Kaidiko Patra
Feature Film DramaApr 28, 2023Hall Release
News
-
‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक
बैशाख १५ गतेबाट रिलिज नेपाली चलचित्र ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
‘कैदीको पत्र’को गीत ‘घरै बसुँ ...’ सार्वजनिक
गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।
-
‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक
बैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘कैदीको पत्र’को ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
-
प्रदर्शन मिति तोक्दै ‘कैदिको पत्र’को गीत रिलिज
सार्वजनिक गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनम कुमार बैराग र निखिल गोतामेको शब्द र सुरेश सेञ्चुरीको संगीत रहेको छ ।
-
‘कैदीको पत्र’ पोष्टर सार्वजनिक
चलचित्र ‘कैदीको पत्र’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसर पारेर बिहिबार चलचित्रका तीन वटा पोस्टर सार्वजनीक गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



