Chapali Height 3
Feature Film Action, DramaJan 14, 2022Hall Release
News
‘चपली हाइट ३’को शुभमुर्हुत
चलचित्र ‘चपली हाइट ३’को शुभमुर्हुत गरिएको छ । मंगलबार कार्यविनायक मन्दिरमा क्यामरा र स्कृप्ट पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो ।
सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ । महेश र प्रतिकले यसै चलचित्रबाट चलचित्र अभिनयमा डेव्यु गर्न लागेका हुन् ।
मंसीर ५ गतेदेखि छायांकनमा जाने चलचित्रलाई अर्जुन कुमार र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora