Movie News
-
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
-
नेपालको कानुन अनुसार गैरकानुनी र दण्डनीय मानिएको हुण्डी कारोबारलाई निरुत्साहित गर्न सचेतना फैलाउने उद्देश्यले सर्ट फिल्म ‘हुण्डी’ निर्माण गरिएको छ ।
-
नेपालमा प्रतिक्षित चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस् महंगो रकममा बिक्रि भएको छ ।
-
उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको चलचित्रले युवाहरुले विना मिहिनेत पैसा कमाउन देख्ने सपना र तिब्वतियन शरणार्थीको विषयलाई प्रस्तुत गर्नेछ ।
-
हमालले काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न उठाउँदै उनले यही कारण आफु मेयर हुने इच्छा राखेका हुन् ।
-
बुधबार उपन्यासका लेखक नयनराज पाण्डे र कारो फिल्म्सका बिच चलचित्र निर्माणका लागि कपिराइट सम्झौतामा हस्ताक्षर भएको छ ।
-
नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ ।
-
सार्वजनिक गीतमा सुर्य बोहराको शब्द, एलिस कार्कीको संगीत, प्रबिशा अधिकारी र प्रताप दासको स्वर र विष्णु देवाको कोरियोग्राफी रहेको छ ।
-
पल शाहलाई बयानका लागि नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ ।
-
आगामी दशैंमा प्रदर्शन हुने चलचित्र ‘परदेशी–२’को पोष्टर सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित चलचित्रको पोष्टर बुधबार सार्वजनिक गरिएको हो ।
-
पत्रकार सम्मेलनका बिच अवार्ड सन् २०२२ जुलाई ३ तारिखमा अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने जानकारी दिइएको छ ।
-
अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार चलचित्र ‘बुलाकी’को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ ।
-
सत्य घट्नामा आधारित भएर चलचित्र निर्माण भएको भनिएको छ । धेरैले चलचित्रको विषय वस्तु बिक्रमको जीवनको घट्नासँग मेल खाने भनेका छन् ।
-
साँस्कृतिक संघका अध्यक्ष भन्छन् नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन लबिङ गरेका छैनौं
बरिष्ठ नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाल साँस्कृतिक संघले लबिङ गरेको खबर झुटो भएको संघका अध्यक्ष तिर्थ थापाले जनाएका छन् । -
चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति तय भएको छ । हिमाली प्रेम कथा भन्ने भनिएको चलचित्र आउँदो वर्ष बैशाख १६ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।
-
सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ ।
-
चलचित्र ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुन्तला’ बोलको सार्वजनिक गीतमा अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ ।
-
सौगात मल्ल र श्रृष्टि श्रेष्ठ ३ वर्ष देखि प्रेम सम्बन्धमा छन् । दुई वर्ष देखि एकसाथ बस्दै आएको बताइन्छ । तर, अब भने उनीहरुले बिबाह गर्ने भएका छन् ।
-
पल शाह प्रकरणमा रेखाको व्यङ्ग्य – गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिए
नायिका रेखा थापाले पल शाह प्रकरणमा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताएकी छिन । -
‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो नारी हिंसा कम गर्ने उपाए – जय नारी दिबस ! ! !
-
नायिका रेखा थापाले पुरुषलाई पनि पीडा रहेको उल्लेख छिन । उनले नारी पुरुषको बिरुद्ध हुन नहुने तर्क पनि गरेकी छिन ।
-
चलचित्र ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् ।
-
अभिनेता पल शाहलाई अनुसन्धानका लागि थप १२ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
-
पछिल्लो समय गोकगीतमा आफ्नो फरक शैलीका कारण चर्चामा रहेका प्रकाश सुपतले यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्दैछन् ।
-
गायक तथा कलाकार रबिन तामाङको स्वरमा चलचित्र ‘चिसो एष्ट्रे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रबिनकै शब्द संगीत रहेको गीत अंग्रेजीमा भाषमा छ ।
-
चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो ।
-
प्रियंका भन्छिन् – पीडित हुँ भन्न पनि ठुलै हिम्मत बोक्नुपर्छ
सामाजिक सञ्जाल फेसबुक मार्फत कार्कीले हाम्रो समाजमा म पीडित हुूँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने उल्लेख गरेकी छिन । -
चलचित्र ‘लप्पन छप्पन २’को प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्वसन्ध्यामा राजधानीको बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो ।
-
बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा । चलचित्रको प्रमोशनका लागि नै उनी काठमाडौं आएको निर्माण टिमले जनाएको छ ।
-
सकेसम्म आफ्ना हरेक क्यारेक्टरमा नवितम स्वाद दिने प्रयत्न गर्ने कलाकार हुन अर्पण थापा ।
-
स्थानिय तहको निर्वाचनका कारण चलचित्र ‘कबड्डी ४ः द फाइन म्याच’को प्रदर्शन पोस्टपोन्ड गरिएको छ । अब यो चलचित्र जेष्ठ १३ गतेबाट प्रदर्शन हुनेछ ।
-
बरिष्ठ चलचित्रकर्मी उद्धब पौडेल राप्रपा नेपालको उपाध्यक्ष पदमा मनोनित भएका छन् । अध्यक्ष कमल थापाले उनलाई उपाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।
-
नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् ।
-
चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका केही स्टिल दृष्यहरु समावेश छन् ।
-
अहिलेको जेनेरेशनमा सौगात अभिनयमा निकै अब्बल कलाकार भएको भन्दै भट्टले अभिनय क्षमताका आधारमै उनलाई सुपरस्टारको ट्याग दिएको जनाए ।
-
चलचित्र बाबरी आगामी वर्षको भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले मंगलबार चलचित्रको प्रदर्शन मिती सार्वजनिक गरेको हो ।
-
सुवर्ण थापा निर्देशित चलचित्र आगामी भाद्र २४ गतेबाट देशभर प्रर्दशन हुनेछ । मंगलार चलचित्रको क्यारेक्टर पोष्टर सहित प्रदर्शन मिती सार्वजनिक गरिएको हो ।
-
ऋचा भन्छिन – १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो
नायिका रेखा थापा पछि अर्की नायिका ऋचा शर्माले पनि नाबालिगकै पक्षमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन । -
उनले २० वर्ष मुनिका छोरीहरुलाई कानुनत् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार भएको उल्लेख गरेकी छिन ।
-
निफमा सञ्चालन हुने मास्टरक्लासका लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानी आउन सम्भावना रहेको जनाइएको छ ।
-
प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एक गीत सार्वजनिक गरिएको छ ।
-
सत्य घट्नामा आधारित भनिएको चलचित्रको ट्रेलरमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको छ ।
-
‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ । चलचित्रका २१ बिधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।
-
शिब श्रेष्ठ र सौगात मल्ल मध्ये एक नायकलाई सुपर स्टारका रुपमा छान्नु पर्यो भने कसलाई छान्नु हुन्छ ?
-
जिल्ला अदालत तनहँले नायक पल शाहलाई हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ ।
-
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी परेको छ । -
नायक पल शाहले आत्मसर्मपण गरेका छन् । जिल्ला प्रहरी कार्यलय तनहुँमा पुगेर उनले आत्मसर्मपण गरेका हुन् ।
-
चलचित्र ‘म’ आगामी वर्ष जेठ २० गतेबाट प्रदर्शन हुने भएको छ । सुर्वण थापाको निर्देशन रहेको चलचित्रलाई प्रकाश पुरीले लेखेका हुन् ।
-
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेका यो चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ ।
-
बुधबार उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी परेपछि फरार रहेका शाहले आज प्रहरी सामु उपस्थित हुने घोषणा गरेका हुन् ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi