Movie News
-
सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
-
चलचित्र ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ । प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीत छायाँकन गरिएको हो ।
-
चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ निर्माणको घोषणा गरिएको हो । सूर्य बोहराको निर्देशन रहने चलचित्रलाई हिराल जोशीले निर्माण गर्नेछिन ।
-
चलचित्र ‘धुलो’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते प्रदर्शन हुने भएको छ ।
-
निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि प्रदर्शन राइट्स बिक्री भएको हो ।
-
चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । बिराज शनिबार गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।
-
चलचित्रको माउथ पब्लिसिटी अब्बल देखिएको छ । शुक्रबार भन्दा शनिबार चलचित्रको व्यापार राम्रो छ । माउथ पब्लिसिटी बलियो भएका कारण व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ ।
-
चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । हिमाली भेगको प्रेम कथा बोल्ने चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको हो ।
-
बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट सुमन दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
-
बुधबार राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
-
इच्छुक व्यक्तिले ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ । टिकटक बनाउनेहरुबाट उतकृष्टलाई बैंकक घुमाईने निर्माता अर्जुन कुमारले जनाएका छन् ।
-
ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।
-
सार्वजनिक गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीत, मेलिना राई र सागर आलेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
-
अर्जुन कुमारको निर्माण रहेको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक जानकारी गराइएको छ ।
-
रियल कमेडियनका तर्फबाट दिपकराज गिरी र रिलका कमेडियनका तर्फबाट बिपिन कार्कीले आफ्ना अनुभव साटेका छन् ।
-
चलचित्र ‘नीरफूल’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन ३० गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्रको चार पोष्टर सार्वजनिक गरिएको हो ।
-
नेपाली र अंग्रेजी भाषामा निर्माण हुन लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । ‘गोर्खा वारियर’ चाम्सको ड्रिम प्रोजेक्ट हो ।
-
प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’ सोही दिनबाट अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘आमा’को ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
-
चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति तय गरिएको छ । आउँदो वर्षको बैशाख १९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको थिम पोष्टर समेत सार्वजनिक भएको छ ।
-
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक, धुर्मुस - सुन्तली बिच राजनीतिक द्वन्द्व
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक गरिएको छ । -
चलचित्र '२ नम्बरी' बन्ने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
-
सार्वजनिक ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज भट्ट र डेब्यु अभिनेत्री निकता चाण्डकले नृत्य गरेका छन् ।
-
एक्सन लभस्टोरी चलचित्र ‘ताकतवर’मा सबिन श्रेठ, महिमा सिलवाल, धुर्व कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।
-
चलचित्र ‘कोपिला’को च्यारिटी शो सम्पन्न गरिएको छ । हेटौंडाको एनएस सिनेमा हलमा सम्पन्न शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
-
चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा मुख्य पात्रबिचको झगडा, प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
-
बिराजले सुदुरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुति दिए बापतको आफ्नो पारिश्रमिक आयोजक अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माणका लागि सहयोग गरेका हुन् ।
-
चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो ।
-
चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डिपी खनालको शब्द, बाबुल गिरीको संगीत, बाबुल गिरी र मिना निरौलाको स्वर रहेको छ ।
-
चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् ।
-
माघ २४ लाई प्रदर्शन मिति तय गरि प्रचारमा उत्रिएको यो चलचित्रको सार्वजनिक ट्रेलर र गीतमा दर्शकले देखाएको प्रतिक्रियालाई मध्यनजर नयाँ गीतको छायाँकन गरिएको बिराजले जनाएका छन् ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच अभिनेत्रीत्रय रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाका साथै पत्रकार नारायण अमृत र अमर खड्काले पुस्तक सार्वजनिक गरेका हुन् ।
-
‘चलचित्र पत्रकार संघ’ दाङ शाखाको अध्यक्षमा शिब पुन निविरोध निर्वाचित भएका छन् । दाङमा सम्पन्न चौथो अधिबेशनबाट ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा निबिरोध भएका हुन् ।
-
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत र सनिश श्रेष्ठको स्वर रहेको छ ।
-
चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘सेल्फी किङ’को नामले परिचित हाँस्यकलाकारको जीवनमा आएको एक मोडको कथा चलचित्रले उठान गरेको छ ।
-
यसअघि चलचित्र ‘पासवर्ड’ निर्माण गरेको कम्पनी एबी इन्टरनेशनलले बलिउड चलचित्र ‘लैला मंजु’ निर्माण गरिरहेको छ ।
-
दशौं संस्करणको नेफ्टा अवार्ड घोषणा गगरिएको छ । ‘नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)’को आयोजनामा हुँदै आएको अवार्डको दशौं संस्करण राजधानीमै हुने बताइएको छ ।
-
चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशन रहेको चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ ।
-
कामना फिल्म अवार्डस् सम्पन्न, नीर र सन्तुलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड
कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा राजधानीमा आयोजित कार्यक्रमका बिच अवार्ड सम्पन्न भएको हो । -
चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘पुस्करलाल मिडिया अवार्ड’ कामना फिल्म अवार्डको अवसरमा प्रदान गरिने पब्लिकेसन्स प्रमुख दिरेकलाल श्रेष्ठले जनाएका छन् ।
-
दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा करण वर्मा, परमिता आर. एल. राणा, बुद्दी तामाङलगायतका कलाकारलाई देख्न सकिन्छ ।
-
चलचित्र ‘प्रेमगीत ३’को अर्को क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
-
केशब भट्टराई, दिपक क्षेत्री र आनन्द थापाको दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ ।
-
हाल ‘ऐश्वर्य २’ को स्कृप्टमा व्यस्त कलाकार रमेश उप्रेतिले ‘यो मायाको सागर २’ निर्माण गर्ने तयारी समेत गरेका छन् ।
-
पशुपति क्षेत्र बिकास कोषको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सेलिब्रेटीका लागि सहज बाताबरण सृजना गर्ने जनाएका छन् ।
-
चलचित्र ‘माइकल अधिकारी’ बन्ने भएको छ । गोपीकृष्ण मुभिजको व्यानरमा बन्ने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्ने छन् । चलचित्रमा सौगात र सृष्टिको मुख्य भुमिका रहने छ ।
-
चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
-
सार्वजनिक ट्रेलरले अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाउन खोजेको छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev