Dimaag Kharaab
Feature Film Political DramaNov 10, 2023Hall Release
News
-
‘दिमाग खराब’ले मनायो ५१ औं दिन, सिक्वल २०८३ को दशैंमा आउने
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफ्नो प्रदर्शनको ५१ औं दिन मनाएको छ।
-
बढ्दै ‘दिमाग खराब’को ब्यापार
‘दिमाग खराब’ले सुखद ब्यवसायिक सुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले शनिबार र आइतबार ब्यापार बढाएको छ ।
-
प्रिमियरमा ‘दिमाग खराब’को प्रसंसा
ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा बिहीबार साँझ भएको प्रिमियरमा चलचित्रले उठान गरेको कथावस्तुको प्रशंसा गरेका हुन् ।
-
‘दिमाग खराब’को गीत ‘हजुरी’ सार्वजनिक
बुधबार सार्वजनिक गरिएको गीतमा जयन जे वाइवाको शब्द, संगीत र स्वर रहेको छ । गायनमा जयनलाई मिना निरौलाले साथ दिएकी छिन ।
-
‘दिमाग खराब’लाई युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘दिमाग खराब’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार चलचित्र जाँचपास समितिले युनिभर्सस सर्टिफिकेट दिएको हो ।
-
‘दिमाग खराब’ले घोषणा गर्यो क्रिकेट खेलाडीलाई पुरस्कार
अर्को वर्ष अमेरिका र वेष्ट इन्डिज हुने टि–२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु भएको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral