Pardeshi 2
Feature Film DramaOct 13, 2023Hall Release
News
-
‘परदेशी २’को ‘न भुल्नु ए साथी’ सार्वजनिक
सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर र लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ ।
-
दोस्रो सातामा पनि उत्साहजनक ‘परदेशी २’
खासगरि राजधानी बाहिरका हलहरुम यो चलचित्रले दर्शकका ज्यादा साथ पाएको हो ।
-
दर्शक बढाउँदै ‘परदेशी २’, बलियो ‘वर्ड अफ माउथ’
शुक्रवारबाट प्रदर्शन भएको चलचित्रले शनिवार र आइतबार आफ्नो प्रभाव बढाउँदै लगेको छ ।
-
कलाकारले गरे ‘परदेशी २’को तारिफ
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ले चलचित्रकर्मीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।
-
‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ प्रदर्शन
प्रदर्शनमा आएका तीन वटै चलचित्र फरक फरक जनराका हुन् भने यसका लक्षित दर्शक पनि फरक फरक छन् ।
-
‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला
यसको पहिलो सिरिज ‘परदेशी’ सुपरहिट चलचित्र भएकोले पनि ‘परदेशी २’को ओपनिङ्ग ब्यापारमा सकारात्मक प्रभाव पर्ने नै छ ।
-
पुर्वी नेपालमा ‘परदेशी २’को प्रचार
आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ ।
-
‘परदेशी २’को ट्रेलर सार्वजनिक
दशैंको छेको पारेर आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक
सार्वजनिक गीतमा प्रताप दास र मिना निरौलाको स्वर, बि.बि. अनुरागीको शब्द तथा संगीत र गोविन्द राईको कोरियोग्राफी रहेको छ ।
-
‘परदेशी–२’को गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक
चलचित्र ‘परदेशी–२’मा समावेश ‘परदेशी छुकछुके रेलैमा’बोलको झ्याउरे गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘परदेशी–२’ सेन्सर पास
असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ ।
-
केकी भन्छिन् – ‘परदेशी २’को कथा सबै नेपालीको कथा हो
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev