A Mero Hajur 3
Feature Film Love StoryApr 12, 2019Hall Release
News
-
स्टारसँग फ्यानको लभ, ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक
बुधबार राजधानीमा आयोजित कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलर युट्युब मार्फत भने बिहिबार मात्र सार्वजनिक गरिएको हो ।
-
‘ए मेरो हजुर ३’का निर्माता भन्छन् – मैले डेरामा लिएको कोठा कसरी अरुलाई छोडौं
चाडपर्व वा छुट्टीको समयमा ठुला भनिएका चलचित्रहरु एक आपसमा जुध्नु नौलो कुरा होइन । यसपटक पनि त्यस्तै भएको छ ।
-
झरना र सुनिल भन्छन् – चलचित्र क्षेत्रले जे सिकाउछ्, सुहानाले त्यही सिक्छन
उनले भनिन् – ‘मैले छोरी सुहानालाई आफु हिडेको बाटोमा ल्याएकी छु । आजबाट तपाईहरु माझ छोड्दै छु ।’
-
सलिन भन्छन् – बरु म हार्छु तर, भाग्दीन
चैत्र २९ गते दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ र सलिन अभिनित चलचित्र ‘यात्रा’ ।
-
‘ए मेरो हजुर ३’ को दोश्रो गीत ‘परान’ सार्वजनिक
चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘परान’ बोलको गीत ...
-
‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत ‘जीन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक
चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । श्री पञ्चमीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
अनमोलको बोलिको मुल्य के ?
अनमोल बोल्नै नमिल्ने वा उनको कुरा कसैले नसुन्ने भन्ने हुँदै होइन । उनले आफुले कोसिस गरेको तर त्यसमा असफल भएको स्वीकारेका पनि छन् । ल ठिकै छ ए मेरो हजुर ३ मा उनको कुरा सुनिएन, होम प्रोडक्सनमा त उनको कुरा सुनिन्छ होला नी ?
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral