Dui Numbari
Feature Film DramaOct 07, 2022Hall Release
News
-
चलचित्र ‘२ नम्बरी’ प्रदर्शन
आजबाट चलचित्र ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । कमेडी जनराको चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ ।
-
‘२ नम्बरी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘२ नम्बरी’का लागि छानियो भूषणको गीत
चलचित्र ‘२ नम्बरी’ले आयोजना गरेको शिर्ष गीत कम्पोज प्रतियोगितामा ६१ गीतलाई पछि पार्दै भूषण खतिवडा उत्कृष्ठ भएका छन् ।
-
‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ सार्वजनिक
चलचित्र ‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ ।
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal