Music Update
-
लोकदोहोरी तथा आधुनिक गीत भिडियोकी चर्चित मोडल उषा सुबेदीको अभिनय रहेको ‘सालघारीमा’ सार्वजनिक भएको छ ।
-
अन्जु पन्तको स्वर रहेको गीत 'किन दुख्छ मुटु' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हरी आचार्यको शब्द र नवीन कार्कीको संगीत रहेको छ ।
-
गायिका देविका बन्दनाको गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शोभा केसीको शब्द र सम्राट थापाको संगीत रहेको छ ।
-
सार्वजनिक गीतमा नेशन पुन र ममता गुरुङको स्वर, अम्बिका गुरुङको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
-
‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड
समारोहमा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो भने ५ जना पत्रकारलाई सम्मान अर्पण गरिएको छ । -
‘हमेशा यो शहरको डेरामा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।
-
दशैं छेको पारेर ‘आँखैको परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको छ ।
-
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
-
पदम राई र रचना रिमालको स्वर रहेको गीतमा डिपि खनालको शब्द र दिपक शर्माको संगीत रहेको छ ।
-
आयो दशैं बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा कौशलराज खड्का र अनामिका चौलागईको स्वर रहेको छ ।
-
गायक टिका सिवाकोटी ‘आदर्श’को दशैं तिहार लक्षित गीति एल्बम ‘सलल झलल’ सार्वजनिक भएको छ ।
-
अभिनेत्री अनामिका चौलागाईंको स्वरमा रहेको माया गर्ने मान्छेले बोलको गीत सार्वजजिक भएको छ । अनामिकाको यो पहिलो गीत हो ।
-
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा मनोनयनमा पर्नेहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।
-
कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक गरिएको छ ।
-
२९ बिधामा अवार्ड प्रदान गर्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न
आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । समारोहमा २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ । -
गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियको तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक भएको छ । गीतमा दुर्गा परियारको स्वर रहेको छ ।
-
केही दिन अघि मात्र भारतमा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी नेपाली अभिनेत्री लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ ।
-
नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह २०७६ सम्पन्न भएको छ । समारोहमा विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
-
‘लाली ओठैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको छ ।
-
गोबिन्द राईको निर्देशनमा यशराज र एलिजाको ‘बिस्तारै बिस्तारै’
‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा राजेश कुमार श्रेष्ठको शब्द, एलिश कार्कीको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको छ । -
‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियार र बानीका प्रधानको स्वर रहेको छ ।
-
कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ ।
-
नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ ।
-
झण्डै ३ दर्जन चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ ।
-
गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ बिजयी भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट मुकारुङ अध्यक्ष चयन भएका हुन् ।
-
रचना रिमाल र निरायु गौतमको स्वर रहेको 'तिमीलाई देखेपछि' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
-
रचना रिमालको स्वर रहेको गीत ‘भंगेरी चरी’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द र विकाश चौधरीको संगीत रहेको छ ।
-
पुजन काफ्लेको स्वर रहेको गीत ‘मेरो सासको आवाज हौं तिमी’ सार्वजनिक भएको छ । गीतमा एस पि सागरको शब्द र ईन्द्र आरपिको संगीत रहेको छ ।
-
गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’ प्रदान गरिने भएको छ । सपुतलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले उक्त सम्मान प्रदान गर्न लागेको हो ।
-
'आँशुको अर्थ ३ - तिमिले पो सक्यौ त' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको गीतमा रबी अधिकारीको शब्द र गायक स्वयम्को संगीत रहेको छ ।
-
आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गर्ने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक गरिएको छ ।
-
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘झन् झन् माया बढ्यो’ को भिडियो सार्वजनिक गरिएको छ ।
-
फुटेका चुरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश सपुत र अनिता चलाउनेको स्वर रहेको गीतमा प्रकाश सपुत स्वयंमको शब्द र संगीत छ ।
-
‘तिम्रो बोली’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत तथा सुवास पुरीको स्वर रहेको छ ।
-
गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को भिडियो सार्वजनिक भएको छ ।
-
मंसिर महिना सुरु भइसकेको छ । यो महिनालाई विशेष गरी विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ ।
-
स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एक तर्फी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि आर राईको शब्द तथा रत्नबहादुर खड्गीको संगीत रहेको छ ।
-
यम बराल र उर्मिला लाम्गादेको युगल गायन रहेको ‘जवानी ताजा ताजा छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आनन्द अधिकारीका शब्द र शिखर सन्तोषको संगीत रहेको छ ।
-
‘न बोलाउ है’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर रहेको गीतमा प्रल्हाद शाहका शब्द र सुवास भुषालको संगीत रहेको छ ।
-
ढाका टोपी बोलको गीत सार्वजनिक गरिएको छ । अञ्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।
-
साम्राज्ञी आर एल शाह पनि म्युजिक भिडियोमा देखिएकी छिन । आठ चलचित्रमा काम गरेकी साम्राज्ञी पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी हुन ।
-
साहिल खानको निर्देशन रहेको भिडियो ‘डार्लिङ तिमी बांला’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पुजा शर्मा र सन्तोष बिक्रम खड्गीको अभिनय रहेको छ ।
-
गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा रहेको गीत ‘आउन माया’को भिडियो सार्वजनिक भएको छ ।
-
कृष्ण भजन ‘मन मोहन’को भिडियो सार्वजनिक गरिएको छ । भजनमा उत्साहकान्त मैनालीको स्वर, पुरुषोत्तम रसुवाको शब्द र रिमेश कुमारको संगीत रहेको छ ।
-
मिलन चाम्स निर्देशित भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्वय आँचल शर्मा र रेबिका गुरुङका साथै सुजन तिगेला लिम्बु र क्षितिज सुबेदी फिचर्ड छन् ।
-
पुजा शर्मा, पल शाह र आकाश श्रेष्ठले पहिलो पटक एकसाथ अभिनय गरेको ‘काले केटा २ – म हिँड्दा खेरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
-
सलोन बस्नेत अभिनित ‘यति माया गर्दा पनि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा सलोनसँगै करिस्मा केसी र सिर्जना केसीको अभिनय रहेको छ ।
-
‘नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप प्रविण बेडवालको स्वर रहेको ‘पहिलो नजरमा चाहन्छु’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
‘उनको प्रिती’ बोलको गीत पुनः रेकर्डिङ गरी सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीतको पहिलो रेकर्डिङ २०६० सालमा भएको थियो ।
-
‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev