Latest Updates
-
सकियो दयाहाङ र मिरुना अभिनित ‘घरज्वाँइ’ को छायांकन
चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । -
प्रदीपको चलचित्रमा प्रदीप र बेनिषाको जोडी
प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन् । -
चलचित्र 'सिड्नी ब्लुज'मा पुष्पल खड्का
अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र 'सिड्नी ब्लुज'मा अभिनय गर्ने भएका छन् । -
‘रङ्गेली’ दोस्रो हप्तामा प्रबेश
नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । -
रेखाको ‘उपहार’ दोस्रो सातामा
दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि चिलचित्र पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो । -
चलचित्र 'रङ्गेली'को गीत 'फूल ओइलिएर' रिलिज
गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र 'रङ्गेली'को अर्को गीत 'फूल ओइलिएर' रिलिज भएको छ ।
Interview
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।
New Releases (Falgun 25)
-
Upahaar
Director : Gyanendra Deuja
Casts : Rekha Thapa, Benisha Hamal, Puja Sharma, Mukun Bhusal, Tej Giri -
Rangeli
Director : Arjun Subedi
Casts : Dayahang Rai, Miruna Magar, Arpan Thapa, Prabin Khatiwada, Ramesh Budhathoki
Feature
-
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । - ‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले ।
-
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ
अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् ।