Movie News
-
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।
-
शनिबार राती निधन भएका द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको अन्तिम संस्कार सम्पन्न भएको छ । उनलाई श्रद्धाञ्जली दिन चलचित्र क्षेत्रका केही व्यक्तिहरु उपस्थित थिए ।
-
चलचित्र ‘गोबर गणेश’ बने भएको छ । कल्याण अधिकारीको निर्देशनमा बन्ने उक्त चलचित्रको निशेध आज्ञाकै बिच शुभमुर्हुत गरिएको छ ।
-
नेपाली चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ ।
-
संसार आफु अनुसार भन्थे, कहाँ हुँदो रहेछ र - नाजिर हुसेन, कलाकार
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि उनले लेखेको कबिता केही दिन अघि सामाजिकमा भाइरल नै भएको थियो । -
बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न बोर्डको पहल
चलचित्र बिकास बोर्डले बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न पहल शुरु गरेको छ । सञ्चार मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमा लगिएको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ । -
हमालले सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्न लागेका हुन् ।
-
चलचित्र खुल्ने टुङ्गो नलाग्दै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय
चलचित्र क्षेत्र कहिलेबाट खुल्छ भन्ने टुङ्गो नलाग्दै निर्देशक दिपेन्द्र के खनालले भने प्रदर्शन मिति समेत टुङ्गाइसकेका छन् । -
‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीलाई सिंगापुरको फिल्म स्टुडियोले ‘बुरसरी अवार्ड’ दिने भएको छ ।
-
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार पुरस्कार महजोडीलाई प्रदान गरिएको छ ।
-
यसअघि भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत काम गरिसकेकी उनले हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा काम गरेकी हुन् ।
-
चलचित्र वितरक, कलाकार तथा निर्माता करण श्रेष्ठको पहलमा जागौं युवा अभियानद्वारा सिंहदरवारको पूर्वी गेट अगाडी सेनिटाइजर बुथ रखिएको हो ।
-
‘हुतुतु’ बनाउँदै सन्तोष सेन, हरिवंश, प्रदिप र पल सहित ८ अभिनेताको मुख्य भुमिका
चलचित्रमा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहने छ । -
अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहा कम्पनीको एक स्कूटरको विज्ञापनका लागि सँगै काम गरेका थिए ।
-
अभिनेत्री शकुन्तला शर्मा र नृत्य निर्देशक भैरब बहादुर थापा पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तिकै घरमा पुरगेर पुरस्कार अर्पण गरिएको फाउण्डेसनका सचिब मोहन निरौलाले जानकारी दिएका छन् ।
-
संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए ।
-
विज्ञप्तीमा संघले गर्न लागेको कलाकार बीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख छ ।
-
दीपेन्द्र के खनालको निर्देशनमा दुई चलचित्र बन्ने भएका छन् । खनालको निर्देशन रहने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ ।
-
साउन अन्त्य सम्म चलचित्र उद्योगको सुखद भविष्यको लागि गर्नु पर्ने नीतिगत निर्णयको तयारीमा लाग्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका मन्त्री खतिवडाले थप कानुनी प्रबन्ध सहित बोर्डलाई स्वायत्तता प्रदान गर्ने जनाएका छन् ।
-
उनले स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर, भौतिक दुरी कायम गरेर त्यसको मापदण्ड बनाएर खोल्न सकिने जनाएका छन् ।
-
मन्त्री डा. युवराज खतिवडाले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने जनाएका छन् ।
-
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । २२ गतेको मन्त्रीपरिषद बैठकबाट अध्यक्षमा नियुक्त दाहालले २६ गते सोमबार पदभार ग्रहण गरेका हुन् ।
-
‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् ।
-
चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला बिजयी भएका छन् । सोमबार सम्पन्न आठौं महाधिवेशनबाट सिटौला ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।
-
निर्देशक प्रदीप भट्टराई र गायिका मेलीना राई वर्ष ब्यक्ती घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं बार्षिक उत्सबको अवसर पारी वर्ष व्यक्ति घोषणा गरेको हो ।
-
चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ ।
-
चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र मार्च १३ देखि प्रदर्शन हुने भएको हो ।
-
शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको त्रासका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो ।
-
भुटानी चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेन चलचित्रमा अनुबन्धित भएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् ।
-
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र एक्सन जनरको हो ।
-
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । यो बर्षको प्रतिक्षित चलचित्रको टिजरले प्रेमभाव बोल्छ ।
-
चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए ।
-
चलचित्र ‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई नवअभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र मगर समुदायको ‘जारी’ प्रथामा आधारित रहेको जनाइएको छ ।
-
शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभसाइत गरि छायाँकन आरम्भ गरिएको हो ।
-
महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।
-
चलचित्र ‘प्रेम पुजा’ बन्ने भएको छ । शिवरात्रीको अवसर पारी फष्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।
-
चलचित्र ‘परदेशी २’ को छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ ।
-
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले आर्थिक सहयोग गरेको छ ।
-
मिश्रको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्बजनिक गरिएको छ ।
-
चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ ।
-
सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत र प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ ।
-
सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा निर्देशक फूलमान वलको शब्द, अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र राजेन्द्र राजबहाकको कोरियोग्राफी रहेको छ ।
-
२०७७ को जेठ २ लाई प्रदर्शन मिति तोकिएको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ ।
-
चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । भ्यालेण्टाइन डे को अवसर पारी प्रदर्शनमा आएको चलचित्र लभ स्टोरी जनरको हो ।
-
अभिनेत्री महिमा सिलवालको अन्त्यष्टी गरीएको छ । विहिवार चितवनको देवघाटमा सिलवालको अन्त्यष्टी गरिएको हो ।
-
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पूजा शर्मा र पल शाहको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev