Babari
Feature Film Love StorySep 30, 2022Hall Release
News
‘बाबरी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दई नायक धीरज मगर, धीरज नाड्करको पात्रले नायिका अदिती बुढाथोकीको पात्रलाई पाउन गर्ने संघर्ष देखाइएको छ।
आगामी असोज १४ गतेबाट रिलिज हुने चलचित्र सिक्किममा छायांकन गरिएको हो । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा बादल भट्ट र कमलमणि नेपालको पनि मुख्य भूमिका छ ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा निर्देशक पौडेलकै सम्पदन र सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखन रहेको छ । चलचित्रका निर्माता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी हुन् ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma