Pani Photo
Feature Film DramaJul 29, 2022Hall Release
News
‘पानीफोटो’को टिजर सार्वजनिक

वेपत्ता छोराको खोजीलाई कथात्मक रुपमा प्रस्तुत गरिएको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्मको फिल्मको सार्वजनिक टिजरमा प्रमुख पात्र अनुप बराल र मेनुका प्रधानले छोरा खोजिरहेको देखाइएको छ ।
हाइलाइट्स नेपालबाट सार्वजनिक टिजर १ मिनेट ३० सेकेन्डको छ । टिजरमा खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महतलाई समेटिएको छ ।
फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा पेश गर्छ । मञ्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्म साउन १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya