Movie News
-
चलचित्र ‘कठपुतली’को प्रिमियर सम्पन्न भएको छ । बुधवार बिग मुभिजमा गरिएको प्रमियरमा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
-
बिभिन्न हलहरुमा पुगेको चलचित्र टिमले दर्शकसँग चलचित्रको प्रतिक्रिया समेत लिएको थियो । जहाँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको जनाइएको छ ।
-
गत शुक्रवारदेखि देशव्यापी प्रदर्शन भइरहेको चलचित्र ‘चुरीफुरी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरी पनि पछि सरेको छ । यो चलचित्र अब पुष ३० गतेबाट मात्र प्रदर्शन हुने भएको छ ।
-
‘चुरीफुरी’लाई दर्शकको साथ, निर्देशक भन्छन् – उत्साहजनक प्रतिक्रिया पाएको छु
निर्देशक ऋषीराज आचार्यका अनुसार बिहानी शोमा चलचित्र हेरेका अधिकांश दर्शकहरुले उत्साहजनक प्रतिक्रिया दिएका छन् । -
चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनीक गरिएको छ । चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘आकासे खेती’ को पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘फिदा’मा समाबेश ‘तिमी तिरै तान्यो मायाले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नित्याशिवा र बावुल गिरीको स्वर रहेको छ ।
-
चलचित्र ‘फाइट अफ फ्यूरी २’ को गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
-
छोरालाई डेब्यु गराउँदै बिमल पौडेलले ‘प्रेमपूजा’को सिक्वेल बनाउने
‘प्रेमपूजा’ प्रदर्शनको झण्डै तिन दशक पछि सिक्वेल बन्ने भएको छ । बिमल पौडेलको निर्देशनमा बन्ने चलचित्रको नाम ‘दि प्रेमपूजा–२’ राखिएको छ । -
आचार्यले उक्त आश्रममा आश्रीत बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका साथै
-
सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव माघको अन्तिम साता हुने छ । ३ दिने महोत्सवको स्थान र मिति भने सार्वजनिक गरिएको छैन ।
-
‘कबड्डी–४’को टिजर सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युवबाट चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ । काठमाडौंको सामाखुशीस्थीत रानीदेवि पार्टीप्यालेसमा चलचित्रको बिशेष प्रदर्शनी गरिएको हो ।
-
दर्शकले चलचित्रलाई कत्तिको रुचाउलान त्यो चलचित्र रिलिज पछि थाहा होला तर, देखिएका प्रतिक्रियाहरु भने निर्माण टिमलाई हौसाउने खालका छन् ।
-
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सम्पन्न भएको छ । १९ औं संस्करणका बिभिन्न बिधाका बिजेतालाई अवार्ड प्रदान गर्दै फेष्टिवल सम्पन्न भएको हो ।
-
पूर्वनिर्धारित मितिमा दुई बिदेशी चलचित्र पनि प्रदर्शन हुने भएपछि चलचित्र ‘चपली हाइट ३’ ले आफ्नो प्रदर्शन दुई साता पर धकेलेको छ ।
-
३५ दिन छायाँकन गर्दा करिब ६० प्रतिशत छायाँकन सकियो । तर, दशैका कारण चलचित्रको छायाँकन रोकियो ।
-
पत्रकार बिष्णु प्रसाद सुबेदीलाई परिवर्तन नेपालको मानार्थ सदस्यता प्रदान गरिएको छ । सोमबार राजधानीको बागबजार स्थित होटल हार्दिकमा आयोजित समारोहका बिच सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।
-
अभिनेत्री नम्रता सापकोटाले सन्यास लिएकी छिन । सापकोटाले शनिबार साँझ ओशो तपोवनमा सन्यास लिएकी हुन् ।
-
चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको छ ।
-
चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ ।
-
गीतकार भीष्मराज फुलाराको गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्तको स्वर, बाबुल गिरीको संगीत रहेको छ ।
-
चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्र चैत्र ४ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
काठमाडौं अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेष्टिवल (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।
-
चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ ।
-
‘किम्फ’मा २८ देशका ६० चलचित्र, उद्घाटनमा सोनम वाङचुकले किनोट स्पिच दिने
काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आयोजना हुने भएको छ । -
२०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायाँकन ‘कोभिड १९’का कारण जारी लकडाउनका कारण लामो समय रोकिएको थियो ।
-
छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको मुर्हूत गरिएको हो ।
-
प्रचार प्रसार बिनै हलमा आएको चलचित्रले ओपनिङ डेमा दर्शकको साथ पाउन भने सकेन
-
डिएआर मुभिजले ८० लाख मुल्यमा चलचित्रको डिजिटल राइट्स खरिद गरेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
-
सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । टाइटल सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
-
निर्माण टिमले दिएको जानकारीअनुसार अंग्रेजी नयाँ बर्षको अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) बाट यो चलचित्र प्रदर्शन हुने छ ।
-
नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीले उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
-
ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ ।
-
‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
-
अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
-
‘चपली हाइट ३’ प्रदर्शन हुने भएको छ । कोरोनाका कारण रोकिएको चलचित्रको प्रदर्शन मिति पुष २ गतेलाई तय गरिएको छ ।
-
सार्वजनिक गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर रहेको छ ।
-
क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न भएको छ । जयवायु परिवर्तन सम्बन्धी विषयमा बनेका ५ फिल्मलाई पुरस्कृत गर्दै अवार्ड सम्पन्न भएको हो
-
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समाबेश ओइ ओइ पियारी बोलको गीत सार्वजनिक गरिएको हो ।
-
दुवई र अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने भएको छ ।
-
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् ।
-
निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालले विवाह गरेका छन् । शुक्रबार राजधानीको गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुले विवाह गरेका हुन् ।
-
कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको हो ।
-
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । -
बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र पुरा भयो सपना मेरो निर्माणको औपचारिक घोषणा गरिएको छ ।
-
चलचित्र ‘एक’ प्रदर्शन भएको छ । मनोज पण्डित निर्देशित यो चलचित्र ओटिटी र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको हो ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi