Movie News
-
अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहा कम्पनीको एक स्कूटरको विज्ञापनका लागि सँगै काम गरेका थिए । -
अभिनेत्री शकुन्तला शर्मा र नृत्य निर्देशक भैरब बहादुर थापा पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तिकै घरमा पुरगेर पुरस्कार अर्पण गरिएको फाउण्डेसनका सचिब मोहन निरौलाले जानकारी दिएका छन् । -
संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए । -
विज्ञप्तीमा संघले गर्न लागेको कलाकार बीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख छ । -
दीपेन्द्र के खनालको निर्देशनमा दुई चलचित्र बन्ने भएका छन् । खनालको निर्देशन रहने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । -
साउन अन्त्य सम्म चलचित्र उद्योगको सुखद भविष्यको लागि गर्नु पर्ने नीतिगत निर्णयको तयारीमा लाग्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका मन्त्री खतिवडाले थप कानुनी प्रबन्ध सहित बोर्डलाई स्वायत्तता प्रदान गर्ने जनाएका छन् । -
उनले स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर, भौतिक दुरी कायम गरेर त्यसको मापदण्ड बनाएर खोल्न सकिने जनाएका छन् । -
मन्त्री डा. युवराज खतिवडाले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने जनाएका छन् । -
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । २२ गतेको मन्त्रीपरिषद बैठकबाट अध्यक्षमा नियुक्त दाहालले २६ गते सोमबार पदभार ग्रहण गरेका हुन् । -
‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । -
चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला बिजयी भएका छन् । सोमबार सम्पन्न आठौं महाधिवेशनबाट सिटौला ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । -
निर्देशक प्रदीप भट्टराई र गायिका मेलीना राई वर्ष ब्यक्ती घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं बार्षिक उत्सबको अवसर पारी वर्ष व्यक्ति घोषणा गरेको हो । -
चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ । -
चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र मार्च १३ देखि प्रदर्शन हुने भएको हो । -
शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको त्रासका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो । -
भुटानी चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेन चलचित्रमा अनुबन्धित भएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् । -
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ । -
चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र एक्सन जनरको हो । -
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । यो बर्षको प्रतिक्षित चलचित्रको टिजरले प्रेमभाव बोल्छ । -
चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए । -
चलचित्र ‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई नवअभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र मगर समुदायको ‘जारी’ प्रथामा आधारित रहेको जनाइएको छ । -
शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभसाइत गरि छायाँकन आरम्भ गरिएको हो । -
महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । -
चलचित्र ‘प्रेम पुजा’ बन्ने भएको छ । शिवरात्रीको अवसर पारी फष्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो । -
चलचित्र ‘परदेशी २’ को छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो । -
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ । -
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले आर्थिक सहयोग गरेको छ । -
मिश्रको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ । -
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्बजनिक गरिएको छ । -
चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । -
सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत र प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ । -
सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा निर्देशक फूलमान वलको शब्द, अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र राजेन्द्र राजबहाकको कोरियोग्राफी रहेको छ । -
२०७७ को जेठ २ लाई प्रदर्शन मिति तोकिएको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ । -
चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । भ्यालेण्टाइन डे को अवसर पारी प्रदर्शनमा आएको चलचित्र लभ स्टोरी जनरको हो । -
अभिनेत्री महिमा सिलवालको अन्त्यष्टी गरीएको छ । विहिवार चितवनको देवघाटमा सिलवालको अन्त्यष्टी गरिएको हो । -
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पूजा शर्मा र पल शाहको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ । -
सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ । -
चलचित्र ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ । प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीत छायाँकन गरिएको हो । -
चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ निर्माणको घोषणा गरिएको हो । सूर्य बोहराको निर्देशन रहने चलचित्रलाई हिराल जोशीले निर्माण गर्नेछिन । -
चलचित्र ‘धुलो’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते प्रदर्शन हुने भएको छ । -
निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि प्रदर्शन राइट्स बिक्री भएको हो । -
चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । बिराज शनिबार गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए । -
चलचित्रको माउथ पब्लिसिटी अब्बल देखिएको छ । शुक्रबार भन्दा शनिबार चलचित्रको व्यापार राम्रो छ । माउथ पब्लिसिटी बलियो भएका कारण व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ । -
चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । हिमाली भेगको प्रेम कथा बोल्ने चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको हो । -
बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट सुमन दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् । -
बुधबार राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । -
इच्छुक व्यक्तिले ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ । टिकटक बनाउनेहरुबाट उतकृष्टलाई बैंकक घुमाईने निर्माता अर्जुन कुमारले जनाएका छन् । -
ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।
-
सार्वजनिक गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीत, मेलिना राई र सागर आलेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
