Pani Photo
Feature Film DramaJul 29, 2022Hall Release
News
‘पानीफोटो’को ट्रेलर सार्वजनिक

चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । खगेन्द्र लामिछाने निर्देशित चलचित्रले वेपत्ता छोराको खोजीमा रहेका बुबा आमाको कथा भनेको छ ।
चलचित्रमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, मल्लिका महत, खगेन्द्र लामिछाने, माओत्से गुरुलगायतका कलाकारको अभिनय रहेको छ ।
साउन १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र मञ्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको निर्माण भएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya