Ma Yesto Geet Gauchhu 2
Feature Film Love StoryFeb 25, 2022Hall Release
News
राजधानीका हलहलमा ‘म यस्तो गीत गाउँछु २’को टिम
प्रदर्शन मिती नजिकिंदै गर्दा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले प्रचार प्रसारलाई तिव्रता दिएको छ । प्रचारकै क्रममा चलचित्रको टिम राजधानीका चलचित्र हलमै पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ ।
निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पुजा शर्मा, वितरक करण श्रेष्ठ क्रेजी लगायत राजधानीका हलहरुमा पुगेका छन् । उनीहरुले हलमा आएका दर्शक बिच चलचित्रको प्रचार गर्नुका साथै हल कर्मचारी र ब्यवस्थापनसँग पनि भेटघाट गरिरहेका छन् ।
फागुन १३ गतेदेखि रिलिज हुने चलचित्रको टिम रिलज अघि नै हलमा पुगेर प्रचार थालेको हो । उनहिरु काठमाडौंका मुख्य हलहरु क्यूएफएक्स सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका हल पुगेका हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


