Ghar
PG Feature Film HorrorJul 19, 2019Hall Release
News
चलचित्र ‘घर’ निर्माणको घोषणा

चलचित्र ‘घर’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच हरर कथामा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो ।
माघबाट छायाँकनमा जाने चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । शर्मिला पाण्डे प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरज पाण्डे र निर्देशन दिपेन्द्र के खनाल निर्माता र सन्तोष अधिकारीको सह–निर्माताका रुपमा रहने छन् ।
चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रका लागि २ नायिकाको खोजी भइरहेको निर्माण पक्षले बताएको छ । एउटा ‘घर’ भित्र हुने घटनालाई चलचित्रले सस्पेन्स शैलबिाट प्रस्तुत गर्नेछ । अर्पण थापाले नै चलचित्रकको कथा लेखेका हुन् ।
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi