्मा मानन्धरलगायतलाई पार्टी प्रबेश गराएका हुन् ।
-
एक नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पलविरुद्ध सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता गरेको हो ।
-
चैत १२ गते धुलिखेलमा आयोजना हुने अवार्डका लागि २७ बिधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘लाखे’ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । चलचित्र भदौ ३१ गतेबाट प्रदर्शनमा आउने छ ।
-
निर्माण टिमले औपचारिक जानकारी नदिएपनि नायिका वर्षा राउतको स्थानमा उपसना सिंह ठकुरी भित्रिएकी छिन ।
-
बलात्कारमाथिको कानुन थप कडा बनाउन निर्देशक संगीता श्रेष्ठको माग
चलचित्र निर्देशक संगीता श्रेष्ठ नेतृत्वको समृद्धि फाउन्डेसन बलात्कार र यौनजन्य हिंसामा आकर्षित हुने कानुन थप कडा बनाउन माग गरेको छ । -
सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको शिर्ष भुमिका रहेको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ ।
-
दिन्स पाल्पालीको निर्देशन रहेको चलचित्रमा दिब्य देब, श्रृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, शुशिलराज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
-
एक नाबालिगलाई करणी गरेको आरोप लागेका पल शाह बिरुद्ध बलात्कार मुद्धामा अभियोगपत्र दायर भएको छ ।
-
‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड, अब जेष्ठ ६ मा प्रदर्शन हुने
पूर्व निर्धारित मितिबाट पछि सर्दै यो चलचित्र अब जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
मृगौला प्रत्यारोपण गरि स्वास्थ्य लाभ गरिरहेकी कलाकार पल्पसा डंगोललाई चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट २ लाख प्रदान गरिएको छ ।
-
कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
राप्रपाको राजनीतिमा होमिएकी नायिका रेखा थापाले चितवनको चुनाबी कमाण्ड सम्हाल्ने भएकी छिन ।
-
चलचित्र ‘दुइ नम्बरी’मा सौगात मल्लको इन्ट्रि भएको छ ।
-
दरबार मार्गमा क्युएफएक्सको नयाँ हल, ‘क्यूएफएक्स दरबार मल’ छिट्टै सञ्चालन हुने
चलचित्र प्रदर्शनमा आक्रामक बनिरहेको क्युएफएक्सले काठमाडौंको दरबार मार्गमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ । -
चलचित्र निर्देशक मुकुन्द बस्ताकोटीको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका बस्ताकोटीको मंगलबार निधन भएको हो ।
-
‘चिसो एष्ट्रे’ प्रिमियर, चलचित्रकर्मी भन्छन् – भिजुअल ल्याङ्वेजमा नयाँ फड्को
चलचित्र ‘चिसो एष्ट्रे’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । -
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको स्वर, शब्द र संगीत रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ ।
-
अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन
प्राबिधिक कारण देखाउँदै चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन एक हप्ता पछि सरिएको छ । अब यो चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउने छ । -
श्रद्धा क्षेत्री र पुष्प खड्काको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको चलचित्र चलचित्र ‘कौसिद’ अगामी जेष्ठ २७ गते रिलिज हुने भएको छ ।
-
नेपाली चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
-
साकार पन्तको निर्देशन रहेको चलचित्रको निर्माण टिम र वितरक कम्पनी बिचको छलफल पछि उक्त मिति तय गरिएको हो ।
-
कर्णाली बासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने जनाइएको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् ।
-
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् ।
-
चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi