Pani Photo
Feature Film DramaJul 29, 2022Hall Release
News
-
खगेन्द्रको ‘पानीफोटो’ प्रदर्शन
चलचित्र ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रको शुक्रबार बिहानको ब्यापार भने सन्तोषजनक छैन ।
-
‘पानीफोटो’को ट्रेलर सार्वजनिक
चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । खगेन्द्र लामिछाने निर्देशित चलचित्रले वेपत्ता छोराको खोजीमा रहेका बुबा आमाको कथा भनेको छ ।
-
‘पानीफोटो’को टिजर सार्वजनिक
वेपत्ता छोराको खोजीलाई कथात्मक रुपमा प्रस्तुत गरिएको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ ।
-
‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक
भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
‘पानीफोटो’ साउन १३ मै प्रदर्शन हुने
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र अब साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ ।
-
खगेन्द्रको ‘पानीफोटो’ आउने वर्ष भाद्र १० मा
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेका यो चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ ।
-
‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
‘पानीफोटो’को शुभ मुहुर्तसँगै छायाँकन शुरु
चलचित्रको टिमले राजधानीको बंगलामुखी मन्दिरमा पुजा गर्दै शुभु मुहुर्त गरेको हो । शुभु मुहुर्तसँगै चलचित्रको छायाँकन समेत आरम्भ गरिएको छ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya