Movie News
-
अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।
-
राजेश हमाल झन्डै ८ वर्षपछि चलचित्र अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् ।
-
सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी 'भिजोनिया कम्पनी लिमिटेड'ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।
-
चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ ।
-
चलचित्रको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।
-
आफ्ना हरेक चलचित्रमा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् ।
-
आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।
-
‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका परिवारको दोहोरी प्रस्तुत गरिएको छ ।
-
भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत टिजर सार्वजनिक गरिएको हो ।
-
सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ चलचित्र हेर्न सक्छन ।
-
चलचित्र ‘मोदीबेनी’ प्रदर्शनमा आएको छ । चलचित्रले पहिलो दिन देशभर सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए ।
-
चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘मोदीबेनी’ भव्य प्रिमियर, ‘नसोचेको राम्रो’ चलचित्र बनेको प्रतिक्रिया
बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । -
भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ । सुदर्शन थापा निर्देशित चलचित्रको फस्टलुकमा नायक पल शाह सोलो फिचर्ड छन् ।
-
यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । मंगलबार बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको हो ।
-
चलचित्र ‘द आउटलः दफा २१९’को जापान अधिकार विक्री भएको छ । यूएनए इन्टरटेन्मेन्टले चलचित्रको जापान अधिकार खरिद गरेको हो ।
-
चलचित्र हेर्ने दर्शकले एक महिनासम्ममा विभिन्न रेस्टुरेन्ट तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट प्राप्त गर्नेछन् ।
-
भदौबाट दोस्रो चरणको छायांकनको तयारी भइरहेको चलचित्र ‘पिताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ ।
-
लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’को पोष्टर सार्वजनिक भएको छ ।
-
लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्र चलचित्र ‘कल्ली’मा पल शाह र बेनिशा हमालको मुख्य भूमिका रहने छ ।
-
पहिलो पटक ठुलो पर्दामा नायकको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठुलो अवसर हो, र अमर प्रताप श्रेष्ठको प्रतिक्रिया यसको साक्षी हो ।
-
आफ्नै पेशालाई प्रेरणा दिन ‘नम्बरी सुन’ बनाएको निर्माता खातीको भनाई
नारायण आफ्नो नै सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् । -
चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा नायक आर्यन सिग्देलको प्रवेश सँगै लाइनअप बलियो बनेको छ । चलचित्रको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ ।
-
चलचित्र 'ह्रस्व दीर्घ'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
-
'मोदीबेनी'का कलाकारहरू द्वारा बागमती नदीमा र्याफ्टिङको शुभारम्भ
चलचित्र 'मोदीबेनी'का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्याफ्टिङको शुभारम्भ गरेका छन् । -
चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दैछन् ।
-
सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने भएको छ । बिहिबार थिम पोस्ट सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
-
नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।
-
‘चलचित्र निर्माण गर्नु सोचे जस्तो त पक्कै होईन । तर ईश्वरको हकमा भने मलाई गाह्रो भएन । निर्देशक, कलाकार र प्राविधिकको राम्रो सहयोग पाएँ ।
-
गुरुङ चलचित्रमा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् ।
-
चलचित्र ‘सतीदेवी’ निर्माण टिमले आइतबार चलचित्रको एक फोटो सार्वजनीक गर्दै फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ ।
-
‘मोदीबेनी’ सफलताको कामना गर्दै कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर
अभिनेत्री सिवाकोटीले चलचित्र रिलिजको सम्मुखमा आशीर्वाद लिनको लागि महायज्ञमा सहभागी भएको बताइन् । -
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ ।
-
‘तेल भिसा’को छायांकन सकिएको छ । ७० प्रतिशत छायांकन अमेरिका र बाँकी ३० प्रतिशत छायांकन चितवनमा गरिएको हो ।
-
आफ्ना अघिल्ला चलचित्र भन्दा ‘ईश्वर’ अब्बल भएको निर्देशक गिरीको दाबी
ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन् । तर चलचित्रमा ईश्वर भनेको एउटा क्यारेक्टर हो । त्यो अहिले खुलाउन मिल्दैन । -
चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत जयन जे वाइवाले तयार पारेका हुन् ।
-
‘लाज शरणम्’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको निर्माण घोषणा गरिएको हो ।
-
‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
-
निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवन गरि एक महिनामा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो ।
-
चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट सुरु गरिएको छायाँकन दुई चरण गरी कुल ४५ दिनमा पुरा भएको हो ।
-
घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ । देशभर उच्च अकुपेन्सीसहित चलचित्र चलिरहेको वितरक रोहित कट्टेलले बताएका छन् ।
-
चलचित्र ‘खुस्मा’को गीत ‘खुशीका पल बटुलेर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत रहेको छ ।
-
‘ईश्वर’ मा यसअघिका भन्दा फरक भूमिकामा काम गरेको पृथ्वीराजको भनाई
चलचित्र ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं ‘ईश्वर’मार्फत दर्शकमाझ आउँदैछन् । -
आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’ले चलचित्र हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।
-
चलचित्र ‘तेल भिसा’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन भएको घोषणा गरिएको छ । चलचित्र मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ ।
-
‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख कर
कलाकार अनमोल केसीले चलचित्र ‘फर्की फर्की’मा काम गर्दा बुझेको पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर तिरिएकोछ । -
सबैको मेहनतले 'मोदीबेनी'को गीत सफल भएको कोरियोग्राफर थापाको भनाई
श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र 'मोदीबेनी'को रोमान्टिक गीत 'मन्जुरी' यति बेला व्यापक चर्चामा छ। -
चलचित्रको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा गरिएको हो ।
-
बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसोका शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक कट्टेलले बताए ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev