Movie News
-
चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘रावायण’का गीतको रेकर्ड भारतमा गरिएको छ । चलचित्रको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत गरि तीन गीत छन् ।
-
‘महाजात्रा’ले प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । ५१ को अवसरमा क्यूएएक्स सिभिल मलमा एक कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको हो ।
-
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकारहरु निश्चल खड्का र साम्राज्ञी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ ।
-
‘सक्किगोनि’ समूहको निर्माण रहने चलचित्र ‘लाज शरणम्’को थिम पोस्टर सार्वजनिक गर्दै फागुन १४ गते महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
चलचित्र ‘एक्टर’को छायांकन सुरु गरिएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
-
‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु ।
-
‘रावायण’सँग विभिन्न ब्रान्डहरु जोडिन सुरु भएको छ । स्टार कास्ट र निर्देशकका कारण पनि धेरै ब्रान्ड चलचित्रसँग जोडिन चाहिरहेका छन ।
-
सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रका लागि हालै मुकुनसँग कागजीसम्झौता गरिएको निर्माता बिनोद पौडेलले जानकारी दिएका छन् ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरले चलचित्रमा जातिय बिभेद बिरुद्धको कथा पेश भएको संकेत दिएको छ ।
-
चलचित्र ‘सतीदेवी’ साउन चार गतेबाट सार्वजनिक प्रदर्शन हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र नारीप्रधान हो ।
-
चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच टिजर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक गरिएको छ । गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ ।
-
काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । प्रकाशकै लेखन रहने चलचित्रको टिजरले यसको कथासार बुझाएको छ ।
-
चलचित्र ‘फर्की फर्की’मा समावेश ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतले दुई मुख्य पात्रको विछोडको मनोविज्ञान प्रस्तुत गरेको छ ।
-
‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिममा पनि राम्रो व्यापार गरेको चलचित्रले पूर्वी नेपालमा दर्शकको उच्च साथ पाएको हो ।
-
ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए ।
-
टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बमलाई चलचित्रको प्रमुख एक पात्रको लागि लिइएको निर्देशक सशान कँडेलले बताए ।
-
आजबाट चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ ।
-
‘ऐरी’मा भुटानी अभिनेता सांगे सेल्ट्रिम अनुबन्धित भएका छन् । जीवन थापाको निर्देशन रहने चलचित्रका लागि बुधबार कागजी सम्झौता गरेका छन् ।
-
‘लेबर’ निर्माणको घोषणा गरिएको छ । पुर्णेन्दु झाको निर्देशन रहने चलचित्रको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर निर्माण घोषणा गरिएको हो ।
-
शुक्रबारबाट प्रदर्शन हुने ‘मनसरा’को बुधबार लविम मलमा आयोजना गरिएको प्रिमियरमा सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
-
चलचित्र ‘मनसरा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको बुधबारबाट टिकट बुकिङ खुल्ला भएको हो ।
-
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द र सुवास भुषालको संगीत छ ।
-
छायाँकार रविन आचार्यले चलचित्र ‘रोटन ब्लड’ बाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) र ‘मनु’ बाट फाउन्डर च्वाइस अवार्ड प्राप्त गरेका हुन् ।
-
बैशाखको २१ गतेबाट प्रदर्शन हुने कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज गरिएको छ ।
-
‘माइतीघर’ अभिनेता सीपी लोहनीको निधन भएको छ । अल्जाइमर्स पीडित लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउसो १ः३० बजे निधन भएको हो ।
-
पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो चलचित्र असारको ७ गतेबाट रिलिज हुने भएको छ ।
-
चलचित्र ‘मनसरा’ले प्रचारका लागि फरक शैली अपनाइरहेको छ । निर्माण टिमले चलचित्रलाई साहित्य र खेलसँग पनि जोडेर प्रचार गरिरहेको छ ।
-
निर्देशक सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् ।
-
चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर छ ।
-
फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।
-
गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो ।
-
चलचित्र ‘घरज्वाइँ’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको निर्देशनले निर्माण गरेको चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो ।
-
‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट उच्च माग भइरहेको छ ।
-
चलचित्र ‘भाईरल गोर्खे’को शुभमुहूर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा मंगलबार शुभमुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो ।
-
मंगलबार बिहान ललितपुरको भैसेपाटी स्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै चलचित्रको मुहूर्त गरियो ।
-
चलचित्रमा उल्लेख्य क्राउडको बिच सोचेभन्दा पनि कम्फर्ट जोनमा रहेर चलचित्रका छायांकन भएको उनको भनाइ छ ।
-
चलचित्र ‘रावायण’को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो ।
-
चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मस्ले दिब्यसँग शनिवार औपचारिक सम्झौता गरेको हो ।
-
चलचित्र ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। सार्वजनिक ‘मनि मनि’ बोलको र्याप गीतमा कुशल पोखरेलको स्वर र शब्द रहेको छ ।
-
महोत्सवमा चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने यसै चलचित्रबाट लक्ष्मण सुवेदीले सर्वोत्कृष्ट स्कृनप्ले अवार्ड प्राप्त गरे ।
-
चलचित्र ‘रावायण’ निर्माण टिमले चलचित्रका कलाकार तथा प्राबिधिकहरुलाई सामाजिक सञ्जालमा ‘वेलकम अन बोर्ड’ भन्दै सार्वजनिक गरेको छ ।
-
शुक्रबार सार्वजनिक गरिएको कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ ।
-
चलचित्र ‘पूर्ण बहादुरकोः सारङ्गी’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको मोसन पोस्टर सार्वजनिक गर्दै निर्माणको औपचारीक घोषणा गरिएको हो ।
-
कुनै समयका भाइरल बालगायक अशोक दर्जीको चर्चित गीत ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ शिर्षकमा चलचित्र बन्ने भएको छ ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्र टाइम ट्राभलको कथामा आधारित रहेको संकेत गरेको छ ।
-
कलाकार संघले वि. सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, निर्वाचित कार्यसमितिले अर्वाडलाई अघि बढाएको थिएन ।
-
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज गरिएको हो ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev