Kathputali
122 mins Feature Film HorrorDec 31, 2021Hall Release
News
‘कठपुतली’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । हरर जनरामा निर्माण भएको चलचित्रमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको जनाइएको छ ।
भिमसेन लामाले निर्देशन गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । आगामी पुष १६ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । चलचित्रमा सम्पदा मल्लको लेखन रजोएल फ्रूमको छायाँकन रहेको छ ।
कार्यकारी निर्माता समेत रहेकी सम्पदाले चलचित्र हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले चलचित्रले हाम्रै माटोको कथा भन्ने दाबी समेत गरेकी छिन ।
चलचित्रका सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel