Music Update
-
बुधबार राजधानीको कमलादी स्थीत प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बिच एल्बम बिमोचन गरिएको हो ।
-
संगीतकार तथा गायक राजेन्द्र बजगाई र गायिका बिद्या तिवारीको स्वरमा टेन्डर २ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
‘भागी भागी नहिँड’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गणेश थापाको स्वर, सुदन लुईटेलको शब्द र नरेन्द्र प्यासीको संगीत रहेको छ ।
-
गायक कृष्ण सिंहको ‘तिमी को हौं’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् ।
-
आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्कुइड लाउञ्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
-
चर्चित गायक मुरलीधरले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका छन् । मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदबारी दिन लागेका हुन् ।
-
सार्वजनिक ‘आखेन नुमा तरेमे’ बोलको गीतमा आन्छुमे नसानको शब्द, जेपी नेम्वाङको संगीत र जेपी नेम्वाङ र पुष्पा लिम्बुको स्वर रहेको छ ।
-
‘घामझै बलेकी’ बोलको गीतमा एसपी कोइरालाको शब्द, शिखर सन्तोषको संगीत र पवनदीप राजन र अरुनिता कान्जिलालाको स्वर रहेको हो ।
-
दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत छ ।
-
अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा ओम सुनारको शब्द संगीत रहेको छ ।
-
गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ ।
-
कमल विसी माल्दाई र प्रतिक्षा वाग्लेको स्वर रहेको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र गायक विसीकै लय रहेको छ ।
-
शिव परियारको स्वरमा रहेको गीत ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक गरिएको छ। गीतमा आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको छ ।
-
राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’
‘दपर्ण छायाँले हेर त मायाँले’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । -
प्रताप दास र दुर्गा बिसुरालको स्वरमा रहेको तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
पूर्वमा बसेर पनि कलाकारितामा निरन्तर लागिरहेकी मुना प्रसाई र अनुजा लोप्ताको अभिनय रहेको गीतको भिडियोलाई केवल तामाङले निर्देशन गरेका हुन् ।
-
संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन
सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । -
ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
-
सार्वजनिक गीतमा सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर र योगेशकाजीको संगीत रहेको छ ।
-
गायिका सुजाता केसीको तिज गीत ‘झ्याम्मै पार्यो माझीले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र सुमित्रा कोइरालाको स्वर रहेको छ ।
-
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् ।
-
मञ्जु रसाईलीले अमेरिकाबाटै आफ्नो स्वरमा यो वर्षको तीजका लागि नयाँ तीज भाका रातो सारी लाउने हो...को भिडियो दर्शकमाझ ल्याएकी छिन् ।
-
गायिका सुजाता केसीको तिज गीत ‘नाँचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ । सुजाताको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
-
टिकटकमा श्रीमती पिडित श्रीमानको अभिनय गरेर चर्चामा आएका सन्तोष पौडेलले पनि भिडियोमा अभिनय गरेका छन् ।
-
प्रताप दास र प्रिन्स चौहानको स्वर रहेको गीत ‘माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गिता गिरीको शब्द र मनोज चौलागाईको संगीत रहेको छ ।
-
मेलिना राईको स्वरमा ‘पाएनी तिमिलाई मैले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पुष्पा लिम्बुको शब्द एवं संगीत रहेको छ ।
-
‘सही हो नी कान्छी’ बोलको गीत सार्वजनिक गरिएको छ । रोशन गुरुङको स्वर रहेको गीतमा कुमार गुरुङको शब्द र ईन्द्र गुरुङको संगीत रहेको छ ।
-
राजेन्द्र बजगाईको ‘सुगर फ्रि भर्सेस रसवरी’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो ।
-
सार्वजनिक गीतमा मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर, सुरेन्द्र महर्जन ‘अमर’को शब्द र पवन चालिम्ङ राईको संगीत रहेको छ ।
-
तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड ः यश कुमार र अन्जु पन्त सर्वोत्कृष्ट
तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ शुक्रबार बेलुका काठमाडौंमा सम्पन्न भएको छ । -
सार्वजनिक गीतमा रोशन भट्टराईको शब्द, तारा प्रकाश लिम्बु र युमेशको संगीत र आनन्द कार्कीको स्वर रहेको छ ।
-
दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७७/०७८ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
-
‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।
-
‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिष्णु गौतम र सरु गौतमको स्वर, मिलन विष्टको शब्द र नविन रावलको संगीत रहेको छ ।
-
‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर रहेको छ ।
-
गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ ।
-
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ ।
-
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।
-
लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ ।
-
‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ।
-
‘निलो पटुकीमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टिका पुन र धनराज चुनराको स्वर र रुद्र जीएमको शब्द संगीत रहेको छ ।
-
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्दमा, रिता केसी र राम अवालेको स्वर, आशिष अविरलको संगीत र किशोर थापाको संगीत संयोजन रहेको छ ।
-
सगरमाथाको सफल आरोहण गरेर फर्किएका लोकप्रिय गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
-
ध्यान, चेतन मनको एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ ।
-
बुद्ध जयन्तीको अवसर पारेर गायक राज के गोस्वामीले ‘चाहिँदैन मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।
-
पुष्पन प्रधानको चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरिएको छ ।
-
गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् ।
-
किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ ।
Latest Updates
New Releases (Chaitra 9)
-
Mahajatra
Director : Pradip Bhattarai
Casts : Hari Bansha Acharya, Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha, Divya Dev
Next Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang