Tv/Web

  • ‘डियर लभ’को ‘बोलन केही’ सार्वजनिक

    ‘डियर लभ’को ‘बोलन केही’ सार्वजनिक

    वेव सिरिज ‘डियर लभ’को ‘बोलन केही’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ भने कमल खत्रीकै संगीत रहेको छ ।
  • कमेडियन खोज्न ‘कमेडी च्याम्पियन’

    कमेडियन खोज्न ‘कमेडी च्याम्पियन’

    प्रतिष्पर्धात्मक स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच डिजिटल अडिसन अनाउन्स गरिएको छ ।
  • प्रियंका र सृष्टिको समलिंगीको प्रेम कथा

    प्रियंका र सृष्टिको समलिंगीको प्रेम कथा

    अभिनेत्री प्रियंका कार्कीले वेब सिरिज निर्देशन गर्ने भएकी छिन । प्रियंकाकै निर्माण रहने वेव सिरिज ‘जस्ट एनदर लभस्टोरी’ समलिंगीको प्रेम कथामा बन्ने छ ।
  • वेब सिरिज ‘डियर लभ’को ट्रेलर

    वेब सिरिज ‘डियर लभ’को ट्रेलर

    वेब सिरिज ‘डियर लभ’को ट्रेलर रिलिज गरिएको छ । एक कार्यक्रमका बिच आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिजको ट्रेलरको ट्रेलर सार्वजनिक गरिएको हो ।