Movie News
-
प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ ।
-
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ ।
-
सार्वजनिक पोष्टरमार्फत साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते चलचित्र प्रदर्शन हुने समेत जानकारी दिइएको छ ।
-
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् ।
-
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ ।
-
स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न, ‘प्रकाश’लाई तीन अवार्ड
तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ मा चलचित्र ‘प्रकाश’ले तीन बिधामा अवार्ड जितेको छ । -
अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र याम शेर्पाको लेखन तथा निर्देशनमा बन्ने छ ।
-
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा बिहीवार देखि तीन दिन सम्म चल्ने महोत्सवको अन्तिम दिन मास्टर क्लास हुने भएको हो ।
-
नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजा सहित शुभमुहूर्त गरिएको हो ।
-
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ ।
-
सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् चलचित्रको घोषणा गरिएको हो ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ ।
-
सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्र ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ ।
-
राजेन्द्र बजगाईको संगीत रहेको गीत ‘चिटिक्कै परेकी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिन्दु परियारको स्वर रहेको छ ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो ।
-
क्लाइमेक्सको दृष्य बाट शुरु गरिएको चलचित्र ‘देववाणी’को छायांकन बाराको सिमरामा जारी छ ।
-
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गरि काभ्रेबाट छायांकन सुरु गरिएको हो ।
-
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकारलाई सम्मान र पुरस्कार
सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । -
बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुभ मुहुर्त गरिएको छ ।
-
चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर छ ।
-
चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।
-
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समाबेश गरिएको छ ।
-
रामराघव आचार्यको निर्देशन रहेको चलचित्रको ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ ।
-
आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ ।
-
असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रका मुख्य कलाकाहरुलाई फिचर्ड गर्दै ४ वटा पोष्टर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कालो सुन’ निर्माण हुने भएको छ । कलाकार प्रभु श्रेष्ठको निर्माण रहने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
-
चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्र ‘दिमाग खराब’को लाइनअप सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
-
सार्वजनिक ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउदको शब्द रचना र उज्वल सागरको संगीत र स्वर रहेको छ ।
-
चलचित्र पत्रकार संघ नेपालले आफ्नो वार्षिक उत्सवको अवसर पारि जेष्ठ ७ गते उक्त सम्मान अर्पण गर्नेछ ।
-
अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको निर्देशक दिपेन्द्र लामाले जनाएका छन् ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र असार ८ गतेबाट प्रदर्शनमा आउनेछ।
-
शुक्रबारबाट तीन नेपाली चलचित्र ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ एकसाथ प्रदर्शनमा आएका छन् ।
-
चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने
चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । -
चलचित्र ‘चोर पुलिसः टम एण्ड जेरी’ निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
चलचित्र ‘देव वाणी’ बन्ने भएको छ । बाबु बलामीको निर्देशनमा निर्माण हुने चलचित्रको बैशाख १९ गतेबाट छायाँकन सुरु हुनेछ ।
-
प्रकाश सपुतको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा प्रकाश र देवी घर्तीको स्वर रहेको छ ।
-
चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ ।
-
‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’को नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ ।
-
बैशाख १५ गतेबाट रिलिज नेपाली चलचित्र ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ ।
-
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै भदौको २९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
-
निर्माणको तयारीमा रहेको चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ ।
-
जण्डिसका कारण बिर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको उपचारको क्रममा बिहिबार निधन भएको हो ।
-
मातातीर्थ औंसीको अवसर पारि रिलिज गरिएकोे ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri