Other
-
कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका बिभिन्न देशमा प्रस्तुती दिने भएका छन् ।
-
उहाँले भन्नुभयो, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु ।
-
डा. बिनु बाबा अर्यालद्वारा लिखित दुई पुस्तक ‘शब्द पुञ्जका भाव लहरी’ र ‘गाई एक विहङ्गम परिचय’को लोकार्पण गरिएको छ ।
-
राजधानीमा सम्पन्न एक कार्यक्रमका बिच केसीलाई सल्लाहकार नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।
-
पाटनकी पुर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी सुरू भएको छ ।
-
‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’
‘कलाकर्मी डाइजेष्ट’ नामको मासिक पत्रिकाको बिमोचन गरिएको छ । -
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ ।
-
तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस केसी र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् ।
-
‘मेरो डान्स कप युएसए’को चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदैछ ।
-
संस्कृतिविद् सत्यमोहन जोशी भन्छन् – लोकसंस्कृतिले नै साँस्कृतिक एकता ल्याउछ
संस्कृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिले नै साँस्कृतिक एकता ल्याउने बताएका छन् । -
फुलाराद्वारा लिखित उपन्यास ‘वासुदा’को लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उपन्यासको लोकार्पण गरिएको हो ।
-
कलाकार र पत्रकारलाई सम्मान गर्दै नेपाल साँस्कृतिक कला मन्दिर
नेपाल साँस्कृतिक कला मन्दिरले कलाकार र पत्रकारलाई सम्मान गर्ने भएको छ । -
नयाँ पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले चिन्ता व्यक्त गरेकी छन् ।
-
बिबिध मनोरञ्जनात्मक कार्यक्रम सहित हेटौडाको हर्नामाडीमा रहेको ज्योति माध्यमिक बिद्यालयको ५५ औं स्थापना दिवस सम्पन्न भएको छ ।
-
हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ को समुद्घाटन भएको छ ।
-
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले उक्त अभियान घोषणा गरेको हो ।
-
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
-
‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
-
कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ । काठमाडौं स्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ ।
-
कुमारी बैंक लिमिटेडले फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना ग्राहकको सुविधाका लागि प्रदान गरिने सेवाहरुलाई थप सहज बनाउँदै आएको बैंकले डिजिटल मैत्री कर्जा सुबिधा सञ्चालनमा ल्याएको हो ।
-
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा शुक्रबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
-
प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev