Movie News
-
यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ ।
-
चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक गर्दै वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ । चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ मा हङकङमा हुने छ ।
-
ऋषि लामिछानेको निर्देशन रहने चलचित्रमा केदार घिमिरे अनुबन्धित भएका छन् । विहिबार निर्माण टिम र घिमिरे बिच सम्झौता भएको हो ।
-
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यासमा आधारित रहेर तयार पारिएको चलचित्र ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।
-
ट्रेलरमा एक्सन, प्रेम र बिछोडको कथा देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
-
प्रदर्शनको एक हप्ता अघि ‘मिसिङः केटी हराएको सूचना’को गीत छायांकनमा
प्रदर्शनको एक हप्ता अघि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’को छायांकन सुरु भएको छ । -
‘कल्ली’मा उत्तम प्रधानको प्रवेश, बलियो बन्दै कलाकारको लाइनअप
सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि उत्तम प्रधानको प्रवेश भएको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ शहरमा पनि प्रदर्शन हुने भएको छ । यद्यपी प्रदर्शन मिति भने अझै सार्वजनिक गरेको छैन ।
-
चलचित्र ‘एक मुठ्ठी बादल’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड (एचबीएफ र इयु) पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ ।
-
चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । तिहारको अवसर पारी क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
छायाकारहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रशिक्षण कार्यक्रम निशुल्क सञ्चालन हुनेछ ।
-
चलचित्र ‘जार’को टिजर सार्वजनिक गरिएको छ। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
-
चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण हुने चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन् ।
-
विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति प्रदर्शन मिति हेरफेर गरिएको छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘१२ गाउँ’ अब अमेरिका प्रदर्शन हुने भएको छ । नोभेम्बर २ बाट चलचित्र अमेरिकाको १६ बढि शहरमा रिलिज हुन लागेको हो ।
-
कलाकार संघ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताए ।
-
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान चलचित्रको शुभमुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो ।
-
दशैं लगत्तै सुरु गरिएको चलचित्रको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो ।
-
अमेरिकाका २० भन्दा बढी राज्यमा प्रदर्शन हुँदै ‘बेहुली फ्रम मेघौली’
नेपालसँगै अमेरिकाका केही शहरहरुमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ केही स्थानमा पुनः र केही थप स्थानमा प्रदर्शन हुने भएको छ । -
बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
-
चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाल पनि नेपाली हिन्दी भाषामा रिलिज हुने
अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । -
‘मिसिङः केटी हराएको सूचना’को दोस्रो पोस्टरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ ।
-
‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर–कमेडी ।
-
शुक्रबारबाट पुनः प्रदर्शन हुँदै ‘सानो संसार’, बुधबार गरियो पुनः प्रिमियर
यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि ३ दिनमै हलबाट उतारिएको चलचित्रलाई पुनः प्रदर्शन गर्न लागिएको हो । -
मंगलबार सार्वजनिक गीतमा मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।
-
‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकार कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ ।
-
‘पूजा, सर’ नाममा विभिन्न महोत्सवमा प्रदर्शन भएको चलचित्र नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जनाएको छ ।
-
कोइरालाले अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको आरएल स्टुडियोमा चलचित्र ‘एक्टरः टेक वन’को डबिङ गरेका छन् ।
-
सुरेश न्यौपानेको निर्देशन रहने चलचित्रमा सलोनका साथै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहनेछ ।
-
सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ । टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ ।
-
विश्वकै कान्छो चलचित्र निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टले ६ वर्षपछि चलचित्र निर्देशनमा कमब्याक गर्ने भएका छन् ।
-
गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को आइतबार सार्वजनिक रिपोर्ट अनुसार ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ ।
-
सार्वजनिक गीतमा अनु चौधरीको स्वर र प्रशान्त सिवाकोटीको शब्द र संगीत रहेको छ । गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन् ।
-
कार्तिक १५ (अक्टोबर ३१, २०२४)मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको जनाइएको छ ।
-
‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने बस्नेतको घोषणा, अब ओटिटीमा रिलिज हुने
‘बेहुली फ्रम मेघौली’लाई दोस्रो सातामा उपलब्ध गराएको शो प्रति चरम रुपमा असन्तुष्टि पोखेका निर्माता निश्चल बस्नेतले अन्नतः हलबाट चलचित्र उतार्ने निर्णय गरेका छन् । -
‘तस्वीर फिल्म मार्केट’का लागि नेपाली चलचित्र ‘गुन्युचोलो’ पनि छनौट भएको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको हो ।
-
चलचित्र हलमा वहार, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सबै अब्बल
‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले चलचित्र हलमा वहार ल्याएका छन् । -
हिन्दी चलचित्रलाई भन्दा कम शोज दिएको भन्दै बस्नेतले आक्रोश व्यक्त गरेका हुन् ।
-
चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु भएको छ । सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेसँगै छायाँकन थालिएको चलचित्रमा निरोज महर्जनको लेखन र निर्देशन रहने छ ।
-
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रेलको लिकमा कलाकारहरु नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ ।
-
बुद्धि भन्छन् – ‘ज्वाइँ साब’ हेर्दा इन्जोय गर्ने ठाउँ प्रशस्त छ
यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् । -
चलचित्र ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले स्वर दिएका छन । बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीत रहेको गीतमा निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ ।
-
नायिका निती शाह ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । चलचित्रको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।
-
यसअघि चलचित्र ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएका जितु यही असोज २४ गते फूलपातीका दिनमा रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् ।
-
सुनसरीको इटहरीबाट सुरु भई, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर हुँदै कास्कीको पोखरामा सम्पन्न हुनेछ ।
-
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’ सार्वजनिक भएको छ । विहिाबर सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।
-
असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
-
सुरेश न्यौपानेको निर्देशन रहने चलचित्र ‘रंगी’को स्क्रिप्ट पुजा गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो ।
Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi