Harry Ki Pyari
Feature Film ComedyFeb 03, 2023Hall Release
News
प्रदर्शनमा आयो ‘ह्यारीकी प्यारी’

चलचित्र ‘ह्यारीकी प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ ।
डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।
डा. कपिलको डेब्यु निर्देशन रहेको चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi