Music Update
-
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ ।
-
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।
-
लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ ।
-
‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ।
-
‘निलो पटुकीमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टिका पुन र धनराज चुनराको स्वर र रुद्र जीएमको शब्द संगीत रहेको छ ।
-
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्दमा, रिता केसी र राम अवालेको स्वर, आशिष अविरलको संगीत र किशोर थापाको संगीत संयोजन रहेको छ ।
-
सगरमाथाको सफल आरोहण गरेर फर्किएका लोकप्रिय गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
-
ध्यान, चेतन मनको एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ ।
-
बुद्ध जयन्तीको अवसर पारेर गायक राज के गोस्वामीले ‘चाहिँदैन मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।
-
पुष्पन प्रधानको चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरिएको छ ।
-
गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् ।
-
किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ ।
-
गायक प्रकाश सपुतले ‘पीर’ गीतलाई राजनीतिकरण नगर्न भन्दै गीतका कारण कसैको आत्मसम्मानमा चोट पुगेको भए माफी क्षमा मागेका छन् ।
-
प्रचण्ड भन्छन् – प्रकाश सपुतको गीतलाई लिएर उत्तेजित हुन आवश्यक छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीत ‘पिर’ लाई लिएर उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् । -
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ ।
-
शनिबार सम्पन्न ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ मा उनीहरुले उत्कृष्ट गायक गायिकाको अवार्ड हात पारेका हुन् ।
-
८० वल्र्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको शब्दमा चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ ।
-
भिडियोमा समाबेश केही दृष्यहरुमाथी आपत्ति प्रकट गर्दै सत्तारुढ माओबादी केन्द्रका नेताहरुले गीत हटाउन चेतावनी दिएका छन् ।
-
गरे स्वदेशमै सफल हुन सकिन्छ भन्ने सन्देश बोकोको गीत ‘गाउँले ठिटो’ सार्वजनिक गरिएको छ ।
-
राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सुरक्षा पन्तको शब्द र मानव सुबेदीको संगीत रहेको छ ।
-
हालसम्म गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् ।
-
‘मन्तर मोहनी’ बोलको गीत सार्वजनिक गरिएको छ । मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको समेत अभिनय रहेको गीतमा पुष्प खड्का र सराहना श्रेष्ठको पनि अभिनय रहेको छ ।
-
‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिस उप्रेतिको आफ्नै कथा गीतमार्फत प्रस्तुत गरिएको छ । ‘बाटो’ बोलको गीतमा उनको रियल स्टोरी समावेश गरिएको छ ।
-
‘हासिखुशी’मा पोखियो बिदेशीएको श्रीमानलाई श्रीमतिले दिएको धोका
तारा अधिकारीको शब्द रहेको गीत ‘हासिखुशी’ सार्वजनिक गरिएको छ । प्रबिण भेडवालको स्वर रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । -
गीतकार उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण, गीतको पनि छायाँकन
डा. डीआर उपाध्यायले चितवनको चेपाङ बस्तीमा लत्ताकपडा वितरण गरेका छन् । -
प्रजातन्त्र दिवसको अवसरमा शनिबार रेडियो कान्तिपुरको कार्यक्रम ‘सेलेव्रिटी आवर’मा उक्त गीति एल्बम विमोचन गरिएको हो ।
-
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक गरिएको छ ।
-
अञ्जुले श्रीमान थिर कोइरालासँग अभिनय गरेका ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् ।
-
नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित अवार्डको पाँचौ संस्करणको लागि मनोनयन सार्वजनिक गरिएको हो ।
-
‘चिया पकाउ’ बोलको गीत सार्वजनिक गरिएको छ । सुवर्ण कुमार र सरिता भारतिको स्वर रहेको गीतमा सुवर्ण कर्णकै शब्द र संगीत रहेको छ ।
-
राजेश हमालले दोस्रो गीत रेकर्ड गराएका छन् । चलचित्रमा अभिनयमा पातलिदै जादा म्युजिक भिडियोमा व्यस्त हमालले गायनलाई पनि निरन्तरता दिने छाट देखिएको छ ।
-
गीतमा अञ्जु पन्त र शिव परियारको स्वर, भीष्मराज फुलाराको शब्द र बाबुल गिरीको संगीत रहेको छ ।
-
राजकुमार सिंहको स्वर रहेको गीतमा केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत रहेको छ ।
-
सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर, ज्योति प्रकाशको शब्द – संगीत र विप्लव अधिकारीको संगीत संयोजन रहेको छ ।
-
‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार ज्योती गुरुङको गीतमा गंगाराज राई र दीपा लामाको स्वर, गंगाराज राईकै संगीत र राजु कार्कीले संगीत संयोजन रहेको छ ।
-
गीत लेखनमा फरक पहिचान बनाएकी लोकप्रिय गीतकार तारा अधिकारीको शब्द रचनामा ‘मनैभरि’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
‘तिमीसँग छुट्टिएर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सिडी विजय अधिकारीको स्वर, कल्पना पाठकको शब्द र सिडीकै संगीत रहेको छ ।
-
वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न, गुरुदेव कामदलाई दीर्घ साधना सम्मान
विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । -
रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र त्रिपाठीको शब्द र बाबुल गिरीको संगीत रहेको छ ।
-
अमेरिकामा रहेर पनि आफ्नो कर्ममा निरन्तर खटिरहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो जीवन मिठो’ सार्वजनिक भएको छ ।
-
दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
-
राजेश पायल माथी स्टेजमै हातपाल, पछाडी बाट आएको अंगालो स्वीकार्य भएको प्रतिक्रिया
अमेरिकामा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राजेशपायल राईमाथि हातपात भएको छ । -
सञ्चारकर्मी गीता अधिकारीको गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।
-
‘गुराँसको पछ्यौरी’ बोलको गीतमा रुशाली भट्टराईको स्वर र राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द रहेको छ।
-
भिष्मराज फुलाराको ‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र बाबुल गिरीको संगीत रहेको छ ।
-
भ्वाइस अफ नेपाल सिजन वानका बिजेता सि.डि. विजय अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत आर बि थापाको रहेको छ ।
-
गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण भट्टराईको स्वर रहेको छ ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev