Aama
Feature Film Feb 21, 2020Hall Release
News
-
आमासँग ‘आमा’ निःशुल्क हेर्नु पाइने
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ ।
-
Mithila's 101st movie 'Aama' is the second turning point in her life
According to Lansenpal's records, 100 movies starring Sharma have been released already. ‘Aama' is 101 number movie of hers.
-
मिथिलाको १०१ औं चलचित्र 'आमा' जीवनको दोश्रो टर्निङ
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
-
केशव भट्टराइको परिवारलाई ‘आमा’को सहयोग
चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ ।
-
‘आमा’को गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’
चलचित्र ‘आमा’को ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
-
The trailer of the movie 'Aama' has released
The release trailer of the movie directed by Dipendra K Khanal shows the abandonment, dedication and struggle
-
‘आमा’को ट्रेलर सार्वजनिक
सार्वजनिक ट्रेलरले अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाउन खोजेको छ ।
-
‘आमा’को पोस्टर सार्वजनिक
सुरक्षालाई अर्ध मुण्डन अवस्थामा पोष्टरमा देखाइएको छ भने एक पोष्टरमा आमाको भूमिकामा रहेकी मिथिला शर्माको पिडा प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘आमा’को छायाँकन सुरु
चलचित्रका अधिकांश दृष्य पानीमा खिच्नु पर्ने भएकोले बर्खाको समयमा छायाँकन थालिएको बुझिएको छ । काठमाडौं र रामेछापलाई चलचित्रको छायाँकन स्थल छनौट गरिएको छ ।
-
तेस्रो पटक ‘आमा’ बन्दै, ‘पशुपति प्रसाद’ जस्तै उत्कृष्ट बनाउने दिपेन्द्रको भनाई
यसअघि आफुले बनाएको ‘पशुपति प्रसाद’ जस्तै उत्कृष्ट चलचित्र बनाउने उनको भनाई छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev