Kathputali
122 mins Feature Film HorrorDec 31, 2021Hall Release
News
पुष १५ मा ‘कठपुतली’

हरर जनराको चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले दिएको जानकारीअनुसार अंग्रेजी नयाँ बर्षको अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) बाट यो चलचित्र प्रदर्शन हुने छ । तमु ल्होसारको सार्वजनिक विदा भएकाले चलचित्र बिहीवारबाटै प्रदर्शनमा ल्याउने जनाइएको छ ।
चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगरको निर्माण रहेको चलचित्रमा कार्यकारी निर्माता सम्पदा मल्ल, सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । भिमसेन लामा नर्देशित चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri