Music Update
-
नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’को भिडियो दर्शकमाझ आएको छ ।
-
सार्वजनिक ‘फूल टिपी’ बोलको गीतमा शङ्कर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको संगीत र रिज्योना कार्कीको स्वर रहेको छ ।
-
चर्चित गायक सोनु निगमले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको सांगीतिक कार्यक्रम डिसेम्बर २५ मा हुने आयोजक नेपाली टचले जनाएको छ ।
-
शंकर थापा ‘स्माइल’को संगीतमा रहेको गीत ‘बसन्ती रंग’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा डिपी खनालको शब्द र उर्मिला नेपालीको स्वर रहेको छ ।
-
सत्यराज आचार्यको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनु बाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।
-
चर्चित सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पन्तको शब्द तथा संगीत र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको छ ।
-
स्वाती भाट र साईराज खातीको स्वर रहेको गीत ‘यो दिलको पाईलट तिमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजागाईको संगीत संयोजन रहेको छ ।
-
रमला पाख्रिन तामाङको स्वरमा ‘ङला बोलिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रमलालाई नेत्र पाख्रिन तामाङले गायनमा साथ दिएका छन् ।
-
चर्चित मोडल तथा अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन ।
-
दीप श्रेष्ठको स्वरमा ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा शिव श्रेष्ठको अभिनय रहेको छ ।
-
यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
-
आर्जन पाण्डेको गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आर्जनको स्वर, अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत छ ।
-
बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको स्वर रहेको गीत ‘बजाईदेऊ न बाजा’ रिलिज गरिएको छ ।
-
सार्वजनिक गरिएको गीतको अडियोमा उपाध्यायको संगीत, डा. बिनु बाबा अर्यालको शब्द र रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ ।
-
सार्वजनिक गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत र भानु सिङ्गल र कमल रसाइलको स्वर रहेको छ ।
-
नृत्यको रेकर्ड राखेकी शेर्पाले लिइन राष्ट्रपतिबाट प्रमाणपत्र
सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राखेकी छिरिङ शेर्पाले सोमबार राष्ट्रपति पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । -
अपराह्न साढे ४ बजेतिर अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जानकारी प्राप्त भएको छ ।
-
प्रेक्षा लम्साल र रञ्जन राईको स्वरमा रहेको ‘जीत मान्दिनँ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ज्ञानेन्द्र गिरीको शब्द र संगीत छ ।
-
फागुन १९ देखि ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । -
संगीतकार शम्भुजित बास्कोटालाई साधना म्यूजिक रिवार्ड – २०८० का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।
-
बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ ।
-
‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।
-
‘ए हो र माया’को तेस्रो सिरिजका रुपमा सार्वजनिक गरिएको ‘यहि त होनी माया’ बोलको गीतमा बिमल अधिकारीको शब्द र संगीत रहेको छ ।
-
‘कर्मा’ ब्याण्डले एक दशकपछि एल्बम सार्वजनिक गर्ने भएको छ । कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपले उक्त जानकारी दिएको हो ।
-
कृष्ण पाण्डेको स्वरमा रहेको गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हस्त गौतमको शब्द र मनोज चौलागाईको संगीत छ ।
-
गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वैद्यको विहीवार राति ७७ वर्षको उमेरमा निधन भएको हो ।
-
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले भिडियो सार्वजनिक गरेका हुन् ।
-
सार्वजनिक गीतमा रमला र युबी मोङेसा तामाङको स्वर र युबी मोङेसाकै शब्द तथा संगीत र पवन वाङ तामाङको संगीत संयोजन रहेको छ ।
-
समीप निरौलाको निर्देशन रहेको भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ ।
-
सेयर बाँडफाँडमा नयाँ सहमति, अब निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत पाँउने
द्विपक्षिय वार्ताबाट अब निर्माता र प्रदर्शकले नेपाली चलचित्रको प्रदर्शन अबधीभर ५०–५० प्रतिशत शेयर बाँडफाड गर्ने सहमति जुटेको हो । -
५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।
-
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । -
गायक कृष्ण गैरेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरिएको छ । गीतमा हुम गैरेको शब्द, कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर र नन्दु परियारको लय रहेको छ ।
-
सार्वजनिक गीतमा राजेश बर्देवा र प्रिती आलेको स्वर, प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशव बडुको एरेन्ज रहेको छ ।
-
गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत छ ।
-
शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ ।
-
एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो ।
-
प्रेमराजा महतको स्वरमा रहेको ‘भन्देउन धरतीमाई’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
स्वर्गीय सुरेश केरुङको सम्झनामा निर्माण गरिएको सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ ।
-
गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा. विनु बाबा अर्यालको शब्द रचना रहेको छ ।
-
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठका शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत र गीता पाण्डे र सुवास तिम्सिनाको स्वर रहेको छ ।
-
कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका नारीहरुलाई छायाँछवी तिज नारि सम्मान प्रदान गरिएको छ ।
-
गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ ।
-
विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ ।
-
अमिसा बजगाईंको स्वरमा रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । गीतमा संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको छ ।
-
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ ।
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । -
बिबि थापाको शब्द, बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ ।
-
विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev