100 Kada 10
Feature Film Drama, Love StoryFeb 01, 2019Hall Release
News
चलचित्र ‘सयकडा दश’द्धारा पोस्टर सार्वजनिक

चलचित्र ‘सयकडा दश’को पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको भनिएको चलचित्रको पोष्टरमा प्रायः सबै कलाकारलाई स्थान दिइएको छ ।
माघ १८ गते बाट प्रदर्शनमा आउने भनिएको चलचित्रलाई ‘करप्सन भर्सेस लभ’ भनिएको छ । रामशरण पाठक निर्देशित यही चलचित्रबाट कलाकार मनोज गजुरेलले चलचित्रमा डेव्यु गरेका छन् । उनका अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक पाठककै लेखन रहेको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र संजीव न्यौपानेको लगानी रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri