Bir Bikram 2

Feature Film May 17, 2019Hall Release

News

  • ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न

    चलचित्र ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर बुधबार साँझ गरिएको हो ।

  • झुर फिल्म खेल्यो भनेर मलाई गाली खानु छैन – पल शाह, अभिनेता

    त्यसो त पलले आफुले दर्शकको गाली खाने गरि काम नगरेको समेत बताएका छन् । ‘यतिका समय कुरेर काम गरेको चलचित्र झुर छ भन्ने मलाई लाग्दैन ।’ उनले अघि थपे ‘स्कृप्ट देखि चलचित्रको मेकिङ सम्म धेरै कुरा बुझेर मात्र ‘बिर बिक्रम २’ मा अनुबन्धित भएको हुँ ।’

  • पोखरा र चितवनमा ‘विर विक्रम २’ कन्सर्ट

    मोफसल टुर अन्र्तगत चलचित्र ‘विर विक्रम २’ टिमले पोखरा र चितवनमा कन्सर्ट गरेको छ । पोखरा र चितवनमा कन्सर्ट सकेर चलचित्रको टिम आइतबार काठमाण्डौ फर्किएको छ ।

  • ‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

  • ‘वीरविक्रम २’ को पोस्टर सार्वजनिक

    चलचित्र ‘वीरविक्रम २’ को पोस्टर सार्वजनिक गरिएको छ । मुख्यकलाकार पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी र बुद्धि तामाङलाई स्थान दिदै ६ पोष्टर सार्वजनिक गरिएको हो ।